अपराध

अवैध ४७ किलो चाँदीसहित ३ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-२१ भोटेबहाल, कोटेश्वर लगायतका स्थानहरूबाट ४७ किलो अवैध चाँदीका विभिन्न गरगहनाहरूसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा कैलया नगरपालिका-१० का ५० वर्षीय कामेश्वर शाह, पर्सा वीरगंज महानगरपालिका-३

पुरा पढ्नुहोस
ब्राउनसुगरसहित २ जना पक्राउ

पर्सा । वीरगञ्ज महानगरपालिका-८ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ६ ग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने बिनोद प्रसाद गुप्ता र फिरोज

पुरा पढ्नुहोस
जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिका-३१ आलोकनगरस्थित रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक माङ्खा गाउँपालिका-९ घर भई भक्तपुर बस्ने ४० वर्षीय गोपाल चौलागाई समेत ४ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।   प्रहरी वृत्त वानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३

पुरा पढ्नुहोस
बलात्कार आराेपमा एकजना पक्राउ

मोरङ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका-९ ज्योतिटोल बस्ने २४ वर्षीय  श्याम बर्देवालाई प्रहरीले पक्राउ गरेको छ ।बर्देवाले ती बालिकालाई आफ्नै घरमा लगेर शुक्रबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा

पुरा पढ्नुहोस
लागूऔषधसहित ५ जना पक्राउ

काठमाडाै‌ं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । चितवनकाे माडी नगरपालिका-२ घर भई भरतपुर महानगरपालिका-३ बेलचोकस्थित इनवेरियल कुखुरा मासु पसल संचालन गरी बस्ने ३४ वर्षीया दुर्गा अधिकारीलाई अवैध लागूऔषध गाँजा करिब

पुरा पढ्नुहोस
५ वर्षीया बालिकालाई बलात्कार गरेकाे आराेपमा एकजना पक्राउ

उदयपुर।  ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका-२ झण्डीपुर बस्ने २१  वर्षीय दिपन मगरलाई प्रहरीले पक्राउ गरेको छ ।मगरलते ती बालिकालाई बुधबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय

पुरा पढ्नुहोस
नेटवर्किङमार्फत करिब १७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । नेटवर्किङमार्फत ठगी गर्ने जनालाई पक्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङको केपिलासगढी गाउँपालिका-२ घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-४ बस्ने ३४ वर्षीय हिमाल राई रहेका छन्। उनले नेटवर्किङमार्फत काम लगाई दिने प्रलोभनमा पारेर

पुरा पढ्नुहोस
सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

गोरखा । सवारी ज्यान मुद्दाका ५ वर्षदेखि फरार गोरखा नगरपालिका–९ का रामकृष्ण सिर्मललाई प्रहरीले पक्राउ गरेको छ। २०७५ असार २ गते गोरखा नगरपालिकास्थित कट्टेलडाँडा सडक खण्डमा ग १ त ५१९२ नम्बरको ट्र्याक्टर पल्टिएर दुर्घटना हुँदा

पुरा पढ्नुहोस
जुवातास खेल्दै गरेको अवस्थामा १४ जना पक्राउ

कास्की । पोखरा महानगरपालिका-१२ चापापानीमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१० बस्ने ५० वर्षीया पञ्च गुरुङ समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५

पुरा पढ्नुहोस
सालकको खपेटासहित २ जना पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका-५ किशान चोकबाट संरक्षित सालकको खपेटा ३ सय ४० ग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही ठाउँ ससुराली घरमा बस्ने संखुवासभा चिचिला गाउँपालिका-३ घर भएका २८

पुरा पढ्नुहोस