समाज

महोत्तरीमा सवैभन्दा बढी कर तिर्नेहरुलाई करदाता सेवा कार्यालयको सम्मान

  महोत्तरी।  महोत्तरीमा उत्कृष्ट आय कर दाखिल गर्ने ४ जनालाई करदाता सेवा कार्यालयले सम्मान गरेको छ ।करदाता सेवा कार्यालय जनकपुर र बर्दिवासले आफ्नो कार्यक्षेत्र अन्तर्गत रहेका उत्कृष्ट कर तिर्ने व्यापारी तथा संस्थाहरुलाई सम्मान गरेको हो ।१२

पुरा पढ्नुहोस
सुदूरपश्चिम महोत्सव मंसिर २२ देखि धनगढीमा

धनगढी। कैलालीको धनगढीमा आगामी मंसिर २२ गतेदेखि हुन लागेको सुदूरपश्चिम महोत्सवको तयारी शुरु गरिएको छ। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा हुने महोत्सवको तयारी शुरु गरिएको आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो। कैलाली

पुरा पढ्नुहोस
एकादशीमा झकिझकाउ पशुपतिनाथ (फाेटाेफिचर)

काठमाडाैं । हरिबाेधनी एकादशीका  दिनमा पशुपतिनाथ मन्दिरलाइ झकिझकाउ बनाइएकाे छ ।    

पुरा पढ्नुहोस
दुर्गा प्रसाई समुहले ७ ठाउँबाट प्रदर्शन गर्ने, हेर्नुहोस रूट

काठमाडौं । मेडिकल ब्यावसायी दुर्गा प्रसाईको नेतृत्वमा आज बल्खुमा प्रदर्शन हुदैँछ। बल्खुमा हुने सो प्रदर्शनका लागि ७ वटा रूट तय गरिएको छ।  जसअनुसार पेप्सीकोला, सातदोबाटो, कलंकी, कालिमाटी, गल्कोपाखालगायतका स्थान चयन गरिएको छ । हेर्नुहोस रूट

पुरा पढ्नुहोस
आजको प्रदर्शनको मानवअधिकार आयोगले अनुगमन गर्ने

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र एमालेको युवा संगठन राष्ट्रिय युवा संघले ७ मंसिर आज बिहीबार गर्ने भनिएको प्रदर्शनको राष्ट्रिय मानवअधिकार आयोगले अनुगमन गर्ने भएको छ । आयोगका अध्यक्ष तपबहादुर मगरले आयोग टोलीले प्रदर्शनको

पुरा पढ्नुहोस
झापाका तीन पालिकामा बिहीबार स्थानीय बिदा

झापा । हरिबोधिनी एकादशी (तुलसी विवाह)का अवसरमा झापाका तीन पालिकाले भोलि स्थानीय बिदा दिएका छन्। कचनकवल गाउँपालिकाले भने पर्सी शुक्रबार बिदा दिएको हो।  आदिवासी राजवंशी तथा अन्य बहुसङ्ख्यक समुदायले मनाउने हरिबोधिनी एकादशी पर्वका अवसरमा

पुरा पढ्नुहोस
एक किशोरीमाथि सामूहिक करणी आरोपमा डोटीमा तीन जना पक्राउ

डोटी । डोटीमा एक किशोरीमाथि सामूहिक करणी भएको छ। बडिकेदार गाउँपालिका वडा नम्बर २ का तीन युवक सामूहिक करणीको आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा बडीकेदार गाउँपालिका वडा नम्बर २ का १८ वर्षीय गोपाल साउँद,

पुरा पढ्नुहोस
मेरो चरित्रहत्या हुनेगरी लेखिएको समाचारप्रति गम्भीर ध्यानार्षण भएको छ : व्यवसायी महेश साह

सिरहा l गोलबजारका व्यवसायी महेश साहको विषयमा एक अनलाईन न्यूज पोर्टलले प्रकाशन गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। आफ्नो चरित्रहत्या हुनेगरी बैंकबाट ऋण लिएर ‘एक करोड रुपैयाँको साप्ताहिक व्याज ५ लाख’ सम्म लिएको

पुरा पढ्नुहोस
रिडी पावर कम्पनीका पूर्वअध्यक्ष न्यौपानेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ ।विभागले सेयरको भित्री कारोबार (इनसाईड ट्रेडिङ) गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा विशेष अदालतमा

पुरा पढ्नुहोस
मंसिर ७ को प्रदर्शनको मानवअधिकार आयोगले अनुगमन गर्ने

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईं र एमालेको युवा संगठन राष्ट्रिय युवा संघले ७ मंसिर बिहीबार गर्ने भनिएको प्रदर्शनको राष्ट्रिय मानवअधिकार आयोगले अनुगमन गर्ने भएको छ । बुधबार स्वतन्त्र कानुन व्यवसायी मञ्चले बुझाइएको ज्ञापनपत्र ग्रहण गर्दै

पुरा पढ्नुहोस