वैज्ञानिक मिडिया बिशेष

मौलापुरकाे महादेव मन्दिरलाई विश्वcसूचीमा सूचीकृत गर्न प्रभु साहको माग

रौतहट। आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरस्थित पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् । दुई दशकअघि उत्खननबाट निस्किएको पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा

पुरा पढ्नुहोस
हनुमन्ते खोलामा युवकको शव फेला

भक्तपुर। मध्यपुरथिमि नगरपालिका‐९ राधेराधेस्थित हनुमन्ते खोलामा एक युवकको शव फेला परेको छ ।काठमाडौं तीनकुने बस्दै आएका इलामको इलाम नगरपालिका‐३ का २६ वर्षीय छत्र थापाको शव रगताम्मे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।   प्रहरीका अनुसार

पुरा पढ्नुहोस
अम्बानीको ‘प्रि-वेडिङ’ भारत आएकी रिहान दुइ दिन पनि नवसी फर्किइन्

जामनगर। पछिल्लो तीन वर्षदेखि गुजरातको जामनगरमा आयोजना भइरहेको अम्बानी परिवारका कान्छो छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेडिङ सेलिब्रेसनको अहिले देश र विदेशमा चर्चा भइरहेको छ । जहाँ बलिउडदेखि क्रिकेटर, राजनीतिज्ञदेखि लिएर धेरै विदेशी

पुरा पढ्नुहोस
सन २०१७ देखी बन्धक भएकी एक महिलाका अमेरिकन प्रहरीद्दार उद्दार

न्युयोर्क । सन २०१७ देखी बेपत्ता भएकी भनिएकी एक अमेरिकन महिलाको उदार गरिएको छ । मिशिगन राज्य प्रहरी उनको चिच्याएको सुने पछि उद्धार गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन ।   न्यूयोर्क पोस्टका अनुसार मिशिगन पुलिसले  इन्कस्टरको

पुरा पढ्नुहोस
पाकिस्तानमा शिक्षकले हाने आफनै छात्रालाइ एसिड

इस्लामबाद। पाकिस्तानको कराँची सहरमा एक शिक्षकले आफ्नै विद्यार्थीमाथि एसिड प्रहार गरेका छन् । सो घटनामा विद्यार्थी गम्भिर जलेका छन् र उनलाई अस्पताल भर्ना गरिएको छ । आरोपित शिक्षक भने पक्राउ परेका छन् ।   प्रहरीका अनुसार

पुरा पढ्नुहोस
पेरिस ओलम्पिक अघि फ्रान्सले १० देशका २३ हजार आप्रावासीलाइ देश निकाला गर्ने

पेरिस । युरोपेली देशहरूले अवैध रूपमा आउने मानिसहरूलाई रोक्न कडा कारबाही गरिरहेका छन्। बेलायतले रुवाण्डा शरणार्थी प्रक्रिया सुरु गरेको छ। फ्रान्स यस मामिलामा थप कडा बनेको छ।फ्रान्सले  महिना शरणको नाममा अवैध रुपमा त्यहाँ बसोबास

पुरा पढ्नुहोस
भाजपाले बनायो नयाँदिल्लीवाट सुष्मा स्वाराजकी छोरीलाइ लोकसभाको उम्मेदवार

नयाँदिल्ली । भारतीय जनता पार्टीले पूर्व केन्द्रीय मन्त्री सुष्मा स्वराजकी छोरी बाँसुरी स्वराजलाई उम्मेदवार बनाएको छ ।बाँसुरी स्वराजले उम्मेदवार बनेपछि खुसी व्यक्त गरेकी छन् । उनले भनिन्, ‘म प्रधानमन्त्री नरेन्द्र मोदी र अमित शाह

पुरा पढ्नुहोस
चीनको २१ सैन्य विमान र ६ नौसेना जहाजहरू ताइवानमा प्रवेश, ताइवान सतर्क

ताइपेइ । चीन र ताइवान बिचको तनाव थप बढेको छ। हालै मात्रै २१ चिनियाँ सैन्य विमान र ६ नौसेना जहाज ताइवान वरपर घुमेका छन, जसले चीन र ताइवान बिच थप बिबाद बढाउने देखिएको छ

पुरा पढ्नुहोस
शालिन पोखरेल मृत्यु प्रकरण : पोष्टमार्टमको रिपोर्टप्रति परिवारकाे आपत्ति

काठमाडौं। शालिन पोखरेलको परिवारले छोरीको पोष्टमार्टमको रिपोर्टप्रति आपत्ति जनाएकाे छ। अघिल्लो शनिबार चितवनको रत्ननगर नगरपालिका– १० स्थित एकता शिशु निकेतको होस्टलमा झुन्डिएकाे मृत अवस्थामा भेटिएकी १४ वर्षीया शालिनको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा बुधबार पोष्टमार्टम भएको

पुरा पढ्नुहोस
पाकिस्तानमा बाढी र पहिरोका कारण २९ को मृत्यु

इस्लामबाद। गत ४८ घण्टामा पाकिस्तानमा भारी वर्षाका कारण कम्तिमा २९ जनाको मृत्यु भएको छ । उत्तरपश्चिम क्षेत्रमा गएको बाढी पहिरो पहिरोमा परी ५० जना घाइते भएका छन् । जसका कारण धेरै घरहरू भत्किएका छन् र

पुरा पढ्नुहोस