वैज्ञानिक मिडिया बिशेष

बलात्कार आराेपमा एकजना पक्राउ

भोजपुर । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका-८ सेमिङ बस्ने ५६ वर्षीय चुडाँ बहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कार्कीले ती किशोरीलाई  सोही नगरपालिका-८ आहाले कुलोको बन्मारा घारीमा लगेर सोमबार दिउँसो

पुरा पढ्नुहोस
सिन्धुपाल्चोक कार दुर्घटना : मृतकको परिचय खुल्यो, घाइतेको हेलिकप्टरबाट उद्धार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित दोरिम भिरमा कार दुर्घटना हुँदा ज्यान गुमाएका दुई भुटानी नागरिकको नाम खुलेको छ । इलाका प्रहरी कार्यालय हेलम्बुका अनुसार कार दुर्घटनामा ज्यान गुमाउने भुटानी नागरिकद्वय हुनेमा ३३ वर्षीय

पुरा पढ्नुहोस
पर्वतारोहण तालिममा सहभागी प्रहरी (फोटोफिचर)

काठमाडौं । खुम्बु क्लाईम्बिङ सेन्टर फोर्चे सोलुखुम्बुमा प्रहरी र कर्मचारीहरु उद्धार, प्राथमिक उपचार र पर्वतारोहण तालिममा सहभागी भएका छन् ।

पुरा पढ्नुहोस
सिन्धुपाल्चोकमा कार दुर्घटना हुँदा दुई भुटानी नागरिककाे मृत्यु

सिन्धुपाल्चोक। सिन्धुपाल्चोककाे हेलम्बु गाउँपालिका-१ स्थित दोरिङ भिरमा कार दुर्घटना हुँदा दुई भुटानी नागरिककाे मृत्यु भएकाे छ भने पाँच जना घाइते भएका छन् । घाईतेमध्ये चार जना भुटानी नागरिक र एक नेपाली रहेकाे गाउँपालिका अध्यक्ष निमाग्याल्जेन

पुरा पढ्नुहोस
सिरहाको हिमालय सुगर मिलमा मृत अवस्थामा युवक फेला

  सिरहा । सिरहाको हिमालय सुगर मिलमा एक युवक मृत अवस्थामा फेला परेका छन् । उखुको ट्याक्टर लिएर आएका कर्जन्हा नगरपाकिा ४ बस्तिपुरका करिब २५ वर्षीय अशोक दासको शव मंगलबार हिमालय सुगर मिल भित्र फेला

पुरा पढ्नुहोस
चितवनको माडीमा सालनाल सहित नवजात शिशुको शव फेला

चितवन  । चितवनको माडीमा सालनाल सहित नवजात शिशुको शव फेला परेको छ ।माडी-७, गौरीनगरस्थित उपेन्द्र आचार्यको खेतमा रहेको सालको रुखमुनि मंगलवार बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेसंगै स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।   गर्भमा ९ महिना

पुरा पढ्नुहोस
दक्षिणी कोरियामा अमेरिकी लडाकु बिमान दुर्घटनाग्रस्त

सियोल । एक अमेरिकी एफ १६ लडाकु विमान दक्षिण कोरियामा दुर्घटना भएको छ । सो बिमान उडानमा आपतकालीन अनुभव गरेलगत्तै दक्षिण कोरियाको तटमा दुर्घटनाग्रस्त भएको अमेरिकी कुनसान एयर बेसले जनाएको छ । तर, बिमान दुर्घटना

पुरा पढ्नुहोस
‘पुष्पा २’ को सेटबाट अल्लु अर्जुनको नयाँ लुक लिकः सारी देखिए सुपरस्टार, बढयो उत्सुकता

हैदाराबाद । अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २’ यसै वर्ष रिलिज हुँदैछ । यतिबेला साउथ सुपरस्टार आफ्नो फिल्मको सुटिङमा व्यस्त छन् । न त फिल्मको टिजर आएको छ, न त कुनै गीत नै रिलिज भएको

पुरा पढ्नुहोस
स्वास्थ्यकर्मीको भेषमा अस्पतालमा घुसेर इजरायली सेनाले मारे प्यालेस्टाइनी

गाजा । गाजामा जारी इजरायल–हमास युद्ध समाप्त भएको छैन, तत्काल हुने छाँटकाट पनि देखिएको छैन ।तर, पछिल्लो घटनामा इजरायली सेनाले डाक्टरको भेषमा पसेर वेस्ट बैंकको एक अस्पतालमा तीन जनाको हत्या गरेको छ। इजरायली सैनिकहरूले

पुरा पढ्नुहोस
अमेरिकामा अश्वेत जातीकाे जनसंख्या बढयाे अत्याधिक, १२ बर्षमा ३२ प्रतिशतले बृद्दी

वासिंगटन डिसी । अमेरिकामा अश्वेत जातिको जनसंख्या तीव्र गतिमा बढेको छ । प्यू रिसर्च सेन्टरको सरकारी तथ्याङ्कको विश्लेषण अनुसार अमेरिकामा बसोबास गर्ने अश्वेत मानिसहरूको जनसंख्या सन् २०२२ मा ४७.९ मिलियनको नयाँ उचाइमा पुगेको छ, जुन

पुरा पढ्नुहोस