अन्तर्राष्ट्रिय
सिडनी। अष्ट्रेलियाले अमेरिकाको नेतृत्वमा रहेको रेड सी फोर्सलाई सहयोग गर्न ६ वटा भन्दा बढी सेना पठाउने खबरको प्रतिक्रिया दिँदै सिनेटर डेभिड शुब्रिजले देशको श्रम सरकार संयुक्त राज्य अमेरिकासँग लक स्टेपमा हिंड्न पाउँदा खुसी हुने
पुरा पढ्नुहोसतेल अहिव। इजरायली गोलाबारीमा लेबनानी नागरिक मारिएका छन् ।लेबनानी सिभिल डिफेन्सले सीमावर्ती गाउँ मारुन अल रसमा इजरायली गोलाबारीमा घरमा आक्रमण गर्दा एक महिलाको मृत्यु भएको हो । र, उनका पति घाइते भएको जनाइएको छ
पुरा पढ्नुहोसकाठमाडौं। अहिले समाजिक सञ्जाल तातिएको छ भने त्यो एक हो, ‘अन्डरवर्ल्ड डन’को चर्चाले। कुनै समय हत्या, हिंसा गरेको भनेर चर्चा कमाएका अन्डरवर्ल्ड डन, यतिबेला मृत्युको खबरमा घेरिएका छन्। विष खुवाएको र त्यसपछि उनको अस्पतालमा उपचार
पुरा पढ्नुहोसवासिङटन डिसी। कोलोराडोको सर्वोच्च अदालतले संयुक्त राज्यका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनावी प्रतिस्पर्धामा जान रोक लगाएको छ ।उनका समर्थकहरूले क्यापिटलमा २०२१ मा गरेको आक्रमणमा उनको भूमिकाको कारणले व्हाइट हाउसको लागि उम्मेदवार हुन अयोग्य ठहर
पुरा पढ्नुहोसमुम्बइ । प्रभासको सालार २२ डिसेम्बरमा रिलिज हुँदैछ ।जसअनुसार सालारले बक्स अफिसमा शाहरुख खानको फिल्म डिंकीसँग प्रतिस्पर्धा गर्नेछ । सालारलाई केजीएफ फेम निर्देशक प्रशान्त नीलले निर्देशन गरेका हुन् भने डङ्कीलाई राजकुमार हिरानीले निर्देशन गरेका
पुरा पढ्नुहोसक्ववाललम्पुर। इस्लामिक राष्ट्र मलेसियाबाट ठूलो खबर आएको छ । यहाँको सरकारले आफ्नो २०२० को आदेशलाई उल्टाएको छ र अब हलाल प्रमाणपत्र भएका बेकरीहरूलाई उनीहरूको केक वा कन्फेक्शनरीहरूमा गैर–इस्लामिक चाडपर्वहरूको लागि शुभकामना लेख्न र प्रदर्शन गर्न
पुरा पढ्नुहोसमुम्बइ । बलिउडको एक्शन थ्रिलर फिल्म एनिमलको क्रेज अन्त्य हुन सकेको छैन । सन्दीप रेड्डीको निर्देशनमा बनेको यो फिल्मले भारतमा मात्रै होइन देशबाहिर पनि हलचल मचाएको छ । अब यसले नयाँ नयाँ रेकर्ड बनाएको छ
पुरा पढ्नुहोसएरिजोना । ब्ल्याक होलहरू घना खगोलीय पिण्डहरू हुन्, जसको गुरुत्वाकर्षण यति बलियो हुन्छ कि तिनीहरूले कुनै पनि चीज, प्रकाशलाई समेत, त्यसबाट उम्कन दिदैनन् । ब्ल्याक होलको गुरुत्वाकर्षण प्रभावको सीमा पार गर्ने कुनै पनि चीज ब्ल्याक
पुरा पढ्नुहोसआइसल्याण्ड । दक्षिण पश्चिमी आइसल्याण्डमा एउटा भयान ज्वालामुखी विस्फोट भए पछि आपतकालको घोषणा गरएिको छ। सो ज्वालामुखी विस्फोट पछि लाभा रेक्जेनेस प्रायद्वीपमा फैलियो। जसका कारण उक्त क्षेत्रमा त्रासको वातावरण छ । सुरक्षा चिन्ताका कारण ग्रिन्डाविक
पुरा पढ्नुहोसगाजा । प्यालेस्टाइनी अतिवादी समुह हमासले नरसंहार युद्ध समाप्त नभएसम्म बन्दीहरूबारे वार्ता अस्वीकार गरेको छ । हमासका एक वरिष्ठ अधिकारी बसम नइमले एक विज्ञप्तिमा भनेका छन् कि समूह युद्ध अन्त्य गर्न कुनै पनि पहल गर्न
पुरा पढ्नुहोस