अपराध

लागूऔषधसहित १५ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १५ जना पक्राउ परेका छन् ।  कञ्चनपुरकाे भिमदत्त नगरपालिका-१० गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम ७ मिलिग्रामसहित बेदकोट नगरपालिका-६ बस्ने २७ वर्षीय चक्र घटाल र २४ वर्षीय दिल्ली

पुरा पढ्नुहोस
स्रोत नखुलेको दुईजना पक्राउ दुईजना पक्राउ

काठमाडौं ।  काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद २६ लाख ५७ हजार रूपैयाँसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा बर्दिया गेरूवा गाउँपालिका-२ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र

पुरा पढ्नुहोस
एटिएम मेसिन तोडफोड गरेको आराेपमा एकजना पक्राउ

कास्की । पोखरा महानगरपालिका-८ सभागृह हल अगाडि रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा भारत बिहार घर भई हाल पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने २० वर्षीय रवि ठाकुर पसीलाई  प्रहरीले पक्राउ गरेको छ ।   पसीले

पुरा पढ्नुहोस
पाँच राउण्ड गोली र लागूऔषधसहित दुईजना पक्राउ

सप्तरी । खडक नगरपालिका-११ बनौलीबाट थ्रिनटथ्री राइफलको गोली ५ राउण्ड, अवैध लागूऔषध गाँजा करिब २० ग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट २ ट्याब्लेटसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका-२

पुरा पढ्नुहोस
बलात्कार आराेपमा एकजना पक्राउ

पाल्पा। १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मी ईस्मा गाउँपालिका-६ बस्ने २६ वर्षीय जिज्ञाश दाहाललाई प्रहरीले पक्राउ गरेको छ । तानसेन नगरपालिका-८ तल्लो डुम्रे बस्दै आएकी ती किशोरीलाई दाहालले सोही ठाउँस्थित बारीमा लगि जबरजस्ती

पुरा पढ्नुहोस
सिरहामा वनकर्मीको सेटिङमा चुरे क्षेत्रमा व्यापक काठ तस्करी, काठसहित सःमिल सञ्चालक पक्राउ

  सिरहा । चुरे क्षेत्रमा वन फडानी तथा तस्करीमा सिरहाका वनकर्मीको मिलोमतो रहेको पाइएको छ । यहाँको वन कर्मचारीसँग सेटिङ मिलाएर सःमिल संचालकहरू काठ तस्करी गरिरहेको पाइएको हो । सिरहा र उदयपुरको चुरे तथा समुदायिक

पुरा पढ्नुहोस
जुवातास खेल्दा खेल्दै ३९ जना पक्राउ

काठमाडौं। काठमाडौं, स्याङ्जा, डडेल्धुरा र अछाममा जुवा खेल्दै गरेको अवस्थामा एकै रातमा ३९ जनालाई प्रहरीले  पक्राउ गरेको छ ।    काठमाडौंकाे नागार्जुन नगरपालिका-२ ठुलोभर्‍याङस्थित गैरिगाउँ नजिक डेरा गरी बस्ने सिन्धुपाल्चोक तातोपानी घर भएकी ३७ वर्षीया

पुरा पढ्नुहोस
लागूऔषधसहित ८ जना पक्राउ

काठमाडाै‌ं, २१ कात्तिक । देशका विभिन्न स्थानबाट लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । काठमाडौंकाे महानगरपालिका-१४ बल्खुस्थित हाम्रो स्टाफ भोजनालय एण्ड खाजा घरबाट नियन्त्रित लागूऔषध डाईजेपाम, फेनारगन, नुर्फिन लेखिएको जम्मा ६ सय एम्पुल, चक्कु २ थान, विभिन्न

पुरा पढ्नुहोस
प्रहरी चौकी बरौला प्युठानलाई ५ रोपनी जग्गा नि:शुल्क हस्तान्तरण

प्युठान, २१ कात्तिक । ऐरावती गाउँपालिका-२ स्थित प्रहरी चौकी बरौला प्युठानको नाममा स्थानीय तीन जना जग्गादाताबाट नि:शुल्क प्राप्त ५ रोपनी ३ आना १ पैसा १ दाम जग्गा हस्तान्तरण गरिएको छ ।   ऐरावती गाउँपालिका-४ बस्ने ५४

पुरा पढ्नुहोस
जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ

कैलाली, १९ कात्तिक । टिकापुर नगरपालिका-२ बिकासपुर बस्ने बिकाश बुढाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय अर्जुन खत्री लगायत ७ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।   ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले

पुरा पढ्नुहोस