समाज

जुम्लामा हिमपात

जुम्ला । जुम्लामा हिमपात भएको छ । बिहीबार बिहानैदेखि जुम्लामा हिमपात भएको हो । हिमपात भएसँगै सदरमुकाम खलंगामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ । ढिलोगरी भएको हिमपातले किसानलाई भने खुसी दिएको छ ।

पुरा पढ्नुहोस
नेपाल आयल निगमको लापरवाहीले रडमा छेडिएर एक विद्यार्थीको ज्यान गयो

  बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका स्थित अमलेखगञ्जमा रहेको नेपाल आयल निगमको प्रादेशिक कार्यालयको लापरवाहीका कारण बुधबार एक विद्यार्थीको ज्यान गएको छ । विद्युतिकरणका लागि भन्दै कार्यालयले सडकमा राखेको पोलको रडले छेडिएर जीतपुसिमरा उपमहानगरपालिका वडा नम्बर

पुरा पढ्नुहोस
रौतहटमा लाखौंका अबैध काठ नियन्त्रणमा

रौतहट। रौतहट स्थित प्रहरी गस्ती टोलीले एकलाख रुपैया भन्दा बढी मूल्य बराबरको अबैध सालको गोलिया काठ बरामद गरेको छ।राष्ट्रीय बन बाट अवैधरुपमा कटानी गरेर कटहरीया नगरपालिका १ भसेड्वा स्थित बकेया खोलाको नजिकै स्थानिय सोनेलाल

पुरा पढ्नुहोस
नेपाल आयल निगमः डिजेल, पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढ्यो

काठमाडौ। नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । निगमले बिहीबार (माघ १८ गते) राति १२

पुरा पढ्नुहोस
तीन पत्रकार पुरस्कृत हुने

  बारा। बारा जिल्लाको सबैभन्दा पुरानो कृपा दैनिक पत्रिकाले स्थापना गरेको स्वर्गीय नवजान स्मृति पुरस्कार तथा चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कारबाट बारासहित रौतहट र सर्लाहीका गरी तीनजना कृयाशिल पत्रकारलाई प्रदान गर्ने निर्णय भएको छ।   बुधबार कृपा

पुरा पढ्नुहोस
कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

धनगढी। कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३, आईबीआरडीमा पोलमा तार विस्तार गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु भएको हो।बुधवार बिहान ११ हजार भोल्टको करेन्ट लागेर ३२

पुरा पढ्नुहोस
बैतडीमा बँदेलको आक्रमणबाट एक महिला घाइते

बैतडी । बैतडीमा जंगली बँदेलको आक्रमणबाट एक महिला घाइते भएकी छन्। पाटन नगरपालिका–५ धनचुलीकी ७० वर्षीया दुरा जोशी जंगली बँदेलको आक्रमण परि घाइते भएकी हुन्।मंगलवार (हिजो) दिउँसो बाख्रा चराउन घर नजिकै बारीमा गएकी जोशीलाई

पुरा पढ्नुहोस
सिरहामा सखुवाको चिरानसहित गाडी र चालक वनको नियन्त्रणमा

सिरहा। सिरहामा सखुवाको चिरान काठ सहित काठ लोड गरिएको गाडी र चालकलाई सब डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ। सव डिभिजन कार्यालय बन्दीपुरले कर्जन्हा नगरपालिका १ बल्टियाबाट बुधबार बिहान एक सय क्यूविकफिट सखुवा प्रजातिको

पुरा पढ्नुहोस
बलात्कार आराेपमा एकजना पक्राउ

भोजपुर । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका-८ सेमिङ बस्ने ५६ वर्षीय चुडाँ बहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कार्कीले ती किशोरीलाई  सोही नगरपालिका-८ आहाले कुलोको बन्मारा घारीमा लगेर सोमबार दिउँसो

पुरा पढ्नुहोस
सिन्धुपाल्चोक कार दुर्घटना : मृतकको परिचय खुल्यो, घाइतेको हेलिकप्टरबाट उद्धार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित दोरिम भिरमा कार दुर्घटना हुँदा ज्यान गुमाएका दुई भुटानी नागरिकको नाम खुलेको छ । इलाका प्रहरी कार्यालय हेलम्बुका अनुसार कार दुर्घटनामा ज्यान गुमाउने भुटानी नागरिकद्वय हुनेमा ३३ वर्षीय

पुरा पढ्नुहोस