वैज्ञानिक मिडिया बिशेष

रजनीकान्तकाे ‘लालसलाम’ले भन्दा रवी तेजाकाे ‘इगल’काे कमायाे बढी

मुम्बइ।  रवि तेजा स्टारर फिल्म ‘ईगल’ को फ्यानहरु लामो समयदेखि पर्खिरहेका थिए । चलचित्र अन्ततः हलहरुमा रिलिज भएको छ र दर्शकहरुबाट धेरै माया पाइरहेको छ ।यसअघि यो फिल्म महेश बाबुको ‘गुंटुर करम’ सँग रिलिज

पुरा पढ्नुहोस
पाकिस्तान निर्वाचनः यसपटक २८ प्रतिशत बढी खर्चिलो, १ हजार करोड खर्च भएको अनुमान

इस्लामबाद। पाकिस्तानमा आम निर्वाचनको मतदान सम्पन्न भएर निर्वाचन परिणामा आउन सुरू गरिसकेको छ । निर्वाचन परिणाम अनुसार हाल जेलमा रहेका इमरान खान समर्थित स्वतन्त्र उम्मेदवारहरूले उल्लेख्यनीय रूपमा जीत हासिल गरेका छन । नेशनल एसेम्बलीको चुनाव हुनु

पुरा पढ्नुहोस
गुर्भाकोट नगरपालिकाको चौधौं नगर सभा सम्पन्न, नगर प्रहरी विधेयक पारित

  सुर्खेत । गुर्भाकोट नगरपालिकाको चौधौं नगर सभा सम्पन्न भएको छ। सिटीहलमा शुक्रवार बसेको सभाको दोश्रो बैठक नगर प्रहरी विधेयक पारित गर्दै सम्पन्न भएको हो।नगर प्रहरी विधेयक पास भएसँगै गुर्भाकोट नगरपालिकालाई नगर प्रहरी भर्ती गर्ने

पुरा पढ्नुहोस
गोदावरीमा एक पुरुषको शव फेला

धनगढी । कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।जिल्लाको गोदावरी नगरपालिका–४ फुलबस्तीका ४२ वर्षीय गणेश बुढाथोकी सोहि ठाउँको भट्टीखेडामा मृत अवस्थामा फेला फेला पारेका हुन्।उनी बिहीबारदेखि बेपत्ता रहेका थिए। खोजतलासका क्रममा उनलाई प्रहरीले

पुरा पढ्नुहोस
मोटरसाइकल रोकिएको ठेलामा ठोक्किँदा २३ वर्षीय युवकको मृत्यु

धनगढी । कैलालीको धनगढीमा मोटरसाइकल ठेलामा ठोक्किँदा चालकको मृत्यु भएको छ।धनगढी उपमहानगरपालिका-१८ ई गाँउ सडकको छेउमा भुखाली चौधरीले रोकी राखेको ठेलामा से ६ प ९७२२ नम्बरको मोटरसाइकल एक्कासी ठोकिँदा बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल

पुरा पढ्नुहोस
लागूऔषधसहित पाँचजना पक्राउ

काठमाडाैं। अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट पाँचजना पक्राउ परेका छन् ।  कैलाली, धनगढी उपमहानगरपालिका-७ जोखरतालबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्रामसहित सोही नगरपालिका-७ बस्ने २९ वर्षीय रामकृष्ण चौधरीलाई प्रहरीले पक्राउ

पुरा पढ्नुहोस
बलात्कार आराेपमा २ जना पक्राउ

काठमाडाैं । भाेजपुर र हुम्लाबाट बलात्कार गरेकाे आराेपमा दुईजना पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुरकाे भोजपुर नगरपालिका-१२ टक्सार बस्ने ३३ वर्षीय बल बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ

पुरा पढ्नुहोस
सरकारी छाप तथा कागजपत्र कीर्ते गरेको अभियोगमा एकजना पक्राउ

नवलपरासी पूर्व । विभिन्न सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी ठगी गरेको अभियोगमा विनयी त्रिबेणी गाउँपालिका- ४ बैरेनी बस्ने गोरखा शहिद लखन गाउँपालिका-६ घर भएका ३२ वर्षीय आकाश चन्द्र परियारलाई प्रहरीले पक्राउ गरेको

पुरा पढ्नुहोस
बर्दगोरिया-६ मा कार्यरत गगन सिंह विष्टको बिदाई

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा कार्यरत गगन सिंह विष्टको बिदाइ गरिएको छ ।बि.स २०४६ साल देखि नेपाल सरकारको नीति अनुसार करार मार्फत राष्ट्रिय सेवक कर्मचारी हुँदै हाल वडा नम्बर ६

पुरा पढ्नुहोस
किशोरलक्षित मानसिक स्वास्थ्य एकाई सञ्चालनमा

ललितपुर । लगनखेलस्थित मानसिक अस्पतालमा किशोरकिशोरीको मानसिक स्वास्थ्य एकाई औपचारिकरुपमा सञ्चालनमा आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले औपचारिक कार्यक्रमबीच एकाई उद्घाटन गरेका हुन् । सिविन-नेपाल र फोरुट-नर्वेसँगको साझेदारीमा सञ्चालनमा आएको एकाईमा

पुरा पढ्नुहोस