अपराध

अवैध पाँच लाखभन्दा बढी भारतीय रुपैयाँसहित एक पक्राउ

राजविराज । प्रहरीले सप्तरीबाट स्रोत नखुलेको पाँच लाखभन्दा बढी भारतीय रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।शुक्रबार दिउँसो राजगढ गाउँपालिका–२ झौरा चोकबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित भारत विहार राज्यको मधुबनी जिल्लास्थित भरफोरी ग्राम पञ्चायत

पुरा पढ्नुहोस
सुन भनेर किनेको धातु पित्तल परेपछि प्रहरीमा जाहेरी

बारा । बारा पचरौताका एक व्यवसायीले सुन भनेर किनेको धातु पित्तल परेपछि प्रहरीमा जाहेरी दिएका छन्। पचरौता नगरपालिका वडा नम्बर ५ बेल्दारी करमवाका ३७ वर्षीय मेराज अंसारीले आफू ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी

पुरा पढ्नुहोस
सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर एकजनाको मृत्यु

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा भएको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले गोली चलाएको गोली लागेर एकजना युवाको ज्यान गएको छ । स्वास्थ्य संस्था स्तरोन्नतिसम्बन्धी विवादमा नेपाली कांग्रेसका कार्याकर्ताले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले मेयर कल्पनाकुमारी

पुरा पढ्नुहोस
सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर एकजनाको मृत्यु

सर्लाही। सर्लाहीको बरहथवा नगरपालिकामा भएको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले गोली चलाएको गोली लागेर एकजना युवाको ज्यान गएको छ ।स्वास्थ्य संस्था स्तरोन्नतिसम्बन्धी विवादमा नेपाली कांग्रेसका कार्याकर्ताले प्रदर्शन गरेका थिए प्रदर्शनकारीहरूले मेयर कल्पनाकुमारी कटुवालको घरमा आगजनीको

पुरा पढ्नुहोस
नक्कली नोटसहित एकजना पक्राउ

रौतहट । देवाही गोनाही नगरपालिका-८ पटेल चोकबाट नक्कली जस्तो देखिने नेपाली नोट १ हजार दरको १ हजार ८ सय ४३ थानसहित गुजरा नगरपालिका-५ हरिहरपुर बस्ने २५ वर्षीय संदिप यादवलाई  प्रहरीले पक्राउ गरेको छ । ईलाका

पुरा पढ्नुहोस
ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ

रौतहट । ज्यान मार्ने धम्की दिई रकम मागेको अभियोगमा फतुवा बिजयपुर नगरपालिका-८ बस्ने ३५ वर्षीय श्रीभगवान साहलाई प्रहरीले पक्राउ गरेको छ । एक व्यापारीलाई पटक पटक फोन गरी उनी र उनका छोरा छोरीलाई ज्यान मार्ने

पुरा पढ्नुहोस
लागूऔषधसहित ४ जना पक्राउ

कैलाली । धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन करिब ५ ग्रामसहित सोही उपमहानगरपालिका-१३ बस्ने १८ वर्षीय किशोरलाई  प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी त्रिनगरबाट प्रहरीले उनलाई

पुरा पढ्नुहोस
जुवातास खेल्दै गरेको अवस्थामा १३ जना पक्राउ

काठमाडौं । काठमाडौं र अछामबाट जुवातास खेल्दै गरेको अवस्थामा १३ जना पक्राउ परेका छन् काठमाडौंकाे दक्षिणकाली नगरपालिका-५ हात्तीवनस्थित जंगलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ डल्लु बस्ने ४० वर्षीय कबिर तामाङसमेत ९ जनालाई  प्रहरीले पक्राउ गरेको छ

पुरा पढ्नुहोस
नेपाली नक्कली नोटको जालो तोड्दै रौतहट प्रहरी

  रौतहट । रौतहटस्थित प्रहरीको सक्रियता बढेसँगै नेपाली नक्कली नोट कारोबारको जालो तोडिँदै गएको छ। गत साउन यता प्रहरीले नक्कली नोटको कारोबारमा संलग्न ८ जनालाई पक्राउ गर्न सफल भएको छ।जिल्ला प्रहरी कार्यालय रौतहटले बिहीबार पत्रकार

पुरा पढ्नुहोस
मोरङमा १० वर्षीया बालिका बलात्कृत

इटहरी । मोरङमा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सुन्दरहरैँचा नगरपालिका–१० का ५५ वर्षीय पदम मगर पक्राउ गरिएको हो।मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार धनकुटा घर भएकी

पुरा पढ्नुहोस