वैज्ञानिक मिडिया बिशेष
न्युर्योक। अमेरिकामा भयंकर कार बिष्फोट भएको छ । तर, न्युयोर्कका गभर्नरले नियाग्रा फल्स नजिकैको अमेरिका–क्यानडा सीमा पुलमा भएको कार विस्फोटमा आतंकवादी हमलाको कुनै संकेत नदेखिएको बताएका छन् ।यो गाडी न्युयोर्कको नियाग्रा फल्सबाट रेन्बो ब्रिजतर्फ तीव्र
पुरा पढ्नुहोसकाशी । उत्तर काशीमा निमार्णाधिन सुरुङमा फसेका ४१ मजदुरलाई उद्धार गरिए लगत्तै उपचार गर्नका लागि अस्पताल तयार पारिएको छ । गत नोभेम्बर १२ देखी फसेका मजदुरलाई १३ दिन पछि आज सुरुङबाट निकालिने भए पछि उनीहरुलाई
पुरा पढ्नुहोसकाशी । उत्तराखण्डको उत्तरकाशी जिल्लामा निर्माणाधीन सिल्कारा सुरुङमा फसेका ४१ जना मजदुरको उद्धारका लागि विभिन्न निकायको काम अन्तिम चरणमा पुगेको छ । यसैलाई ध्यानमा राखेर एम्बुलेन्स तयार राखिएको छ र घटनास्थलमा डाक्टर बोलाइएको छ ।विगत
पुरा पढ्नुहोसप्योङयाङ । उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप सेना र सैन्य उपकरणहरू लैजाने बताएको छ ।प्योङयाङले सैन्य जासूस उपग्रहको प्रक्षेपणको प्रतिक्रियामा सियोलले सम्झौताका अंशहरू निलम्बन गरेपछि २०१८ संयुक्त सैन्य सम्झौतामा नबाँधिने पनि जनाएको छ
पुरा पढ्नुहोसकाठमाडौं । मेडिकल ब्यावसायी दुर्गा प्रसाईको नेतृत्वमा आज बल्खुमा प्रदर्शन हुदैँछ। बल्खुमा हुने सो प्रदर्शनका लागि ७ वटा रूट तय गरिएको छ। जसअनुसार पेप्सीकोला, सातदोबाटो, कलंकी, कालिमाटी, गल्कोपाखालगायतका स्थान चयन गरिएको छ । हेर्नुहोस रूट
पुरा पढ्नुहोसकाठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र एमालेको युवा संगठन राष्ट्रिय युवा संघले ७ मंसिर आज बिहीबार गर्ने भनिएको प्रदर्शनको राष्ट्रिय मानवअधिकार आयोगले अनुगमन गर्ने भएको छ । आयोगका अध्यक्ष तपबहादुर मगरले आयोग टोलीले प्रदर्शनको
पुरा पढ्नुहोसझापा । हरिबोधिनी एकादशी (तुलसी विवाह)का अवसरमा झापाका तीन पालिकाले भोलि स्थानीय बिदा दिएका छन्। कचनकवल गाउँपालिकाले भने पर्सी शुक्रबार बिदा दिएको हो। आदिवासी राजवंशी तथा अन्य बहुसङ्ख्यक समुदायले मनाउने हरिबोधिनी एकादशी पर्वका अवसरमा
पुरा पढ्नुहोसडोटी । डोटीमा एक किशोरीमाथि सामूहिक करणी भएको छ। बडिकेदार गाउँपालिका वडा नम्बर २ का तीन युवक सामूहिक करणीको आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा बडीकेदार गाउँपालिका वडा नम्बर २ का १८ वर्षीय गोपाल साउँद,
पुरा पढ्नुहोसकाठमाडौं। सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। संखुवासभा चैनपुर नगरपालिका-१० घर भई ललितपुर महालक्ष्मी नगरपालिका-३ इमाडोल बस्ने १८ वर्षीय अनिष भट्टराईलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो। उनलाई
पुरा पढ्नुहोसधनगढी । कैलालीस्थित धनगढीमा कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मट्यारीमा अन्दाजी ३२÷३३ वर्षीया महिलाको शव फेला परेका हो। वडाध्यक्ष भागीराम चौधरीका अनुसार विद्यार्थीहरु शौचका लागी
पुरा पढ्नुहोस