समाज

सन्दीपको पुनरावेदनमा आज सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ। उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाइ हुन लागेको हो। यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेशी आजलाई सारेको थियो।

पुरा पढ्नुहोस
डडेल्धुरामा आगोमा परी एक जनाको मृत्यु

काठमाडौं । डडेल्धुरामा आगोमा परेर एक जनाको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।खरबारीमा लगाएको आगोमा लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

पुरा पढ्नुहोस
“रगत नालीमा होइन, नाडीमा बगाऔं’ भने नारा सहित रक्तदान गरी सन्त निरंकारी मण्डल बौनियाले मनायो मानव एकता दिवस

कैलाली । “रगत नालीमा होइन, नाडीमा बगाऔं’ सत्गुरु बाबा हरदेवसिंह जी महाराजको भनाइलाई स्मरण गर्दै देशव्यापी रुपमा मानव एकता दिवस मनाइएको छ । सन्त निरंकारी मण्डल शाखा बौनियाले शनिबार एक विशेष कार्यक्रमको आयोजना गरी मानव

पुरा पढ्नुहोस
सर्लाहीकाे ब्रह्मपुरीमा मकैवारीभित्र २० वर्षीय युवककाे शव फेला

  सर्लाही। ब्रह्मपुरी गाउँपालिका-२ धर्मपुरमा आज विहान एक युवक मकैबारीभित्र शव फेला परेकाे छ। स्थानीय सीताराम साहका छोरा २० वर्षीय अरविन्द साह गाउँकै रामचन्द्र साहको मकैबारीभित्र मृत फेला परेका हुन्। प्रहरी स्रोतले घटना शंकास्पद रहेको जनाएको

पुरा पढ्नुहोस
भारतको मणिपुरमा चरमपन्थीको आक्रमणबाट दुई प्रहरीको मृत्यु

  काठमाडौँ । भारको मणिपुरको विष्णुपुर जिल्लामा संदिग्ध कुकी चरमपन्थीहरूले गरेको आक्रमणमा केन्द्रीय रिजर्भ पुलिस फोर्स (सीआरपीएफ)का दुई जवानको मृत्यु भएको छ ।भारतीय मिडियाहरुका अनुसार आक्रमणमा मारिएका सिपाहीहरू नारायणसेना क्षेत्रमा तैनाथ सीआरपीएफको १२८ औं बटालियनका

पुरा पढ्नुहोस
स्वतन्त्र पत्रकार संघ केन्द्रिय टोली भक्तपुरमा

भक्तपुर । स्वतन्त्र पत्रकार संघ केन्द्रिय कार्यालय पोखराको टोली भक्तपुर पुगेको छ । केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाको नेतृत्वमा आएको टोलीले भक्तपुरका विभिन्न क्षेत्रहरुको अवलोकन भ्रमण गरेको हो । टोलीले भक्तपुरको दरवार स्क्वायर क्षेत्र, टौमढी क्षेत्रलगायतको

पुरा पढ्नुहोस
१५ हजारमै पाइन्छ सिरहामा ड्राइभिङ्ग लाईसेन्स !

सिरहा। जिल्ला ट्राफिक प्रहरी कार्यालय लाहान र यातायात व्यवस्था कार्यालय लहानको सेटिङ्गमा सवारी चालक अनुमतीपत्र (ड्राइभिङ्ग लाईसेन्स)खरिद विक्रि हुने गरेको पाइएको छ। कर्मचारीहरुले विचौलीया मार्फत मोटरसाइकलको ड्राइभिङ लाइसेन्सका लागी १५ हजार र चार चक्काको

पुरा पढ्नुहोस
बागदेव दुग्ध उत्पादक सहकारी संस्थाले स्थापना गर्‍यो बिक्री केन्द्र

बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर ६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थाले २८ औँ वार्षिकोत्सवको अवसरमा संस्थाले निजगढ नगरपालिका ८ स्थित शहिद चोकमा बिक्री केन्द्रको स्थापना गरेको छ । सोमबार प्रधानमन्त्री कृषि

पुरा पढ्नुहोस
आगलागी पीडितलाई रोटरी क्लब अफ नवलपरासीको राहत

नवलपरासी । पश्चिम नवलपरासीको पल्हिनन्दन गाउँ पालिका वडा नम्बर ०६ पडरीका आगलागी पीडितलाई रोटरी क्लब अफ नवलपरासीले राहत वितरण गरिएको छ । रोटरी क्लब अफ नवलपरासीले सोमबार तत्कालका लागि आगलागीमा परी घर, गोठ जल्नुका साथै

पुरा पढ्नुहोस
एप्पलले आगामी ३ वर्षमा भारतमा ५ लाखलाई रोजगारी दिने

काठमाडौँ । आइफोन निर्माण गर्ने कम्पनी एप्पलले आगामी ३ वर्षमा भारतमा ५ लाख मानिसलाई रोजगारी दिने भएको छ । यी कार्यहरू विक्रेता र कम्पोनेन्ट आपूर्तिकर्ताहरू मार्फत उत्पन्न हुनेछन् । एक वरिष्ठ अधिकारीले समाचार एजेन्सी

पुरा पढ्नुहोस