वैज्ञानिक मिडिया बिशेष

बैतडीमा बँदेलको आक्रमणबाट एक महिला घाइते

बैतडी । बैतडीमा जंगली बँदेलको आक्रमणबाट एक महिला घाइते भएकी छन्। पाटन नगरपालिका–५ धनचुलीकी ७० वर्षीया दुरा जोशी जंगली बँदेलको आक्रमण परि घाइते भएकी हुन्।मंगलवार (हिजो) दिउँसो बाख्रा चराउन घर नजिकै बारीमा गएकी जोशीलाई

पुरा पढ्नुहोस
बुहारीको हत्या आरोपमा सासु पक्राउ

सर्लाही। सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिकामा एक महिलाको हत्या भएको छ। बलरा नगरपालिका–४, जब्दी गाउँकी २१ वर्षीया पूजादेवी सहनीको हत्या भएको हो। पूजादेवी आफ्नै घरभित्र खाटमा मृत अवस्थामा फेला परेकी थिइन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका

पुरा पढ्नुहोस
अनलाइन गेम खेलाउनको लागि लिमिट लोड गरी दिने ७ जना पक्राउ

काठमाडौं। अनलाइन गेम खेलाउनको लागि लिमिट लोड गरिदिएको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौंको विभिन्न ठाउँमा डेरा गरी बस्ने सिरहा, लहान नगरपालिका-१० बोटटोल घर भएका २४ वर्षीय मिथलेश कुमार मण्डल,

पुरा पढ्नुहोस
अवैध लागूऔषधसहित पाँचजना पक्राउ

काठमाडाैं । देशका विभिन्न स्थानबाट पाँच जना अवैध लागूऔषधसहित पक्राउ परेका छन् । मोरङकाे विराटनगर महानगरपालिका-१५ बैंक रोड चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम ३३ मिलिग्रामसहित सोही महानगरपलिका-१७ बस्ने १९

पुरा पढ्नुहोस
नक्कली नोटसहित दुईजना पक्राउ

सर्लाही। मलंगवा नगरपालिका-३ नगरपालिका चोकबाट १ हजार रूपैयाँ दरको २ वटा नक्कली नोटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने नसारु खान र उनकै श्रीमती ३२ वर्षीया नसारा खातुन

पुरा पढ्नुहोस
अनलाइन ठगी गरेकाे आराेपमा एकजना पक्राउ

काठमाडौं । अनलाइन ठगी गरी रकमान्तर भएका खाताहरूको व्यवस्थापन गर्ने गरेको अभियोगमा सप्तरी राजविराज नगरपालिका-१० डुम्री ठेगाना भएका २६ वर्षीय डम्बर साहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले

पुरा पढ्नुहोस
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

काभ्रे । बनेपा नगरपालिका-४ त्रिबेणीचोक बस्ने सबिन नेपालीले संचालन गरेको सुपर मार्केटभित्र जुवातास खेलिरहेको अवस्थामा नेपाली समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय बनेपा र प्रहरी चौकी नालाबाट खटिएको प्रहरीले उनीहरूलाई

पुरा पढ्नुहोस
सिरहामा सखुवाको चिरानसहित गाडी र चालक वनको नियन्त्रणमा

सिरहा। सिरहामा सखुवाको चिरान काठ सहित काठ लोड गरिएको गाडी र चालकलाई सब डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ। सव डिभिजन कार्यालय बन्दीपुरले कर्जन्हा नगरपालिका १ बल्टियाबाट बुधबार बिहान एक सय क्यूविकफिट सखुवा प्रजातिको

पुरा पढ्नुहोस
बलात्कार आराेपमा एकजना पक्राउ

भोजपुर । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका-८ सेमिङ बस्ने ५६ वर्षीय चुडाँ बहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कार्कीले ती किशोरीलाई  सोही नगरपालिका-८ आहाले कुलोको बन्मारा घारीमा लगेर सोमबार दिउँसो

पुरा पढ्नुहोस
सिन्धुपाल्चोक कार दुर्घटना : मृतकको परिचय खुल्यो, घाइतेको हेलिकप्टरबाट उद्धार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित दोरिम भिरमा कार दुर्घटना हुँदा ज्यान गुमाएका दुई भुटानी नागरिकको नाम खुलेको छ । इलाका प्रहरी कार्यालय हेलम्बुका अनुसार कार दुर्घटनामा ज्यान गुमाउने भुटानी नागरिकद्वय हुनेमा ३३ वर्षीय

पुरा पढ्नुहोस