समाज
दमौली (तनहुँ), “पाँच वर्ष कतारमा काम गरेँ, त्यहाँ बस्दा सन्तुष्ट थिइन, अहिले घरमै बसेर सुन्तलाखेती गरिरहेको छु”, व्यास नगरपालिका–१३ बेनीकोटका लेखबहादुर थापाले भन्नुभयो, “सुन्तलाखेतीबाटै घर खर्च चलाउन सहयोग पुगेको छ ।”छुट्टीमा घर आउँदा अरुले
पुरा पढ्नुहोसकाठमाडौँ, आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमार्गका विभिन्न खण्डमा सडक विस्तारका लागि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बन्द
पुरा पढ्नुहोसकाठमाडौँ, बजार अनुगमन तथा निरीक्षणलाई पछिल्ला दिनमा प्रभावकारी बनाइरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका आठ उद्योग तथा फर्मलाई कारवाहीको दायरामा ल्याएको छ ।विभागले काठमाडौँ महानगरपालिका–१७ नयाँबजारको ओम साइलाई रु १५
पुरा पढ्नुहोसकाठमाडौँ, नेपाली राजदूतावास मस्कटले नेपाली कामदारलाई श्रमिक सचेतना तथा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमको आयोजना गरी आवश्यक जानकारी दिएको छ । शुक्रबार सम्पन्न कार्यक्रममा नेपाली कामदारलाई दैनिक जीवनमा कृत्रिम बुद्धिमत्ताको प्रयोग, विदेशमा रहँदा शारीरिक तथा मानसिक रुपमा
पुरा पढ्नुहोसअदानचुली (हुम्ला),वैकल्पीक ऊर्जा प्रवद्र्धन केन्दद्वारा जिल्लाको तल्लो क्षेत्र अदानचुली गाउँपालिकाका क्षतिग्रस्त दुबै विद्युत्् संरचना मर्मतको तयारी थालिएको छ । हाल टुकीको साहारामा रहेको अदानचुली गाउँपालिकालाई जतिसक्दो छिटो विद्युत््को पहँुचमा पुर्याउन पहल भइरहेको छ । वैकल्पीक
पुरा पढ्नुहोसखलङ्गा (दार्चुला), ब्यासमा घोरेटो बाटो निर्माण गरी व्यवसायीले गाउँपालिकालाई हस्तान्तरण गरेको छ । बुधवार एक कार्यक्रमकाबीच घोरेटो बाटोको उद्घाटन गर्दै गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । घोरेटो बाटोको उद्घाटन गाउँपालिका उपाध्यक्ष विनोदसिंह कुँवरले गर्नुभएको हो
पुरा पढ्नुहोसजुम्ला,जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माणहुने तिला जलविद्युत्को ३८ दशमलव ०७ मेगावाटको बिजुली उत्पादन गर्न करिब रु सात अर्बभन्दा बढी लाग्ने भएको छ ।तिला गाउँपालिका–१ र ७ कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–१,
पुरा पढ्नुहोसमुस्ताङ,अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित बन्दै गएको छ । दिउँसो घाम लाग्दाको पारिलो समय केही न्यानो महशुस गरिए पनि बिहान र बेलुकीको समय चिसोले स्थानीयबासी तथा सुरक्षा निकाय र कर्मचारीको दैनिक जनजीवन
पुरा पढ्नुहोसजानकी (बाँके), “सुलभ हाम्रो सन्तानको आँखाको नानी थिए । उनी सानैदेखि जति आज्ञाकारी थिए, त्यति नै इमान्दार पनि थिए ।” यो भनाइ हो सुलभका ठूलो बुबा राजन श्रेष्ठको । गत भदौ २३ गते काठमाडौँमा
पुरा पढ्नुहोसखोटाङ, सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोशी नदीको फोक्सिङटारमा मोटरेबल पक्की पुल बाढीले बगाएपछि
पुरा पढ्नुहोस