अन्तर्राष्ट्रिय

बाइडेनले भने, ‘इरानले इजरायल माथी चाँडै आक्रमण गर्न सक्छ’

वासिंगटन डिसी । इरानले इजरायल माथी हमला गर्न सक्ने अमेरिकाले जनाएको छ ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले यसबारेमा जानकारी दिएका हुन । तर, उनले इरानले इजरायल माथी आक्रमण गरे रक्षाका लागि उभिने जनाएको छ ।

पुरा पढ्नुहोस
विश्वको सबैभन्दा अग्लो घन्टाघर, ६ किमी टाढैवाट सकिन्छ समय हेर्न

रियाद । संसारभर धेरै गगनचुम्बी भवनहरू छन्। तपाईंले दुबईको बुर्ज खलिफा अवश्य देख्नु भएको छ, नभए पनि तस्विर र भिडियोमा पक्कै पनि देख्नु भएको छ । र, तपाईले अमेरिकाको एम्पायर स्टेट बिल्डिङ, बेलायतको बिग बेन

पुरा पढ्नुहोस
पेरूमा फेला परे सबैभन्दा लामाे आयु भएका ब्यक्ति, जसले मनाए १२४ औं जन्मोत्सब

काठमाडौं । पेरु सरकारले संसारकै सबैभन्दा वृद्ध व्यक्ति आफ्नो देशमा रहेको दाबी गरेको छ । यसै महिना इंग्ल्याण्डका एक १११ वर्षीय पुरुषलाई विश्वको सबैभन्दा वृद्ध पुरुष घोषित गरिएको थियो तर  पेरुभियन सरकारले दावी गरेको छ

पुरा पढ्नुहोस
साउदीले बनाउँदैछ अत्याधुनिक स्टेडियम, जसको मुनी हुनेछ पानी पोखरी

रियाद। राजकुमार मोहम्मद बिन सलमान स्टेडियम, बनाउने घोषणा गरिएको छ । रियादबाट जम्मा ४० मिनेट टाढा रहने विश्वको सबैभन्दा उन्नत टेक्नोलोजीको लागि सेट गरेर यो स्टेडियम बनाउन लागिएको हो । किद्दिया इन्भेष्टमेन्ट कम्पनीको बोर्डले साउदी अरेबियाका

पुरा पढ्नुहोस
इरान–इजरायल युद्दको खतरा, इरानले एअरस्पेश बन्द गरेर सुरू गर्‍यो युद्द अभ्यास

तेहरान । गाजा पछि इजरायलले इरानको हमला सामाना गर्नु पर्ने सम्भावना बढेर गएको छ । सिरियामा रहेको इरानी दुतावासमा हमला गरेर बरिष्ठ अधिकारीहरू मारे पछि इरानले बदला लिने जनाइसकेको छ ।इरानले इजरायल माथी हमला गरे

पुरा पढ्नुहोस
सुर्य ग्रहणका दिन एक अमेरिकन ज्योतिषले दिइन श्रीमानको बली

न्युयोर्क । अमेरिकाको लस एन्जलसकी ज्योतिषी डेनियल जोन्सनले सूर्यग्रहण लागे पछि आफ्ना श्रीमानको छुरा प्रहार गरी हत्या गरेकी छन् ।त्यसपछि उनले आफ्ना दुवै छोरीलाई चलिरहेको कारबाट बाहिर फालिन । यसपछि उनले आफ्नो कार रुखमा

पुरा पढ्नुहोस
पुर्वी ग्रिसमा प्रवासी बोकेको डुंगा चट्टानमा ठोक्किदा तीन बालिकाको मृत्यु

एथेन्स । पूर्वी ग्रीसको चिओस टापुमा उद्धारकर्ताहरूले प्रवासीहरू बोकेको डुङ्गा चट्टानमा ठोक्किँदा मृत्यु भएका तीन बालिकाको शव फेला पारेका छन्  । टर्किएबाट करिब २० किलोमिटर टाढा टापुको उत्तरपूर्वमा तटीय गार्डले अन्य आठ बालबालिका सहित १४

पुरा पढ्नुहोस
रूसले गर्‍यो अन्तरिक्षमा रकेट प्रक्षेपण, तेस्रो प्रयासमा भयो सफल

मस्को । रुसले पहिलो पटक आफ्नो अंगारा– ए ५ अन्तरिक्ष रकेटको परीक्षण गरेको छ । यो परीक्षण प्रक्षेपण सुदूर पूर्वको भोस्टोचनी कोस्मोड्रोमबाट गरिएको थियो। यसअघि मंगलबार र बुधबार दुवै अंगारा रकेटको प्रक्षेपण अन्तिम क्षणमा रद्द

पुरा पढ्नुहोस
इयु राष्ट्रवाट शरणार्थी फर्काउन मिल्ने गरी बनाइयो नयाँ कानुन

ब्रसेल्स । युरोपेली संसदले ईयूको आप्रवासन र शरणसम्बन्धी नियममा ठूलो सुधार गरेको छ । लामो छलफल र बार्ता पछि इयुले शरण र आप्रवासन सन्धिका बारेमा २०१५ देखि सुरू गरेको छलफल टुंग्याउँदै नयाँ सुधार अनुमोदन

पुरा पढ्नुहोस
इजरायलले गल्ति गर्यो, सजाय पाउछ- इरानी सर्वोच्च नेता खामेनी

काठमाडौँ । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले सिरियाको राजधानीमा रहेको इरानको वाणिज्य दूतावासमा भएको आत्मघाती हमलाको लागि इजरायललाई कारबाही गर्नुपर्ने र त्यसको सजाय भोग्नुपर्ने बताएका छन् ।इदको अवसरमा इरानको राजधानी तेहरानमा आयोजित एक

पुरा पढ्नुहोस