वैज्ञानिक मिडिया बिशेष
कैलाली । नेकपा एकीकृत समाजवादी मोहन्याल गाउँपालिकाका गाउँकमिटी सचिव टीकाराम जैशी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र जिल्ला सभापति तथा राष्ट्रिय सभा सदस्य नारायण दत्त भट्टले फूलमाला
पुरा पढ्नुहोसअछाम। अछाममा घाँस काट्न गएकी एक महिलाको मृत्यु भएको छ।जिल्लाको चौरपाटी गाउपालिका–१ कि करिब ४२ वर्षीया सरु साउदको घाँस काट्ने क्रममा घटनास्थलमै मृत्यु भएको हो। मृतक साउदका पाँच छोरी र एक छोरा छन्।श्रीमान् रोजगारीको
पुरा पढ्नुहोसलेखनाथ। पोखराको सेती नदीमा पाँच दिनअघि माछा मार्न जाँदा बेपत्ता भएका एक जनाको शव फेला परेको छ।कास्की प्रहरीले शुक्रबार बिहान साढे ९ बजे पोखरा–१५ को पट्नेरीमा पर्ने सेती नदीमा ढुङ्गामा अड्किएको अवस्थामा रक्से भनी
पुरा पढ्नुहोसकाठमाडौं । शिवपुरी राष्ट्रिय निकुञ्जमा एक जनाले आत्मदाह प्रयास गरेका छन्। शरीरमा पेट्रोल छर्केर नुवाकोटको लिखु गाउँपालिकाका बिकल्प खड्ककाले शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन्।प्रहरीले खड्काको गम्भीर अवस्थामा उद्धार गरेको छ। उनलाई अस्पताल लैजाने
पुरा पढ्नुहोसमोरङ । मोरङको पथरीशनिश्चरे, सुनवर्षी र रंगेली नगरपालिकामा पर्ने गान्धी मनमोहन मार्ग निर्माणमा ढिलाइ भएको भन्दै मेयरको टोली जिल्ला प्रशासन कार्यालय मोरङ पुगेको छ।बिहीबार पथरीशनिश्चरेका मेयर मोहन प्रसाद तुम्बापो, प्रवक्ता नविनजंग कार्की, सुनवर्षीका मेयर
पुरा पढ्नुहोसकाठमाडाैं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । सुनसरीकाे धरान उपमहानगरपालिका-१३ आँपगाछीबाट अवैध लागूऔषध गाँजा ११ किलोसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा कन्काई नगरपालिका-१ बस्ने
पुरा पढ्नुहोससर्लाही। लालबन्दी नगरपालिका-१४ लखन्देही खोलास्थितबाट स्रोत नखुलेको नगद १४ लाख १० हजार रूपैयाँसहित सोही नगरपालिका-१४ बस्ने ४६ वर्षीय धन बहादुर पाख्रिनलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले प्र.२-०३-०११ प ८३५७ नम्बरको
पुरा पढ्नुहोसकाठमाडाै । नवलपरासी पूर्व र माेरङबाट दुईजना बलात्कार गरेकाे आराेपमा पक्राउ परेका छन् । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नवलपरासी पूर्वकाे विनयी त्रिवेणी गाउँपालिका-१ बस्ने ६२ वर्षीय सुक बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ
पुरा पढ्नुहोसकाठमाडौं । सर्वोच्च अदालतले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा सम्वन्धी विवादमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। च्याम्पियन फुटवेयर लि.को नाम परिवर्तन भई हाल सि.जि.चाँदवाग रेसिडेन्सी प्रा.लि.को तर्फवाट संजय ठाकुरले
पुरा पढ्नुहोसकाठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकाका लागि विनोद अधिकारीलाई पर्यटक प्रवर्द्धक नियुक्त गरेको छ । बिहीबार मन्त्रालयले विभिन्न देशका लागि २९ जना पर्यटकदूत नियक्त गर्ने क्रममा अधिकारीलाई पनि नियुक्त गरेको हो
पुरा पढ्नुहोस