पत्रपत्रिका

सेती लोक मार्गको तीव्र निर्माणमा दबाब दिन तथा बर्दगोरियाका पर्यटकीय क्षेत्रको पहिचानका लागी महोत्सव हुने

कैलाली । सेती लोक मार्गको तीव्र निर्माणमा दबाब दिन तथा बर्दगोरियाका पर्यटकीय क्षेत्रको पहिचानका लागी महोत्सव हुने भएको छ । विगत देखी बौनियाँ बजार व्यवस्थापन समितिले सञ्चालन गर्दै आएको महोत्सव यस पटक भने स्थानीय

पुरा पढ्नुहोस
बर्दगोरियाबाट आगलागी र वन मुद्दामा फरार दुई जना पक्राउ

कैलाली : कैलाली प्रहरी फरार दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले आगलागी मुद्दाका बर्दगोरिया गाउँपालिका–४ का वीरबहादुर चौधरी र वन मुद्दाका प्रतिवादी वडा नम्बर ५ का ज्ञानबहादुर कठरियालाई पक्राउ गरेको हो

पुरा पढ्नुहोस
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट २२ लाख आम्दानी

कैलालीमा माघ ४ गतेदेखि सुरु भएको टीकापुर महोत्सवको पाँच दिनमा ४५ हजार जनाले अवलोकन गरेका छन् । महोत्सव प्रवेशका लागि टिकटबाट रु २२ लाख आम्दानी भएको छ । आयोजक टीकापुर उद्योग वाणिज्य सङ्घले रु

पुरा पढ्नुहोस
आयुर्वेद शाखाद्वारा नसा तथा वात सम्बन्धि बिरामीको घरमै पुगेर स्नेदन श्वेदन सेवा मार्फत उपचार,प्रभावकारी भएको दावी

 नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका आयुर्वेद शाखाले स्नेदन श्वेदन सेवा सुरु गरेको छ । प्रतापपुर गाउँपालिकाको आयोजनामा अशक्त जेष्ठ नागरिकको घरदैलो मै नसा तथा वातरोगको उपचारको लागि स्नेदन श्वेदन सेवा कार्यक्रम सुरु गरिएको

पुरा पढ्नुहोस
जर्किन र बोतलमा पेट्रोल बेचे कारबाही हुन्छ : प्रहरीले भन्यो

काठमाडौं । बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न प्रहरीले अपिल गरेको छ ।   पछिल्लो समय खुला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण भएको पाइएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कारबाहीको चेतावनीसमेत दिएको छ ।   संघीय

पुरा पढ्नुहोस
सरकारमा बसेर सङ्घीयता र गणतन्त्रविरुद्ध बोल्ने अधिकार छैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा बसेर सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रका विरुद्ध कसैलाई बोल्ने अधिकार नभएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन २०७९ माथिको छलफलमा सदस्यहरुले

पुरा पढ्नुहोस
आयातसँगै घट्यो निर्यात

चालु आर्थिक वर्ष २०७९/८०को छ महिनामा आयातसँगै निर्यात पनि घटेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याङ्कअनुसार आयातसँगै निर्यातमा पनि कमी आएको हो । तथ्याङ्क अनुसार गत आर्थिक वर्षको छ महिनाको

पुरा पढ्नुहोस
संसद्लाई जनताको समस्या समाधान गर्ने थलो बनाउनुपर्छ : नेता पाण्डे

नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डेले जनप्रतिनिधिमूलक संस्था संसद्लाई जनताको समस्या समाधान गर्ने थलोका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई तथा शुभकामना दिनुहुँदै उहाँले भन्नुभयो, “सदनको

पुरा पढ्नुहोस
कर्णालीको विकासलाई ध्यान दिइयोस्’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीको विकासमा सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले कर्णालीको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा सरकारले पर्याप्त ध्यान दिनुपर्ने खाँचो आँैंल्याउनुभयो । कर्णालीको

पुरा पढ्नुहोस
रुकुम (पूर्व) को हिमाली भेगमा हिमपात

रुकुम (पूर्व)को हिमाली भेगमा हिमपात भएको छ । जिल्लाको हिमाली तथा उच्च लेकाली भेगमा गए रातिदेखि हिमपात भएको हो । पुथा उत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र तथा भूमे गाउँपालिका–१ र सिस्ने गाउँपालिका–१ वडामा अहिले हिमपात

पुरा पढ्नुहोस