अन्तर्राष्ट्रिय

अमेरिकी रक्षामन्त्रीलाई क्यान्सर, अस्पताल भर्ना

वासिंगटन डिसी । के अमेरिकी रक्षामन्त्री लोयड अस्टिन प्रोस्टेट क्यान्सरको सामना गरिरहेका छन् ? यस सम्बन्धमा राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले ह्वाइट हाउसका कसैलाई पनि कुनै जानकारी नभएको बताएका थिए । तर, अब उनलाई

पुरा पढ्नुहोस
निर्दोष भन्दै ४६ बर्ष पछि जेलमुक्त भएका अमेरिकन अश्वेतलाई २५ मिलियन डलर क्षतिपुर्ति

न्युयोर्क । आफूले नगरेको अपराधको लागि ४४ वर्ष जेलमा सजाय भोगेपछि निर्दोष र मुक्त भएका एक व्यक्तिले २५ मिलियन डलर क्षतिपुर्ति पाउने भएका छन । अमेरिकाको इतिहासमा नै अहिलेसम्मको दोस्रो सबैभन्दा ठूलो क्षतिपुर्ति पाउन लागेको

पुरा पढ्नुहोस
इजरायलद्धारा प्यालेस्टाइनमा अवस्थित बेलायती परोपकारी संस्थामा आक्रामण

गाजा। अपाङ्गता भएका बालबालिकाका लागि बेलायतको परोपकारी केन्द्रलाई  इजरायली सेनाले क्षति पुर्‍याएको छ ।इजरायलले कब्जा गरेको वेस्ट बैंकमा एक बेलायती परोपकारी संस्थाको सहयोगमा चलिरहेको अपाङ्गता भएका बालबालिकाको स्वास्थ्य केन्द्रलाई यस महिनाको सुरुमा इजरायली सेनाले

पुरा पढ्नुहोस
इजरायलीले ३१ प्यालेस्टाइनी पत्रकार पक्राउ गरी जेलमा राख्योः रिपोर्ट

गाजा । कम्तिमा ३१ प्यालेस्टिनी पत्रकारहरू इजरायली जेलमा रहेका रिपोर्ट सार्बजनिक भएको छ । रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)का अनुसार गत अक्टोबर ७ देखि ३२ जना प्यालेस्टाइनी पत्रकारलाइ गिरफ्तार गरिएको छ । जसमध्य एकजना मंगलबार रिहा

पुरा पढ्नुहोस
शाहरूख खानले अब बिशाल भारद्वाजसँग फिल्म बनाउने

मुम्बइ । बलिउडका बादशाह अर्थात् शाहरुख खानको अन्तिम वर्ष निकै विस्फोटक रह्यो । किङ खानले एकै वर्षमा लगातार ३ हिट फिल्म पठान, जवान र डंकी मार्फत दर्शकलाई मनोरञ्जन दिएका थिए । एकैबर्षमा उनी २६ सय करोडको

पुरा पढ्नुहोस
गाजामा मारिनेको संख्या २३ हजार नाघ्यो

गाजा । इजरायली हमलामा परी अहिलेसम्म २३ हजार प्यालेस्टाइनीले ज्यान गुमाएका छन। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गत अक्टोबर ७ देखी यता गाजामा कम्तिमा २३,००० प्यालेस्टाइनी मारिएका छन ।हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ मा

पुरा पढ्नुहोस
इजरायली ड्रोन हमलामा हिजबुल्लाहका बरिष्ठ कमाण्डर मारिए

तेलअहिव । इजरायली आक्रमण परी लेबनानमा शीर्ष हिजबुल्लाह कमाण्डर मारिएका छन । इजरायलले दक्षिणी लेबनानमा गरेको हवाई हमलामा हिजबुल्लाहका एक शीर्ष कमाण्डर मारिएको लेवनानी समाचार संस्थाहरूले जनाएका छन ।‘यो धेरै पीडादायी घटना हो,’ हिजबुल्लाहका एक

पुरा पढ्नुहोस
गाजामा युद्द भएयता ६ हजार सहायता ट्रक प्रवेश गरिसकेः इजरायल

तेल अहिव। पछिल्ला तीन महिनामा मात्र ६ हजार सहायता ट्रक गाजामा प्रवेश गरेका छन ।इजरायलका अनुसार अक्टोबर ७ अघिको अपरेशन पछि सो बराबरको संख्यामा सहयता ट्रक गाजामा प्रवेश गरेका हुन् । ‘ट्रकलोडहरू मात्र सूचक होइन

पुरा पढ्नुहोस
गोल्डेन ग्लोबमा ‘ओप्पनहाइमर’को दबदबा, सिलियन र एम्मा उत्कृष्ट कलाकार

लसएन्जल्स । नेपाली समय अनुसार सोमबार बिहान सम्पन्न गोल्डेन ग्लोब अवार्डमा धेरैको अपेक्षा अनुरुप क्रिस्टोफर नोलानको ‘ओप्पनहाइमर’ले सर्वाधिक ४ विधामा अवार्ड जितेको छ ।अणु बमका आविष्कारक जे रबर्ट अप्पनहाइमरको जीवनीमा आधारित चलचित्रले दोस्रो विश्वयुद्धको

पुरा पढ्नुहोस
नेतान्याहुको हिजबुल्लाहलाइ चेतावनी, ‘हमास झै आतंकवादी कतै पनि सुरक्षित छैनन्

तेल अहिव। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहलाई कारबाही गर्ने चेतावनी दिएका छन ।हमासलाइ झै हिजबुल्लाहलाइ पनि बिनाश गर्न जनाउँदै नेतान्याहुले आतंकवादी विश्वमा कतै पनि सुरक्षित नभएको बुझ्नु पर्नेसमेत जनाएका छन ।  ‘म हिजबुल्लाहले हालैका

पुरा पढ्नुहोस