समाज

होलीको कपडामा दाग गएन ? उसो भए यो घरेलु उपाय अपनाउनुहोस्

काठमाडौं । फागु पुर्णिमाका दिन रंगहरूसँग खेल्न सबैलाई मन पर्छ । धेरैले ठोस रङ र कोही पिच्कारीले होली खेल्ने हुँदा लुगामा रङ लाग्नु स्वभाविक हो । महिलाहरूले यसलाई सफा गर्न नयाँ डिटर्जेंट प्रयोग गर्छन्

पुरा पढ्नुहोस
दाङमा करेन्ट लागेर एकै परिवारका तीन जनाको मृत्यु

दाङ । करेन्ट लागेर दाङमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। राप्ती गाउँपालिका-३ घण्टदेव चौकका ५५ वर्षीया दिलसरा केसी, उनका श्रीमान ६० वर्षका गोरखबहादुर केसी र ४ वर्षीय नाति कृष्ण केसीको करेन्ट लागेर

पुरा पढ्नुहोस
दार्चुलामा पुरूष मृत फेला

दार्चुला। दार्चुलामा एक पुरुष मृत फेला परेका छन्। महाकाली नगरपालिका वडा नम्बर १ कटौजेका अन्दाजी ४३ वर्षका चन्द्र सिंह कुँवर रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले बताए।     प्रहरी निरीक्षक सिंहका अनुसार शनिबार

पुरा पढ्नुहोस
परीक्षा केन्द्र खर्चको नाममा सिरहामा प्रधानाध्यापकद्वारा अवैध असुली

  सिरहा।  सिरहाको एक सामुदायिक विद्यालयको प्रधानाध्यापकले माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा केन्द्र खर्च भन्दै विद्यार्थीसँग अबैध रकम असुलि  गरेको पाइएको छ।अर्नामा गाउँपालिका-२ जनता माध्यमिक विद्यालय ब्रम्हपुरीको प्रधानाध्यापक सरोज यादवले प्रति विद्यार्थी एक हजार देखि पाँच

पुरा पढ्नुहोस
विनोद चौधरी श्रीलंका प्रस्थान

काठमाडौं। नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरी श्रीलंका प्रस्थान गरेका छन्। बाँसबारी जग्गा प्रकरणमा बिहीबार बिहान सरकारी वकील कार्यालयमा बयान दिएपछि चौधरी श्रीलंका प्रस्थान गरेका हुन्।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार चौधरी बिहीबार दिउँसो

पुरा पढ्नुहोस
दुर्गा प्रसाईंका बडिगार्डलाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई जना बडिगार्डलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।सोमबार सर्वोच्च अदालत परिसरबाट लाइसेन्स प्राप्त हतियारसहित पक्राउ परेका दुई जना बडिगार्डलाई पाँच

पुरा पढ्नुहोस
बारामा आज पुन: एउटा पाटेबाघ मृत फेला

बारा । बारा जिल्लाको कोल्हवी नगरपालिका-२, अमाव महादेवस्थान भन्ने ठाउँमा आज पुन: एउटा पाटेबाघ मृत फेला परेको छ।मृत बाघको उमेर अन्दाजी दुई वर्षको हुनसक्ने अनुमान गरिएको छ। कोल्हवी सब-डिभिजन वन कार्यालयको क्षेत्रमा मृत अवस्थामा

पुरा पढ्नुहोस
निर्माणाधीन सेती लोकमार्गको निकास र पर्यटन विकासका लागी बर्दगोरिया महोत्सव 

कैलाली । कैलालीमा बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव २०८० लाग्ने भएको छ ।   बर्दगोरिया साहित्य तथा सास्कृतिक मञ्चको आयोजनामा यहि चैत ९ गते देखि १८ गते सम्म महोत्सव हुने आयोजकले जानकारी दिएको छ ।     जिल्लाको बर्दगोरिया

पुरा पढ्नुहोस
गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा बझाङमा दुई जना घाइते

बझाङ । बझाङमा आइतवार गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा दुईजना घाइते भएका छन्।खप्तडछान्ना गाउँपालिकाबाट तमैलतर्फ आउदै गरेको से १ च १३३६ नम्बरको जिपमाथि ढुङ्गा खसेको हो।घाइतेहरुको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ। घटनाको पुर्ण

पुरा पढ्नुहोस
सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित 

काठमाडौं । प्रतिनिधिसभाले सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव बहुमतले पारित गरेको हो । आइतबार अन्सारीको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा

पुरा पढ्नुहोस