समाज

विधुत सट हुँदा निजगढमा आगलागी

  बारा । बाराको निजगढ नगरपालिका- ४ स्थित चारघरे टोलमा विद्युत सट हुँदा एक घरमा आगलागी भएको छ ।स्थानीय हिरा तिमिल्सिनाको घरको भुई तलामा विद्युत लाईन सर्ट भई आगलागी सुरु भएको थियो ।तिमिल्सिनाको काठको घरको

पुरा पढ्नुहोस
कञ्चनपुरमा हाइसको ठक्करबाट एक महिलाको मृत्यु

काठमाडौं। कञ्चनुरमा हाइसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।जिल्लाको बेदकोट नगरपालिका–१० शिशैया हरपालकी ४० वर्षीया मञ्जु रावल कठायतको हाइसको ठक्करबाट मृत्यु भएको हो। ४२ वर्षीय दिनेश बहादुर कठायतले आफ्नै घरको आगनमा बागमती प्रदेश को

पुरा पढ्नुहोस
अरुण चौधरीलाई चार दिन थुनामा राख्न दिइयो अनुमति

काठमाडौं। काठमाडौं जिल्ला अदालतले व्यवसायी अरुण चौधरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरी चाँदबाद विद्यालयका नाममा सारेको अभियोगमा बिहीबार प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो। उक्त

पुरा पढ्नुहोस
उद्योग परिसंघले भन्यो- अरुण चौधरीलाई पक्राउ गर्नु गलत

काठमाडौं। नेपाल प्रहरीले व्यावसायी अरुण चौधरीलाई पक्राउ गरेकोमा निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसंघले असन्तुष्टि जनाएको छ।परिसंघले बिहीबार पत्रकार सम्मेलन गर्दै सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले

पुरा पढ्नुहोस
ठूलो परिणाममा नक्कली नोटसहित दुई पक्राउ, नोटको विवरण आउन बाँकी

जनकपुरधाम । सर्लाही प्रहरीले ठूलो परिमाणमा नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरी टोलीले हरिवन नगरपालिका-११ कडरिया चौकबाट दुई जनालाई पक्राउ गरेको हो।सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण धितालका अनुसार

पुरा पढ्नुहोस
कांग्रेस महामन्त्री शर्माको पहलमा दुबईमा अलपत्र भद्रपुरका अजीत घर फर्किए

झापा । कम्पनीको व्यापक असहयोग, कानुनी झन्झट  र व्यवहारिक जटिलताका कारण घर दुबईबाट घर फर्कन नपाएर कष्टकर जीवन बिताइरहेका झापालीका एक युवाको उद्दार गरिएको छ। भद्रपुर नगरपालिका-१० का अजीत राजवंशीलाई उद्दार गरी स्वदेश ल्याइएका

पुरा पढ्नुहोस
नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा डा भट्ट चयन

धनगढी। नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा डा. खगेन्द्रराज भट्ट चयन भएका छन्। संघको उपाध्यक्षमा डा. नरबहादुर मौनी, सचिवमा डा. मेराज आलम अनसारी, कोषाध्यक्षमा रविन्द्रदेव भट्ट, सह–सचिवमा डा. जगदिश चन्द्र विष्ट र डा. जोन्स तिवारी

पुरा पढ्नुहोस
चोरीमा संलग्न रहेको आराेपमा एकजना पक्राउ

ईलाम । फाकफोकथुम गाउँपालिका-१ याक्साघरे बस्ने ७८ वर्षीय बुद्धिमान लिम्बुको घरबाट साढे ३ तोला बराबरको सुनको गहना र नगद १ लाख रूपैयाँ चोरी गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय प्रकाश साँवा (लिम्बू) लाई

पुरा पढ्नुहोस
व्यवसायी अरुण चौधरी पक्राउ

काठमाडौं। व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले उनलाई पक्राउ गरेको हो । काठमाडौंस्थित आफ्नै निवासबाटै उनी पक्राउ परेका हुन् । उनको पक्राउबारे औपचारिक रुपमा प्रहरीले जानकारी नदिए पनि

पुरा पढ्नुहोस
शरणार्थी शिविरमा एक दर्जन शव फेला

गाजा । शरणार्थी शिविरमा एक दर्जनभन्दा बढीको शव फेला परेको छ । इजरायली सेना बाहिरिएलगत्तै शिविरमा १४ जना प्यालेस्टिनीहरूको शव फेला पारेको हो । इजरायली सेना बाहिरिएपछि खान युनिस शरणार्थी शिविरमा उक्त शव फेला परेको

पुरा पढ्नुहोस