अन्तर्राष्ट्रिय

४ महिना लगाएर बनाइएको थियो ‘एनिमल’को ५ सय केजीको मेशिनगन

चेन्नइ। रणवीर कपूर, रश्मिका मन्डन्ना, बबी देओल र अनिल कपूरको फिल्म एनिमलको प्रमोशनल कार्यक्रम चेन्नईमा भएको थियो। पत्रकार सम्मेलनको क्रममा टोलीले ट्रेलरमा देखाइएको मेसिन गनको दृश्यको प्रामाणिकतामा उठेका प्रश्नहरूको जवाफ दिएका छन । वास्तवमा,

पुरा पढ्नुहोस
जो वाइडेन गम्भिर बिमारी छनः ह्ववाइट हाउसका पुर्ब चिकित्सक

वासिङटन डिसी। अमेरिकी राष्ट्रपति जो बाइडेनको स्वास्थ्य अवस्था ठिक छैन् । ह्वाइट हाउसका पूर्व चिकित्सक टेक्सास रिपब्लिकन प्रतिनिधि रोनी ज्याक्सनले राष्ट्रपति बिडेनको स्वास्थ्यको बारेमा चिन्ता जायज रहेको बताएका छन्। उनका अनुसार वाइडेनको स्वास्थ्य तीव्र गतिमा

पुरा पढ्नुहोस
दमास्कस एयरपोर्टमा इजरायली आक्रमणको रूसद्दारा निन्दा

मस्को । रुसले दमास्कस एयरपोर्टमा इजरायली आक्रमणको निन्दा गरेको छ । सिरियाको सहयोगी रूसले गाजामा इजरायली युद्धको प्रकाशमा दमास्कस अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायली हवाई आक्रमणलाई उत्तेजक र खतरनाक भन्दै निन्दा गरेको हो। रुसी विदेश मन्त्रालयका

पुरा पढ्नुहोस
गाजामा शोक र उदासीले जरा गाडेको छ : युनिसेफ

काठमाडौं । युनिसेफका प्रवक्ता जेम्स एल्डरले गाजामा शोक र उदासीले जरा गाडेको बताएका छन् । ‘पूर्वाधारको विनाशबाट मानिसहरू आफ्नो घर छोडेर भाग्नुपरेको छ । जसले गाजा क्षेत्रका मानिसलाई  निराश अवस्थामा लगेको,’ एन्क्लेभको भ्रमण गरेपछि उनले

पुरा पढ्नुहोस
अष्ट्रेलियाका ‘जलवायु पक्षधर’ प्रदर्शनकारीले गरे कोयला निर्यातमा अबरोध, १०९ पक्राउ

सिडनी । विश्वको सबैभन्दा ठूलो कोइला बन्दरगाहमा नाकाबन्दी गरिएको छ । दुई दिने नाकाबन्दीमा संलग्न मजदुर मध्ये १०९ जनालाइ पक्राउ गरेका छन् ।सयौं प्रदर्शनकारीले अष्ट्रेलियाको न्यूक्यासल बन्दरगाहको शिपिंग लेन कब्जा गरेका छन भने जलवायु निष्क्रियताको

पुरा पढ्नुहोस
एभर्टनमाथि म्यानचेस्टर युनाइटेडको ३-० को जित

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई ३-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा एलेजान्द्रो गार्नाचो, मार्कस

पुरा पढ्नुहोस
भाजपाले चुनाव जिते हैदाराबादको नाम फेरेर ‘भाग्यनगर’ राख्छौंः योगी आदित्यनाथ

हैदाराबाद । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ शनिबारदेखि तेलंगानाको चुनावी लडाइँमा प्रवेश गरेका छन् । हैदरावादको नाम भाग्यनगर बनाउने वाचा गरेपछि योगीले आइतबार भने कि यदि भाजपा सत्तामा आयो भने तेलंगानाको महबुबनगरको नाम बदलेर पलामुरु राख्ने

पुरा पढ्नुहोस
हमासले १७ बन्धकको तेस्रो समूह रिहाइ, हमासले भन्यो, ‘युद्बबिराम अन्तर्गत होइन्’

तेल अहिव । हमासले १४ इजरायली बन्धक र तीन विदेशी नागरिक बन्धकहरूको तेस्रो समूहलाई मुक्त गरेको छ ।यसरी मुक्त भएका बन्दीलाइ रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई सुम्पिएको  इजरायली रक्षा बलले जनाएको छ ।इजरायल र हमास बीचको

पुरा पढ्नुहोस
हमास-इजरायल युद्दः तेस्रो चरणमा दुबैतर्फका गरी २६ बन्दी रिहाइ

कायरो । इजिप्टले २६ जना बन्दी रिहाईको सुची प्राप्त गरेको जनाएको छ । इजिप्टका अनुसार १३ इजरायली र ३९ प्यालेस्टाइनीको सूची रिहाइको लागि प्राप्त गरेको हो । ‘चार दिने युद्धविराम सम्झौतामा जारी गरिएको यो तेस्रो ब्याच

पुरा पढ्नुहोस
गुजरातमा चटयाङमा परेर १३ जनाको मृत्यु

गुजरात। गुजरातमा फेरि एकपटक प्रकृतिको कहर सार्वजनिक भएको छ । गुजरातमा भारी वर्षा र चट्याङका कारण १३ जनाको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन । चट्याङ लागेर दाहोदमा ३ र भरुचमा २ जनाको मृत्यु भएको छ

पुरा पढ्नुहोस