समाज

टिप्परलाई ओभरटेक गर्ने क्रममा यात्रुवाहक बस दुर्घटना

तनहुँ। तनहुँमा यात्रुवाहक बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । मुग्लिनबाट पोखरा जाँदै गरेको ग२ख १४५९ नम्बरको बस तनहुँको व्यास नगरपालिका–१२, कमलबारीमा दुर्घटना हुँदा १८ यात्रु घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार

पुरा पढ्नुहोस
उद्योग समितिद्वारा कैलालीको बासुलिङ सुगर मिलको अनुगमन

कैलाली। कैलालीमा करिब २ दशक देखी बन्द अवस्थामा रहेको बासुलिङ सुगर मिलको अनुगमन गरिएको छ । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको चिनी उद्योग तथा किसानका समस्या समाधान

पुरा पढ्नुहोस
कञ्चनपुरबाट एक बालिकाको उद्धार

कञ्चनपुर।  कञ्चनपुरमा लुकाएर राखेकी एक बालिकाको उद्धार गरिएको छ। भीमदत्त नगरपालिका–१० जिमुवाबाट करिब १५ वर्षीया बालिकाको उद्धार गरिएको हो।माइती नेपाल कञ्चनपुरले भारतको उत्तराखण्डकी बालिकाको उद्धार गरेको हो। एक हप्ताअघि घरबाट बेपत्ता भएकी ती बालिकाका

पुरा पढ्नुहोस
ब्राउन सुगरसहित दुईजना प्रहरी फन्दामा

  सिरहा। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ब्राउन सुगरसहित पक्राउ परेका ५न । गत बुधवार अपरान्ह सिरहा नगरपालिका १७ माडर वस पार्कबाट दुईजनालाई नियन्त्रणमा लिइएकालाइ हालै सार्बजनिक गरिएकाे छ। सिरहाकै मिर्चैया नगरपालिका ५ का १८ वर्षिय रुपेश पासवान

पुरा पढ्नुहोस
नेत्र ज्योति संघद्धारा भुकम्प पिडितलाई राहत सहयोग

मुगु ।  नेपाल नेत्रज्योति संघद्धारा भुकम्प पिडितहरु लाई राहत सामग्री सहयोग गरेको छ ।संघले जाजरकोट जिल्लाको नलगाड नगरपालिका बडा नं १ चिउरिका २०१ परिवारहरूलाई खाद्यान्न सामाग्रि वितरण गरिएको हो । गत कार्तिक १७ गते राति

पुरा पढ्नुहोस
इन्डोनेसियामा भुकम्पको धक्का

  बाली । इन्डोनेसियाको पश्चिमी सुमात्रामा भुकम्प गएको छ । शनिबार बिहान १९ किलोमिटर गहिराईमा ५.४ म्याग्निच्युडको भूकम्प गएको इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सी बीएमकेजीले जनाएको छ । तर, सुनामीको चेतावनी जारी गरिएको छैन।

पुरा पढ्नुहोस
पुजापाठमा प्रधानमन्त्री प्रचण्ड (फोटो फिचर)

पुजापाठमा प्रधानमन्त्री प्रचण्ड (फोटो फिचर)

पुरा पढ्नुहोस
बर्दगोरिया कलेज भवनको शिलान्यास

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले बर्दगोरिया कलेज भवनको शिलान्यास गरेका छन् । कैलालीको बर्दगोरिया गाउँपालिकामा स्थापना भएको कलेजको भवन शुक्रवार एक कार्यक्रममा बिच शिलान्यास गरिएको हो । बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरको

पुरा पढ्नुहोस
पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाइएको जनाएको छ।घटाइएको नयाँ मूल्य शनिबार बिहान १ बजेदेखि लागू हुनेछ।

पुरा पढ्नुहोस
लागूऔषध मुद्दाका प्रतिवादी २९ वर्षपछि पक्राउ

अर्घाखाँची। लागूऔषध मुद्दामा जेल चलान गर्ने अदालतले फैसला सुनाएपछि फरार रहेका एक जना २९ वर्षपछि पक्राउ परेका छन्।अर्घाखाँचीको पाणिनि गाउँपालिका-८ पालीमा घर भई हाल नेपालगञ्ज उपमहानगर पालिका-२ बस्ने समसुदिन मियाँलाई प्रहरीले नेपालगञ्जबाट पक्राउ गरेको

पुरा पढ्नुहोस