अन्तर्राष्ट्रिय

बंगलादेशका नोबेल पुरस्कार विजेता युनुसलाई भ्रष्टाचारको आरोप

काठमाडौँ । बंगलादेशको एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुस र अन्य १३ जनाविरुद्ध भ्रष्टाचारको आरोप लगाएको छ ।मोहम्मद युनुसमाथि बंगलादेशको सबैभन्दा ठूलो टेलिकम कम्पनीमा २० मिलियन डलरको घोटाला गरेको आरोप छ ।     अभियोजकहरूले

पुरा पढ्नुहोस
मस्कमाथि महिला कमर्चारीसँग यौन सम्बन्ध बनाएको आरोप

काठमाडौँ । एलन मस्कमाथि स्पेस–एक्समा काम गर्ने महिला कर्मचारीसँग यौन सम्बन्ध राखेको आरोप लागेको छ । अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलमा प्रकशित रिपोर्टमा स्पेस-एक्स र टेस्लाका मालिक मस्कले महिला कर्मचारीहरूलाई बच्चा जन्माउन दबाब दिएको

पुरा पढ्नुहोस
भारतले तिब्बतका ३० ठाउको नाम परिवर्तन गर्दै

काठमाडौँ । भारतको लोकसभा चुनावमा एनडीएको जितपछि विदेशमन्त्री एस जयशंकरले पदभार सम्हाल्ने बित्तिकै चीनविरुद्ध ठूलो कदम चालेका छन् ।द डिप्लोमेटको रिपोर्टका अनुसार भारतले अब चीनलाई टक्कर दिन तिब्बतका ३० भन्दा बढी ठाउँको नाम परिवर्तन

पुरा पढ्नुहोस
कुवेतको आवासीय भवनमा आगलागी, कम्तिमा ४० जनाको मृत्यु

कुवेत । कुवेतको मङ्गाफ सहरमा रहेको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । बुधबार बिहान एक बहुतले भवनमा आगलागी भएको हो । भवनको झ्यालबाट बाक्लो कालो धुवाँ निस्किरहेको देखिन्थ्यो

पुरा पढ्नुहोस
रुसी सेनामा भर्ती भएका दुई भारतीयको मृत्यु

काठमाडौँ । युक्रेनसँगको युद्धमा रुसी सेनामा भर्ना भएका दुई भारतीय नागरिकको मृत्यु भएको छ । भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।विदेश मन्त्रालय र मस्कोमा रहेको भारतीय दूतावासले

पुरा पढ्नुहोस
भारतको नयाँ सेना प्रमुखमा द्विवेदी नियुक्त

काठमाडौँ । लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी भारतको नयाँ सेना प्रमुख हुने भएका छन् । भारत सरकारले जनरल मनोज पाण्डेको ठाउँमा द्विवेदी सेना प्रमुख हुने जनाएको छ । लेफ्टिनेन्ट जनरल द्विवेदीसँग चीन र पाकिस्तानसँगको सिमानाको राम्रो

पुरा पढ्नुहोस
टर्ब्युलेन्समा घाइते भएकालाई सिङ्गापुर एयरलाइन्सले क्षतिपुर्ति दिने

काठमाडौँ । सिङ्गापुर एयरलाइन्सले गत महिना टर्ब्युलेन्स घाइते भएकाहरुलाई क्षतिपूर्ति दिने प्रस्ताव गरेको छ । एयरलाइन्सले सानो चोटपटक लागेकाहरूलाई क्षतिपूर्तिमा १० हजार डलर दिने प्रस्ताव गरेको हो ।   सिंगापुर एयरलाइन्सले भनेको छ – ‘गम्भीर चोटपटक

पुरा पढ्नुहोस
दुबईको महत्वाकांक्षी परियोजना द वर्ल्डलाई के भयो ?

काठमाडौँ । पछिल्लो दशक वा सोभन्दा बढी समयदेखि, दुबईले आफ्ना मेगा प्रोजेक्टहरूका साथ विश्वलाई चकित पार्दै आएको छ । संसारको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा होस्, संसारको सबैभन्दा स्मार्ट होटल बुर्ज अल अरब होस् वा दुबईको

पुरा पढ्नुहोस
उत्तर कोरियाका सेना आफ्नो सीमामा घुसेपछि दक्षिण कोरियाले चलायो गोली

काठमाडौँ । दक्षिण कोरियाले छिमेकी उत्तर कोरियाको सीमा नजिकै गोलीबारी गरेको छ । मिडिया रिपोर्टका अनुसार उत्तर कोरियाका लगभग २० देखि ३० सैनिकहरू दुई देशको सीमा डिमिलिटाइज्ड जोनमा प्रवेश गरेपछि दक्षिण कोरियाले गोलि चलाएको

पुरा पढ्नुहोस
अमेरिकी राष्ट्रपति बाइडेनका छोरा हन्टर तीन आरोपमा दोषी ठहर

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई तीनवटै आरोपमा दोषी ठहर गरिएको छ ।१२ सदस्यीय निर्णायक मण्डलले सन् २०१८ मा हन्टर बाइडेनले बन्दुक खरिद गर्दा उनले भरेको फारममा लागूऔषध प्रयोगको बारेमा गलत

पुरा पढ्नुहोस