समाज

विपिनको जन्मदिनमा उद्धारको माग गर्दै प्रदर्शन

काठमाडौं । इजरायल–हमास युद्धका क्रममा बेपत्ता कञ्चनपुरका विपिन जोशीको सकुशल उद्धारको माग गर्दै राजधानीमा प्रदर्शन गरिएको छ। आइतबार बेपत्ता जोशीका आफन्त तथा साथीभाइहरूले सकुशल उद्धारको माग गर्दै प्रदर्शन गरेका हुन्। ललितपुरको लगनखेलबाट सुरु गरिएको र्‍याली जावलखेल

पुरा पढ्नुहोस
उद्योग नै बन्द गरी विद्युत् वितरण केन्द्र भैरहवा अगाडि कर्मचारी र संचालककाे विराेध प्रदर्शन

भैरहवा। विद्युत् काटिएका उद्योगहरुको लाइन निशर्त जडानको माग गर्दै रुपन्देहीका उद्योगीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले लाइन काटिएका उद्योगको विद्युत् लाइन जडान नगरिएसम्म सिद्धार्थ राजमार्ग कोरिडोरमा सञ्चालित उद्योगहरु संयुक्त रुपमा आ–आफ्नो उद्योग बन्द गरी

पुरा पढ्नुहोस
नौ दिनदेखि बेपत्ता वृद्धको शव पोखरीमा फेला

विराटनगर । मोरङमा ९ दिनदेखि बेपत्ता भएका एक वृद्धको शव पोखरीमा डुबेको अवस्थामा फेला परेको छ। धनपालथान गाउँपालिका–३ सोराभागका ६८ वर्षीय फुलकित मण्डलको शव फेला परेको हो। घरदेखि २ सय मिटर उत्तर–पश्चिममा रहेको गनगाई समुदायको

पुरा पढ्नुहोस
नेपाल हृदयरोग निवारण प्रतिष्ठान महोत्तरी शाखामा नया कार्यसमिति निर्वाचित

  महोत्तरी। नेपाल हृदयरोग निवारण प्रतिष्ठान महोत्तरी शाखाले नयाँ कार्यसमिति निर्वाचित गरेको छ । आज भएको दोश्रो साधारणसभाले दिपक कार्कीको नेतृत्वमा १५ जनाको कार्यसमिति सर्वसम्मतले निर्वाचित गरेको हो ।निर्वाचित हुनेहरुमा बरिष्ठ उपसभापतिमा भोज प्रसाद फुयाँल, उपसभापतिमा

पुरा पढ्नुहोस
राप्ती नदीमा डुबेर एक पुरुषको मृत्यु

दाङ । दाङको राप्ती नदीमा डुबेर एक पुरुषको मृत्यु भएको छ। राजपुर गाउँपालिका–६ गंगदीस्थित राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर स्थानीय ४० वर्षीय सुखदेव चौधरीको मृत्यु भएको हो। डुबेर अशक्त भएका उनको लमही अस्पताल दाङमा

पुरा पढ्नुहोस
सुन भनेर किनेको धातु पित्तल परेपछि प्रहरीमा जाहेरी

बारा । बारा पचरौताका एक व्यवसायीले सुन भनेर किनेको धातु पित्तल परेपछि प्रहरीमा जाहेरी दिएका छन्। पचरौता नगरपालिका वडा नम्बर ५ बेल्दारी करमवाका ३७ वर्षीय मेराज अंसारीले आफू ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी

पुरा पढ्नुहोस
म्याग्दीमा ७० वर्षीया वृद्धाको हत्या, दुई जना गम्भीर घाइते

बेनी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमवाङमा आज दिउँसो ढुंगाको छपनी प्रहार गरेर एक वृद्धाको हत्या भएको छ। दुई जनालाई चिर्पटले हानेर घाइते बनाएका छन्। छप्पनी प्रहार गरेर मालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको हत्या

पुरा पढ्नुहोस
कुम्भिया ग्रामीण विद्युत सहकारी संस्थाको ११ औ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं २ मा रहेको कुम्भिया ग्रामीण बिद्युत सहकारी संस्थाको एघारौँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष खकेन्द्र रानामगरको सभापतित्वमा भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा

पुरा पढ्नुहोस
बर्दगाेरिया धाम धार्मिक क्षेत्र मन्दिर परिसरमा सरसफाई

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं २ काे सहकार्यमा सशस्त्र प्रहरी बेस क्याम्प झकडपुर,जुनकिरी नेपाल, सहयोगी वेलुवा युवा क्लब, न्यु बर्दगोरिया समूह, बालकल्याण संघले आज शनिबार बर्दगोरिया धाम धार्मिक स्थलमा सरसफाई गरेका छन्

पुरा पढ्नुहोस
जुनकिरी नेपालले भोलि शनिबार बर्दगोरिया धार्मिक स्थलमा सरसफाई गर्ने 

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको जुनकिरी नेपालले भोलि शनिबार बर्दगोरिया धाम धार्मिक स्थलमा सरसफाई गर्ने भएको छ । नजिकदै आइरहेको माघी पर्व अथवा माघी मेलालाई मध्यनजर राख्दै धार्मिक क्षेत्र वरपरकाे क्षेत्रमा सरसफाई राखिएको

पुरा पढ्नुहोस