वैज्ञानिक मिडिया बिशेष

आज विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौँ । आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसअन्तर्गत यस वर्ष जमिनको सुरक्षा र संरक्षणलाई जोड दिइएको छ । ‘जमिनको पुनस्र्थापना,

पुरा पढ्नुहोस
ट्रम्प र बाइडेन बाहेक अमेरिकामा तेस्रो राष्ट्रपति उम्मेद्वार ओलिभर को हुन् ?

काठमाडौँ । जब मतदाताहरू अमेरिकी राष्ट्रपतिको चुनावको लागि मतदान गर्न जान्छन्, उनीहरूले मतदान केन्द्रमा उम्मेद्वारको रूपमा कम चिनिने व्यक्तित्व पनि देख्न सक्छन्, त्यो चेज ओलिभर हो । चेज ओलिभर यस वर्ष लिबर्टेरियन पार्टीको राष्ट्रपति

पुरा पढ्नुहोस
अभिनेत्री कंगना रनौत बनिन् लोकसभा सांसद

काठमाडौँ । बलिवुड अभिनेत्री कंगना रनौत भारतको लोकसभामा विजयी भएकी छन् ।आज सम्पन्न मत गणनामा कंगनाले भारतीय जनता पार्टीबाट  हिमाचल प्रदेशको मंडी सिटबाट विजयी भएकी हुन् । कंगनाले कांग्रेसका विक्रमादित्य सिंहलाई पराजित गरेकी हुन् ।

पुरा पढ्नुहोस
मोदीको वाराणसीबाट ‘ह्याट्रिक’ जित, मतान्तर भने घट्यो

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उतार प्रदेशको वाराणसी निर्वाचन क्षेत्रबाट लगातार तेस्रो पटक जित हासिल गरेका छन् । मोदीले भारतीय राष्ट्रिय कांग्रेसका उम्मेदवार अजय रायलाई एक लाख ५२ हजार ५१३ मतान्तरले पराजित गरेका

पुरा पढ्नुहोस
स्मृति इरानी पराजयन्मुख

काठमाडौँ । भारतको उत्तर प्रदेशको चर्चित सिट अमेठीमा कांग्रेस उम्मेदवार किशोरी लाल शर्मा भाजपाकी स्मृति इरानीभन्दा १ लाख २९ हजार मतले अगाडी रहेका छन् ।गान्धी परिवारका नजिकका मानिने किशोरी लालले हालसम्म करिब चार लाख

पुरा पढ्नुहोस
नक्कली प्रमाणपत्रको आरोपमा शिक्षकविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको श्री राष्ट्रिय प्राथमिक विद्यालयमा अनुदान कोटा (राहत) शिक्षक पदमा कार्यरत अशोक कुमार साहले नक्कली प्रमाणपत्रको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको छ ।अख्तियारले कामेश्वर सिंह दरभंगा संस्कृत

पुरा पढ्नुहोस
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

काठमाडौँ । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ देउरालीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ५ सय ५० ग्रामसहित काठमाडौं नयाँ बसपार्क बस्ने लमजुङ राइनस नगरपालिका-७ घर भएका २८ वर्षीय राजन श्रेष्ठ र सुनसरी रामधुनी नगरपालिका-५ घर

पुरा पढ्नुहोस
बिष्फोटक पदार्थसहित दुई जना पक्राउ

संखुवासभा । संखुवासभा, चैनपुर नगरपालिका-११ सभाखोलास्थित सडकबाट बारूद १ सय ग्राम, डेटोनेटर २ थान, निओजेल २ सय ग्राम र खुर्पासहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खाँदबारी नगरपालिका-९ तुम्लिङटार बस्ने

पुरा पढ्नुहोस
भारतमा बिजेपीले बहुमत गुमाउने निश्चित !

काठमाडौँ । भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ । आज बिहान ८ बजेदेखि शुरु भएको मतगणनाको अहिलेसम्मको गणनामा भारतीय जनता पार्टीले बहुमत नल्याउने निश्चित भएको छ ।५४३ सदस्यीय लोकसभामा बहुमतको लागि २७२ सांसद

पुरा पढ्नुहोस
रौतहटमा घाँटी रेटेर भारतीय नागरिकको हत्या

रौतहट।   भारतीय सिमानासँग जोडिएको रौतहट जिल्लाको राजपुर नगरपालिकामा एक जना भारतीय नागरिकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ।राजपुर-१ पिपरा भगवानपुरको पूर्वपट्टी इद्रिस गेटछेउ हुलाकी सडक खण्डमा ४५ वर्षीय भारतीय नागरिकको हत्या

पुरा पढ्नुहोस