वैज्ञानिक मिडिया बिशेष

भिरबाट लडेर २४ वर्षीया किशोरीको मृत्यु

बैतडी । बैतडीको सिगास गाउँपालिका–५ की २४ वर्षीया चन्द्रा कुमारी धामीको भिरबाट लडेर मृत्यु भएको छ। घर लिप्नका लागि माटो लिन गएकी उनको भिरबाट लडेर मृत्यु भएको हो।घर नजिकैको खल्लीगडान भन्ने भिरबाट लडेर उनको

पुरा पढ्नुहोस
वृद्धबाट भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

भक्तपुर ।   भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन्। भक्तपुर नगरपालिका-३ खौमा बस्ने ६१ वर्षीय लक्ष्मी प्रसाद फाजुलाई बलात्कार आरोपमा प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो। फाजुले ती बालिकालाई

पुरा पढ्नुहोस
तीन वर्षीया बालिकाको हत्या आरोपमा आमाछोरी पक्राउ

सिरहा । सिरहामा तीन वर्षीया बालिकाको हत्या आरोपमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ।सिरहा नगरपालिका-१८ रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको छिमेकीले घाँटी थिचेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।उनको हत्या गरेको आरोपमा

पुरा पढ्नुहोस
भोजपुरमा जिप दुर्घटना

भोजपुर । भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ पारकुवामा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जिप दूधकोशी नदी किनारमा खस्दा एक

पुरा पढ्नुहोस
धनुषामा पुरुषको शव फेला

काठमाडौं । धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला परेको छ।पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय युवकको शव आँपको बगैंचामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।घटनास्थलमा प्रहरी टोली

पुरा पढ्नुहोस
नाभाल्नीको मृत्युमा पुटिनको संलग्नता देखिएनः अमेरिकी गुप्तचर

न्युयोर्क। संयुक्त राज्य अमेरिकाका गुप्तचर अधिकारीहरूले एलेक्सी नाभाल्नीको मृत्युमा भ्लादिमर पुटिनको हात नरहेको जनाएका छन । अमेरिकी सञ्चारमाध्यमका अनुसार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जेलमा रहेका विपक्षी नेता एलेक्सी नाभाल्नीको गत फेब्रुअरीमा आर्कटिक जेल शिविरमा  मृत्यु

पुरा पढ्नुहोस
चीनमा भिषण आँधीबेहोरीमा परी ५ को मृत्यु, १४१ कलकारखानामा क्षति

ग्वाङ्झाउ । चीनको दक्षिणी सहर ग्वाङ्झाउमा सप्ताहन्तमा आएको आँधीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।सो आँधीबेहोरीमा परी दर्जनौं घाइते भएका छन भने यतिखेर धमाधम मानिसहरूले सहर र घर सरसफाइ गरिरहेका छन्।राज्य मिडिया

पुरा पढ्नुहोस
इराकी संसदले भन्यो, समलिङ्गी सबन्ध अपराध, हुनसक्छ १०-१५ बर्षको जेल सजायँ

काठमाडौं । इराकको संसदले समलिङ्गी सम्बन्धलाई अपराध मान्ने विधेयक पारित गरेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार इराकमा समलिङ्गी सम्बन्ध राख्नेलाई अब १० देखि १५ वर्षसम्मको जेल सजाय हुन सक्छ।नयाँ कानुन अनुसार तेस्रोलिङ्गीलाई पनि ३ वर्षसम्मको जेल

पुरा पढ्नुहोस
समाचार संकलनको क्रममा पत्रकार वस्नेतमाथी क्रसर व्यवसायीको दुर्ववहार

महोत्तरी। महोत्तरीका पत्रकार विशाल बस्नेतलाई समाचार संकलनको क्रममा गरेको दुर्ववहारलाई लिएर पत्रकार संमद्व संस्थाहरुले निन्दा गरेका छन । एविसी टेलिभिजन महोत्तरी संवाददाता तथा न्यजकारखाना महोत्तरी प्रतिनिधि बस्नेतलाई नदीजन्य उत्त्खननको रिपोर्ट संकलन गर्ने क्रममा भएको

पुरा पढ्नुहोस
डायनामिक एकेडेमीमा गर्‍यो अखिल (समाजवादी)ले ताला बन्दी

 कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–४ मा अवैधानिक रूपमा सञ्चालित संस्थागत विद्यालय डायनामिक एकेडेमीमा तालाबन्दी गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) को विद्यार्थी सङ्गठन अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) जिल्ला समिति, पूर्व कैलालीले डायनामिक एकेडेमीमा

पुरा पढ्नुहोस