वैज्ञानिक मिडिया बिशेष

फरार ९१ जना थुनुवा अझै सम्पर्कविहीन

झापा ।   विर्तामोड, दमक र झिलझिलेस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएको ९१ जना थुनुवा सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएपछि

पुरा पढ्नुहोस
ललितपुर मकवानपुर सिन्धुली सडकमा चाडपर्वलक्षित सवारी व्यवस्थापन

ललितपुर ।   चाडपर्वमा हुने भीडभाडलाई लक्षित गर्दै ललितपुर जिल्ला प्रशासन कार्यालयले कान्ति लोकपथ हुँदै मकवानपुर–सिन्धुली जाने सार्वजनिक तथा निजी यात्रुवाहक सवारीसाधनको आवागमनसम्बन्धी विशेष व्यवस्था गरेको छ । जिल्ला प्रशासन कार्यालय, ललितपुरले असोज ७

पुरा पढ्नुहोस
टेम्केमैयुङका दश दलित परिवारलाई सरकारले बनाइदियो घर

भोजपुर, टेम्केमैयुङ गाउँपालिका–९ का दलित परिवारले नयाँ घर पाएका छन् । आर्थिक अभावका कारण टहरामा पाल हालेर जीवनयापन गरिरहेका १० दलित परिवारले जनता आवास कार्यक्रममार्फत घर पाएका हुन् । गरिबीका कारण घर बनाउन नसक्दा

पुरा पढ्नुहोस
लेदुवा खोलाको पुल सात वर्षदेखि अलपत्र

धरान (सुनसरी), धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँमा रहेको लेदुवा खोलामा पुल निर्माण सुरु भएको सात वर्ष भयो । सम्झौताअनुसार चार वर्षअघि नै निर्माण सकिनुपर्नेमा हालसम्म पुल निर्माण पूरा भएको छैन । पुल नबन्दा स्थानीयवासीले

पुरा पढ्नुहोस
मुग्लिन–नारायणगढको विकल्पमा प्रयोग गर्न सकिन्छ यो सडक

दमौली (तनहुँ) मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिकजसो सर्वसाधारणले सास्ती भोगिरहेका छन् । पहिरो हटाउँदै राजमार्गमा यातायात सञ्चालन गरिए पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने क्रम रोकिएको छैन । निरन्तर ढुङ्गा

पुरा पढ्नुहोस
फेरियो लोपोन्मुख राउटेको जीवनशैली

दोधारा चाँदनी (कञ्चनपुर),  कुनै समय जङ्गलमा गिठा, तरुल, कन्दमूल आदि आहाराको भरमा जीवन निर्वाह गर्ने राउटेहरु यतिबेला अन्य जातिसँगै समाजमा घुलमिल हुन थालेका छन् । जङ्गलमा रहँदा काठका सामग्री बनाउन नपाएपछि उनीहरु यतिबेला सरकारले

पुरा पढ्नुहोस
दसैँ सुरु भएसँगै बेसी झर्न थाले भेडीगोठ

ढोरपाटन (बागलुङ) दसैँ नजिकिएसँगै लेकबाट भेडीगोठ बेसी झन थालेका छन् । वर्खायाममा करिब चार महिना लेकमा बस्ने गोठला आफ्ना वस्तुभाउ लिएर बेसी झर्न थालेका हुन् । जेठ दोस्रो सातादेखि लेक उक्लिने गोठालाहरु दसैँको पहिलो

पुरा पढ्नुहोस
नवलपरासीमा लागुऔषध सहित ३ जना पक्राउ 

नवलपरासी । नवलपरासीमा लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतापपुर गाउँपालिका वडा नं. १ सिसहनियामा लागु औषध बोकेर हिँडिरहेको अवस्थामा  इलाका प्रहरी कार्यालय समेरीबाट खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको

पुरा पढ्नुहोस
काँकरभिट्टा नाका : आयात बढ्दा र निर्यात घट्यो

भद्रपुर (झापा)।   चालु आर्थिक वर्ष २०८२/ ८३ को पहिलो दुई महिनामा पूर्वीनाका काँकरभिट्टाबाट रु आठ अर्ब १९ करोड एक लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् । जुन गत आव २०८१/८२ को सोही

पुरा पढ्नुहोस
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

राजविराज (सप्तरी) ।  यहाँको सुरुङ्गा नगरपालिका–२ स्थित हर्दियाको पोखरीमा डुबेर आज दुई बालिकाको ज्यान गएको छ । स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया छोरी आशकी चौधरीको पोखरीमा

पुरा पढ्नुहोस