वैज्ञानिक अपडेट

बंगलादेश तख्तापलटको एक बर्ष, हसिनाको घरलाई संग्रालय बनाउने घोषणा

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको पुरानो सरकारी घर ‘गणभवन’लाई सङ्ग्रहालयमा परिणत गर्ने निर्णय गरेको छ । सरकारको निर्णय अनुसार अब यस भवनलाई ‘जुलाई रिभोलुसन मेमोरियल म्युजियम’ नामाकरण गरिनेछ ।यो घर शेख हसिनाका...

पुरा पढ्नुहोस
इमरान खान पक्राउ परेको दुई वर्ष पूरा, रावलपिण्डिमा प्रदर्शनमा रोक

इस्लामवाद। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेको दुई वर्ष पूरा भएको छ । जियो न्यूजका अनुसार यस अवसरमा इमरानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)ले देशभर विरोध प्रदर्शनको घोषणा गरेको छ।सावधानीका लागि रावलपिंडी जिल्ला प्रशासनले अगस्ट ४...

पुरा पढ्नुहोस
संसदीय समितिमा भुमी सबन्धी ऐनका बारेमा छलफल हुने

काठमाडौं। संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ ।संङघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ । जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान १ः०० बजे बस्नेछ । जुन बैठकमा लुम्बिनी विकास कोषको वर्तमान...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठक बस्दै, दुइ बिधेयक प्रस्तुत गरिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिनको १ः०० बजेवाट सुरू हुनेछ ।आजको बैठकमा उधोग बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले ‘औधगिक सम्पत्ति सबन्धी बिधेयक, २०८२...

पुरा पढ्नुहोस
जरायोको सिङ सहित दुई जना पक्राउ

मोरङ । पथरी शनिश्चरे नगरपालिका–२ सरस्वती टोलबाट जरायोको सिङ ३ जोर (६ वटा) सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय निरज गुरूङ र २४ वर्षीय विजय राई...

पुरा पढ्नुहोस
मुलुक जोगाउन बलियो राष्ट्रबादी शक्ति आबश्यकः कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा हाल काम बेथिति , बिकृति र बिसङ्गतिको अन्त्यको लागि तथा देशको राष्ट्रियता, अखण्डतामा र प्रजातन्त्रको रक्षाको निमित्त बलियो राष्ट्रबादी शक्ति आबश्यक भएकोमा जोड दिएका छन । पार्टीद्वारा...

पुरा पढ्नुहोस
होटलमा बिर्सिएको १ लाख ६ हजारसहितको झोला फिर्ता

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित पूर्व–पश्चिम राजमार्ग छेउको होटल हिमालयन मा खाना खाने क्रममा झोला बिर्सिएर गएको एक व्यक्तिको नगदसहितको झोला होटल सञ्चालकले फिर्ता गरेका छन्।जनकपुर निवासी बलराम साहुजी आइतवार उक्त होटलमा खाना खाएर निस्कँदा...

पुरा पढ्नुहोस
बाढीपहिरोको जोखिम बढे पछि कार्यवाहक प्रम सिंहले दिए ‘हाइअर्लट’ हुन निर्देशन

काठमाडौं। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुनजन्य विपद् जोखिम बढेपछि सरकारका सम्पूर्ण निकायहरुलाई आवश्यक शतर्कता अपनाउन निर्देशन दिएका छन्  ।शहरी विकास मन्त्रालयमा आज गृहमन्त्री रमेश लेखक, रक्षा मन्त्री मानबहादुर राई, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय विपद्...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीले शिलान्यास गरेको काल बन्दै मावाखोला पुल

उर्लाबारी। मोरङको उर्लाबारी–९ र झापा दमक–१० जोड्ने मावाखोला पुल चिरा चिरा परेको छ।दायाँबायाँको माटो बगिसकेको छ। रड देखिन थालेको छ। अनि, राज्य भने मौन रहेको छ ।पुलमुनिको खोलाको धार पूर्वतिर सर्दैछ, पुलसँगै जोडिएको जमिन...

पुरा पढ्नुहोस
बागमतीको मुख्यमन्त्रीमा बानियाँ नियुक्त

हेटौडा। बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई आज संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।बानियाँले कांग्रेस र नेकपा एमालेका...

पुरा पढ्नुहोस