वैज्ञानिक मिडिया बिशेष

जेनजी आन्दोलनमा गएका थुक्तेन तामाङ ११ दिनदेखि बेपत्ता

सिमकोट, (हुम्ला।  हुम्ला घर भइ हाल काठमाडौँमा बस्दै आएका थुक्तेन पाल्वर तामाङ ११ दिनदेखि बेपत्ता हुनुभएको छ । काठमाडौँमा भदौ २४ मा भएको जेनजी आन्दोलनमा सहभागी भएका हुम्लाको नाम्खा गाउँँपालिका–३ को खगालगाउँ स्थायी घर

पुरा पढ्नुहोस
बजेट अभावमा अलपत्र अस्पताल

ढोरपाटन (बागलुङ)।   चार वर्ष अगाडि निर्माण सुरु भएको निसीखोला आधारभूत अस्पताल बजेट अभावमा अलपत्र परेको छ । विसं २०८० मा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त अस्पताल पर्याप्त बजेट नआउँदा अलपत्र परेको

पुरा पढ्नुहोस
दसैँको सामग्री बनाउन व्यस्त भक्तपुरका कुमालेहरू

भादगाउँ ।  सूर्यविनायकको श्याम प्रजापतिको परिवार यतिबेला दसैैँको लागि माटोको सामग्री तयार गर्न निकै व्यस्त छन् । बिहानदेखि बेलुकीसम्म फुर्सद छैन । नजिकिँदै आएको दसैैँका कारण राति समेत काम गर्नुपर्ने व्यस्तता छ । दसैैँको

पुरा पढ्नुहोस
चाडपर्व लक्षित बजार अनुगमन गर्दै कामपा

काठमाडौँ।  महानगरपालिकाले आगामी सातादेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने जनाएको छ । गत भदौ २३ र २४ गते देशभर भएका जेनजी आन्दोलनका कारण एक हप्ता पर सरेको बजार अनुमगन आगामी सातादेखि गर्ने तयारी रहेको

पुरा पढ्नुहोस
तुइन खोलामा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ । डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक

पुरा पढ्नुहोस
गत वैशाखदेखि हालसम्म विपद्का घटनामा २४३ जनाको निधन

काठमाडौँ।   गत वैशाखदेखि हालसम्म देशभर कूल तीन हजार ६८१ विपदका घटना भएका छन् । यसबाट छ हजार ५९० घर परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सो अवधिमा

पुरा पढ्नुहोस
‘जेन–जी’ आन्दोलनः अधुरै रह्यो बाबुआमालाई झापा लैजाने कमलको सपना

पाँचथर  । वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा तीन वर्ष बिताइ गत वैशाखमा झापा आउनुभएका पाँचथरको हिलिहाङ गाउँपालिका–२ अमरपुरका कमल भण्डारी बाबुआमा भेट्न गाउँ आइपुग्नु भएकै थिएन । श्रीमती सीता र पाँच वर्षका छोरा झापामा रहेकाले

पुरा पढ्नुहोस
फरक क्षमता भएका छात्र दाहाललाई ‘स्कुटर’ प्रदान

भोजपुर । फरक क्षमता भएका एक विद्यार्थीलाई विद्यालय–घर आवतजावत सहज बनाउन सवारी साधन (स्कुटर) उपहार दिइएको छ । यहाँस्थित विद्योदय माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १२ का विद्यार्थी अनुप दाहाललाई कोशी प्रदेश सरकारका राज्यमन्त्री सिर्जना

पुरा पढ्नुहोस
अविरल वर्षाले धानबालीमा क्षति

(नवलपरासी) हालैको अविरल वर्षात्ले बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन र सरावलका धान बालीमा क्षति पु¥याएको छ । पाल्हीनन्दन र सरावलमा ७०० बिघाहभन्दा बढी धान बाली डुुबान भएको पाल्हीनन्दन‐१ का वडासदस्य चुुल्हाइप्रसाद यादवले जानकारी दिनुभयो

पुरा पढ्नुहोस
पुनःस्थापनाका पर्खाइमा मुक्त हलिया

कञ्चनपुर,  संविधान जारी भएको दशक वित्तिसक्दा पनि हलिया प्रथाबाट मुक्त भएका हजारौँ परिवार अझै पुनःस्थापनाको पर्खाइमा छन् । संविधानले सुनिश्चित गरेका अधिकारको प्रत्याभूति हुन नसक्दा दासत्वको स्वरूपमा रहेको हलिया प्रथा अन्त्य भएको १७ वर्ष

पुरा पढ्नुहोस