समाज

गाँजा र हरिणको सिङसहित महिला पक्राउ

मोरङ । मोरङको रंगेली ७ चिनामारीबाट गाजा र हरिणको सिङसहित एक महिला पक्राउ परेकी छिन् ।  ५५ वर्षीय सागर देवीले घरमा लुकाइ राखेको अवस्थामा १ केजी ६९७ ग्राम गाजा र ४ थान हरिणको सिंह फेला परेको

पुरा पढ्नुहोस
६० किलो सुन तस्करी प्रकरण : अमला रोकाविरूद्ध इन्टरपोलले गर्‍यो डिफ्युजन नोटिस

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब ६० किलो सुन प्रकरणमा फरार भएकी रोल्पाकी अमला रोकाविरूद्ध डिफ्युजन नोटिस जारी भएको छ। नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) नेपालको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले उनीविरूद्ध डिफ्युजन नोटिस

पुरा पढ्नुहोस
प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधिसभाले पूर्वमन्त्री तथा संविधानसभा सदस्य केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकले बुढाथोकीको निधनमा सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए । ‘पूर्वसामान्य

पुरा पढ्नुहोस
पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गर्न चौतर्फी माग

रौतहट। रौतहटको कटरिया नगरपालिका- ९ स्थित बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालीमा समाचार संकलन गर्न गएका  पत्रकार कृष्ण तिवारीमाथि सांघातिक आक्रमण  गर्नेलाई कारबाहीको दायरामा ल्याउन चौतर्फी मागसहित दबाब आउन थालेको छ। चिनीमिल सञ्चालकको ईशारामा

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटना हुँदा वडा कार्यालयका कर्मचारीको मृत्यु

विराटनगर  । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर महानगरपालिका वडा नम्बर ३ का कर्मचारी ३२ वर्षीय मनोजकुमार विश्वास रहेका छन्।ग्रामथान गाउँपालिका-२ सुखानी खोला छेउस्थित सडकमा को२३प ४९ नम्बरको

पुरा पढ्नुहोस
अरुण चौधरीसहित तीनजना नै थुनामुक्त

काठमाडौं । व्यवसायी अरुण चौधरीसहित तीनजना थुनामुक्त भएका छन् । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनैजना बुधबार थुनामुक्त भएका हुन् । यही १८ माघमा प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरो (सीआईबी)ले चौधरीसहित

पुरा पढ्नुहोस
आदर्श सामुदायिक विद्या मन्दिरको खेलकुद सप्ताह सुरु

कैलाली । कैलालीको बर्दगोरिय गाउँपालिका वडा नम्बर २ मा रहेको आदर्श सामुदायिक विद्या मन्दिरको खेलकुद सप्ताह आज बाट सुरु भएको छ । विद्यालयका प्रधानाध्यापक बिकाश थापाले एक अनौपचारिक खेलकुद कार्यक्रमलाई पानसमा दीप बालेर उद्घाटन

पुरा पढ्नुहोस
उपल्लो डोल्पा, सम्भावना भएर पनि पछि पारिएको क्षेत्र

सुर्खेत ।  उपल्लो डोल्पामा संघीय संरचनामा देश नजादै खासै चर्चामा आउने गरेको थिएन । माथिल्लो भेग भएकाले चिनको सिमानासँगै भाषागत समस्यले गर्दा पनि उपल्लो डोल्पाका हरेक संस्कारहरु सबैसँग मिल्ने अवस्था थिएन ।संघीयतासँगै स्थापना भएका

पुरा पढ्नुहोस
चितवनमा खाना अड्किएर एक जनाको मत्यु

चितवन। चितवनमा खाना खाने क्रममा अड्किएर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा कालिका नगरपालिका ६ शान्तिटोलका ६८ वर्षीय आइतराम कुमाल रहेका छन् । कुमाल आफ्नै घरमा खाना खाने क्रममा अड्किएर बेहोस भएका थिए ।

पुरा पढ्नुहोस
क्यान्सरबाट २५ वर्षकै उमेरमा सब–इन्जिनियरको निधन

अछाम । इन्जिनियर रमिता रावलको क्यान्सर संक्रमणबाट ज्यान गएको छ।२५ वर्षको  कलिलो उमेरमै उनलाई पाठेघर र ठूलो आन्द्रामा क्यान्सर सङ्क्रमण हुँदा ज्यान गएको बताइएको छ।सुदूरपश्चिमको विकट पहाडी जिल्ला अछाम घर भएकी रावल नेपाल क्यान्सर

पुरा पढ्नुहोस