वैज्ञानिक मिडिया बिशेष

पाटे बाघको आक्रमणबाट दुई जना घाइते

  बारा। पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको पाटे बाघको आक्रमणबाट बुधबार रौतहट बौधीमाई नगरपालिका दुई जना घाइते भएका छन्।बाघको आक्रमणबाट रौतहट बौधीमाई नगरपालिका ३ मटेर्वा गाउँका ३० वर्षीय कृष्ण साहा बनिया र ३५ वर्षीय राजु साहा

पुरा पढ्नुहोस
करेन्ट लाग्दा एकजनाको मृत्यु

भक्तपुर। भक्तपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–२ कालीघाटमा खोलाको पानी खेतमा लगाउने क्रममा करेन्ट लाग्दा ६६ वर्षीय गणेशमान गोरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।   बुधबार अपरान्ह खेतमा पानी लगाउने क्रममा करेन्ट

पुरा पढ्नुहोस
लागूऔषधसहित १७ जना पक्राउ

काठमाडाैं। देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १७ जना पक्राउ परेका छन् । काठमाडौंकाे चन्द्रागिरी नगरपालिका-५ दुरसंचारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्रामसहित सोही नगरपालका-५ किसिपडी बस्ने बारा महागढीमाई नगरपालिका-४ घर भएका

पुरा पढ्नुहोस
माेटरसाइकललाई साइड दिँदा ट्याक्टर बाँधमा खस्याे, २ जनाको मृत्यु र ७ जना घाइते

राैतहट ।  गढिमाई नगरपालिका  मलाहीबाट आलु खन्न सर्लाहीको हजरिया जाँदै गरेको ट्याक्टर पल्टिएर दुई जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले दिएको जानकारी अनुसार ट्याक्टर दुर्घटनामा  ट्रयाक्टर

पुरा पढ्नुहोस
गुण्डा नाइके गणेश लामामाथि अपहरण गरी २० करोड फिरौती मागेको घटनाको नालीबेली

काठमाडौं ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले अपहरण गरी फिरौती लिएको आरोप लागेको छ। युवा व्यवसायी ज्ञानेन्द्र खड्काले आफूलाई लामा र सहदेव कक्षपति लगायतले अपहरण गरी करौडौंको फिरौती रकम कागज गराएको भन्दै सामाजिक

पुरा पढ्नुहोस
प्रशिक्षक टुचेलले सिजनको अन्त्यपछि बायर्न म्युनिख छोड्ने

काठमाडौँ । प्रशिक्षक थोमस टुचेलले सिजनको अन्त्यपछि बायर्न म्युनिख छोड्ने भएका छन् ।क्लब व्यवस्थापनसँगको समझदारीमा टुचेलले यस सिजनको अन्त्यसम्म मात्र बायर्न म्युनिखको प्रशिक्षकको भूमिका निभाउने समझदारी भएको स्काई जर्मनीले जनाएको छ ।मिडिया रिपोर्टका अनुसार

पुरा पढ्नुहोस
गुण्डा नाइके गणेश लामामाथि अपहरण गरी २० करोड फिरौती मागेको आरोप

काठमाडौं ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले अपहरण गरी फिरौती लिएको आरोप लागेको छ। युवा व्यवसायी ज्ञानेन्द्र खड्काले आफूलाई लामा र सहदेव कक्षपति लगायतले अपहरण गरी करौडौंको फिरौती रकम कागज गराएको भन्दै सामाजिक सञ्जालमार्फत

पुरा पढ्नुहोस
रौतहट प्रहरीले बरामद अवैध सामान कारबाहीका लागि भन्सार कार्यालयमा बुझायो

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटले बरामद गरेको भन्सार छलेर ल्याएको सामान गौर भन्सार कार्यालयलाई कारबाहीका लागि बुझाएको छ । मंगलबार प्रहरी गस्ती टोलीले रौतहट यमुनामाई–१ र ईशनाथ– ४ स्थित भारतबाट अवैध रुपमा भन्सार छलेर

पुरा पढ्नुहोस
रौतहटको ईशनाथमा लगाइएकाे कर्फ्यू हटाइयो

रौतहट। रौतहटको ईशनाथ नगरपालिकामा गत शनिबारबाट जारी गरिएको कर्फ्यू आदेश बुधबार बेलुका ५ बजेदेखि लागू हुने गरी हटाइएको छ । ईशनाथ नगरपालिका–७ स्थित घिउरा गाउँमा सरस्वती पूजाको मूर्ती विसर्जन गर्ने क्रममा हिन्दु–मुस्लिम दुवै समूहबीच उत्पन्न

पुरा पढ्नुहोस
स्वास्थ्य शाखा प्रमुख यादवको निधनले देवाही गोनाहीमा शोक बिदा

रौतहट । देवाही गोनाही नगरपालिकाले स्वास्थ्य शाखा प्रमुख मनोज कुमार यादवको निधनप्रति शोक मनाउन नगरभित्र बुधबार शोक बिदा दिएको छ । देवाही गोनाही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यादवको मंगलवार राति १० बजे हृदयघातका कारण असामयिक

पुरा पढ्नुहोस