वैज्ञानिक मिडिया बिशेष
काठमाडौं। भन्सार छली अवैध रूपमा सङ्कलन गरी लैजान लागेको करिब ५० ग्राम तौलको सुन जस्तो देखिने पहेँलो धातुको एक थान ब्रासलेटसहित एक जना युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार बिहान पक्राउ परेका छन्। पक्राउ पर्नेमा
पुरा पढ्नुहोसकाठमाडौं। रुपन्देहीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन्। गैडहवा गाउँपालिका-८ खैरेनी कुट्टा बस्ने २० वर्षीय राम सुवास भरलाई गएराति प्रहरीले पक्राउ गरेको हो। रामले बालिकालाई जबरजस्ती करणी गरेको
पुरा पढ्नुहोससर्लाही। ‘दैनिक गरौं मह सेवन, हुन्छ स्वास्थ्य दीर्घ जीवन’ भन्ने नाराको साथ सर्लाहीमा १८ औं राष्ट्रिय मह दिवस मनाइएको छ।नेपाल मौरीपालक महासंघ सर्लाही शाखाको आयोजनामा जिल्लाको हरिवन नगरपालिकामा सो कार्यक्रम गरिएको हो । कार्यक्रममा
पुरा पढ्नुहोसटोकियो। जापानले शान्तिवादी नीतिवाट पछि हटदै लडाकु जेट बिमानहरू निर्यात गर्ने भएको छ । हालै बसेको जापनको मन्त्रिपरिषद्ले आफ्नो शान्तिवादी नीतिबाट पछि हट्दै बेलायत र इटालीसँग विकास गरिरहेको नयाँ लडाकु विमान निर्यात गर्ने निर्णय गरेको
पुरा पढ्नुहोसलन्डन । विकिलिक्सका संस्थापक जुलियन असान्ज अमेरिकी सुपुर्दगी गर्ने किन नगर्ने भन्ने बारेमा बेलायतको अदालतले सुनवाइ चलिरहेको छ ।लन्डनस्थित बेलायती उच्च अदालतले विकिलिक्सका संस्थापक असान्जले बेलायतवाट अमेरिका सुपुर्दगी गर्ने नगर्ने बारेमा आजै फैसाला सुनाइदैँछ
पुरा पढ्नुहोसकाठमाडौँ । विभिन्न मितिमा हराएका २० ओटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले मङ्गलवार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाल प्रहरीले आज तीन घण्टा अनलाइन प्रहरी चारित्रिक प्रमाण पत्र प्रणाली अवरुद्ध हुने जानकारी दिएको छ ।प्रहरी प्रधान कार्यालयका अनुसार आज साँझ साढे ५ बजेदेखि साढे ८ बजेसम्म प्राविधिक मर्मत सम्भारका कारण
पुरा पढ्नुहोसकाठमाडौँ । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।घटनामा संलग्न रहेको आरोपमा प्रहरीले
पुरा पढ्नुहोससर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९, नयाँ रोडमा मङ्गलबार बिहान रोकिराखेको बसमा मोटरसाइकल आएर ठोक्किँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन् । मङ्गलबार बिहान साँढे
पुरा पढ्नुहोस