पत्रपत्रिका

सरकारी वकिलले कुनै पनि दवाव र प्रभावमा नपरी काम गर्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि पक्षको दवाव र प्रभावमा नपरी काम गर्न आग्रह गर्नुभएको छ । सरकारी वकिलको चौथो राष्ट्रिय सम्मेलन आज यहाँ उद्घाटन गर्दै उहाँले राज्यको कानुनको पालना गर्ने निकायले कुनै पक्षको दवाव

पुरा पढ्नुहोस
नागरिक उन्मुक्ति पार्टीको संसदमा चार सिट : प्रतिनिधिसभा सदस्य लालवीर चौधरी प्रवेश

काठमाडौं : बर्दिया क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। सो पार्टीका संरक्षक रेशम चौधरीका बुबासमेत रहेका चौधरी औपचारिकरूपमै पार्टी प्रवेश गरेका हुन्।  मंसिर ४ गतेको

पुरा पढ्नुहोस
वन व्यवस्थापनमा मुख्य चुनौती डढेलो

मोरङको कूल क्षेत्रफल एक लाख ८५ हजार छ सय हेक्टर छ । यसभित्र एक सय ३४ सामुदायिक, चार साझेदारी, दुई कबुलियती, १२ धार्मिक तथा सरकारद्वारा व्यवस्थित गरी ४६ हजार आठ सय पाँच हेक्टर क्षेत्र

पुरा पढ्नुहोस
अङ्ग्रेजी नयाँ वर्ष नजिकिएसँगै ठमेलमा विदेशी पर्यटकको चहलपहल

काठमाडौँ अङ्ग्रेजी नयाँवर्ष र क्रिसमस पर्व आउन केही दिन बाँकी रहँदा राजधानीको मुख्य पर्यटकीयस्थल ठमेलमा विदेशी पर्यटकको चहलपहल बढेको छ । कोरोना महामारीले थलिएको नेपालको पर्यटनलाई यो चहलपहलले व्यवसायीलाई केही राहत मिले पनि पूर्णरूपमा

पुरा पढ्नुहोस
बर्दगोरीयामा आफ्नै घर अगाडि महिला मृत फेला  

कैलाली: कैलालीमा आफ्नै घर अगाडि महिला मृत फेला परेकी छिन्। बर्दगोरीया गाउँपालिका–३ रानीकुण्डा बस्ने ४५ वर्षीया बहादुरनी चौधरी आफ्नै घर अगाडिको नालामा सोमबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।   यस सम्बन्धमा

पुरा पढ्नुहोस
मितेरी कृषि सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा सम्पन्न

 नवलपरासी मितेरी कृषि सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको हो । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं.७ गुठी सूर्यपुरामा मितेरी कृषि सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको अध्यक्ष सुरेन्द्र

पुरा पढ्नुहोस
चिया बेचेर रु ६० हजार बचत गर्दै विपना

गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुग्नुभयो । यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ । यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन्

पुरा पढ्नुहोस
एमाले प्रतिपक्षमा बस्छ : पौडेल

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आफूहरु प्रतिपक्षमा बस्ने बताउनुभएको छ । आज नेकपा (एमाले) पर्वत–काठमाडौँ सम्पर्क मञ्चले यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “नेकपा (एमाले) अहिले सरकारमा जाँदैन, बरु प्रतिपक्षमा बसेर काम गर्छ

पुरा पढ्नुहोस
सातवटै प्रदेश प्रमुख समक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन प्रस्तुत

निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम आज दिउँसो एकैसाथ सातवटै प्रदेशका प्रदेश प्रमुखसमक्ष बुझाएको छ । आयोगका प्रमुख निर्वाचन

पुरा पढ्नुहोस
सोलुखुम्बुमा किरातीको स्मृतिमा ब्याडमिन्टन प्रतियोगिता

सोलुखुम्बुमा प्रथम डिबी किराती स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । डिबी किराँती स्मृति प्रतिष्ठान र सोलुखुम्बु जिल्ला ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा आजदेखि प्रतियोगिता आरम्भ भएको हो । सदरमुकाम सल्लेरीस्थित सोलुखुम्बु बहुमुखी क्याम्पसको

पुरा पढ्नुहोस