वैज्ञानिक मिडिया बिशेष
आगोले जलेर अवस्था गम्भीर भई सेती अस्पतालले नेपालगन्ज रिफर गरेकी कैलालीको बर्दगोरियाकी ४८ बर्सिया देवकी न्यौपाने ओली आर्थिक अभावले घरमै थन्किएकी छन् । गत माघ ९ गते आगोमा परेपछि उनलाई सेती अस्पतालको आइसियुमा सात
पुरा पढ्नुहोसम्याग्दी । म्याग्दीमा रुखले किच्दा एक महिलाको मृत्यु भएको छ । मंगलबार रघुगंगा गाउँपालिका–३, मौवाफाँट फुलबारीमा दाउरा काट्ने क्रममा ढालेको रुखले किचेर ४८ वर्षीया माया गर्बुजाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि
पुरा पढ्नुहोसकाठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद सजाय सुनाइएको छ । पाकिस्तानको विशेष अदालतले राज्यका गोप्य सूचना चुहाएको आरोपमा पूर्वप्रधानमन्त्री खान र पूर्वविदेशमन्त्री शाह महमुद कुरेसीलाई १० वर्षको जेल सजाय सुनाएको हो । आफूमाथि
पुरा पढ्नुहोसकाठमाडौं । देशभर मंगलबार शहीद दिवस मनाइँदै छ । यसैक्रममा शहीद दिवसको अवसरमा मंगलबार बिहान काठमाडौंमा प्रभातफेरि निकालिएको थियो । साथै लैनचौरस्थित शहीद स्मारकमा श्रद्धाञ्जलीसभा गरिएको थियो । विभिन्न कार्यक्रम गरी मंगरबार ज्ञात तथा अज्ञात
पुरा पढ्नुहोसकाठमाडौं। नेपालले भ्रष्टाचार नियन्त्रणमा झिनो सुधार गरेको तथ्यांक सार्वजनिक गरिएको छ । मंगलबार ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकांक (सिपिआई) २०२३ मा नेपालले भ्रष्टाचार नियन्त्रणमा झिनो सुधार गरेको देखिएको हो । सार्वजनिक तथ्यांकअनुसार २०२३ मा
पुरा पढ्नुहोसकाठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासिनीको हृदयघात हुँदा निधन भएको छ ।हृदयघात भएपछि अस्पताल लगिए पनि उपचारका क्रममा उनको मंगलबार बिहान ५६ वर्षको उमेरमा निधन भएको हो । मंगलबार घरमा बसिरहेका बेला स्वास्थ्यमा
पुरा पढ्नुहोसभक्तपुर । सर्वसाधारणसँंग पैसा उठाएर भाग्न थालेपछि भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सहकारी ऐन बनाएको छ । साथै उसले सहकारी नियमावली २०८० पनि तयार पारेको छ । मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरबासीहरुसँंग पैसा उठाएर
पुरा पढ्नुहोसचितवन । राँगाभैँसीलाई ट्रकमा हालेर ढुवानी गरिने दृश्य तपाईँ हामीले प्रायजसो सडकमा वारपार गर्दा देखिरहने एउटा दृश्य हो । न्युनतम मापदण्ड पालना नगरी पशुहरुलाई पीडा दिएर पुच्छर र नाकमा बाँधेर ढुवानी गरिन्छ जुन गैरकानुनी
पुरा पढ्नुहोसवासिगटन डिसी। जोर्डनमा गत आइतबार भएको ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भए पछि अमेरिका थप आक्रोशित हुन पुगेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सो हमलाको लागि इरान समर्थित आतंकवादीहरूलाई दोष दिएका छन् र
पुरा पढ्नुहोसकैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेका जेष्ठ नागरिक तथा ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा (सिरक, डस्ना ) वितरण गरिएको छ। पालिकाकाे वडा नम्बर ५ का वडा अध्यक्ष
पुरा पढ्नुहोस