वैज्ञानिक मिडिया बिशेष

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन थालेको छ। औषधि अभाव हुँदा सरोकारवाला नियकालयले भने यस समस्याको दीर्घकालिन समाधानमा कुनै चासो दिएका छैनन्स।   औषधि अभावले बिरामीको उपचार गर्न खोलिएको अस्पताल आफैँ बिरामी

पुरा पढ्नुहोस
६१ वर्षीय वृद्धबाट १२ वर्षीया बालिका बलात्कृत

कञ्चनपुर । कञ्चनपुरमा बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-५ भकुण्डा की १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ६१ वर्षीय राम ज्ञान चौधरीलाई पक्राउ गरेको इलाका

पुरा पढ्नुहोस
युवायुवातीहरुले नेतृत्व विकास सम्बन्धी तालिम पाएपछि यस्तो भने (भिडियो र फोटो फिचर)

कैलाली । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने उद्देश्यले कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ४ को आर्थिक सहयोग र वैज्ञानिक मिडियाको आयोजनामा नेतृत्व विकास सम्बन्धी ३ दिवसीय तालिम सम्पन्न भएको छ ।तालिममा सहभागीहरुलाई

पुरा पढ्नुहोस
आफ्नै बच्चाको हत्या गर्ने महिला पक्राउ

पर्सा । आफ्नै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७ अलौ बस्ने २२ वर्षीया आरती कुमारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । आरतीले २०८० साउन २७ गते बिहान घरमा कोही नभएको बेला

पुरा पढ्नुहोस
राष्ट्रिय माध्यामिक विद्यालय सुखडले चलायो डोजर 

सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले अस्थायी घर टहरा गरी निर्माण भएका संरचनामा डोजर चलाएको छ । विद्यालयको जग्गामा बनाइएका अस्थायी संरचना हटाउन पटक पटक सूचना गरे पनि नहटाएपछि आफै हटाउन सुरु

पुरा पढ्नुहोस
रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी

काठमाडौँ । उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो जोङले अमेरिका र दक्षिण कोरियाले रुसलाई हतियार दिएको दाबीलाई अस्वीकार गरेकी छन् । उत्तर कोरियाको सरकारी समाचार च्यानल केसीएनएका अनुसार किम यो जोङले

पुरा पढ्नुहोस
आगलागी पिडितलाई राहत वितरण

कञ्चनपुर । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ जुडाकाका आगलागी पिडित जयदेब ठगुन्नासहित ५ जनाको परिवारलाई राहत वितरण गरिएको छ ।सशस्त्र प्रहरीको  ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीमा रहेका विभिन्न राहतका सामान नं. ३५ शैलेश्वरी गण कञ्चनपुरका

पुरा पढ्नुहोस
फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौँ । फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको न्यू क्यालेडोनिया टापुमा मतदानको नियमलाई लिएर तीन दिनदेखि हिंसात्मक प्रदर्शन भइरहेको छ ।यो टापु फ्रान्सले १७१ वर्षदेखि आफ्नो कब्जामा राखेको छ । दंगामा

पुरा पढ्नुहोस
अछामको एक कपडा पसलमा आगलागी

धनगढी । अछामको एक कपडा पसलमा आगलागी भएको छ। जिल्लाको मेल्लेख गाउँपालिका–७ नन्देगडाका जमुना देवी दमाईंको कपडा पसलमा आगलागी भएको हो।सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार बुधवार राति आगलागी हुँदा चार थान सिलाई मेसिन, कपडा र

पुरा पढ्नुहोस
कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।कांग्रेसले शुक्रबार बिहान ८: ३० बजे संसदीय दल कार्यसमितिको र बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको हो

पुरा पढ्नुहोस