वैज्ञानिक मिडिया बिशेष

बलात्कार आराेपमा एकजना पक्राउ

तनहुँ।  ४६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-१० खोरादी बस्ने २७ वर्षीय प्रकाश विकलाई  प्रहरीले पक्राउ गरेको छ । विकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भिमाद र

पुरा पढ्नुहोस
आमाको मृत्युपछि ४ महिने शिशुसहित तीन बालबच्चाको बिचल्ली

  मुगु । मुगुको  सोरु गाँउपालिका–६, पुरुमुरु गाउँमा २४ वर्षको उमेरमै आमाको मृत्यु भएपछि उनका कलिला बालबच्चाको बिचल्ली भएको छ । गाउँमा फैलिएको सिजनल भाइरल ज्वरोको प्रकोपले गत साता २४ वर्षीया कुसुम ढोलीको ज्यान लियो

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

धादिङ। धादिङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गजुरी गाउँपालिका–६ जरेखेतस्थित सडकमा प्र.३–०३–००१ प २६३९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रोल्पा सुनिल स्मृति गाउँपालिका–१ घोडागढीका १९ वर्षीय विशाल केसीको मृत्यु भएको प्रहरीले जनाएको छ

पुरा पढ्नुहोस
प्रहरीकोभत्काएको आरोप राति निजी घर भत्काएको आरोप

  सिरहा । सिरहाको मिर्चैया नगरपालिका–६ मा प्रहरी कार्यालयदेखि पाँचसय मिटरको दूरीमा जेसिभी लिएर  रातको समयमा घरभत्काउँदा समेत प्रहरी मुकदर्शक बनेको आरोप लगाएको छ । प्रहरीसँगको मिलोमतोमै मिर्चैया नगरपालिका ६ का राजेशप्रसाद सिंहको घर मिर्चैया नगरपालिकाकै

पुरा पढ्नुहोस
घुस लिने र दिने दुवैविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने र दिने दुवैविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले घुस लिने राहदानी विभागमा करारमा कार्यरत् इन्जिनियर प्रदीप भट्टराई र घुस दिने सेवाग्राही सुमी धामी भन्ने सुमित्रा

पुरा पढ्नुहोस
इजरायली आक्रमणबाट २६ हजार ४२२ प्यालेस्टाइनीको मृत्यु

गाजा। इजरायलले गाजामा गरेको आक्रमणबाट २६ हजार ४२२ प्यालेस्टाइनीको मृत्यु भएको जनाइएको छ । गत ७ अक्टोबरदेखि भएको गाजामाथिको आक्रमणबाट कम्तिमा २६ हजार ४२२ जना प्यालेस्टाइनीको मृत्यु भएको र ६५ हजार ८७ घाइते भएका गाजाको

पुरा पढ्नुहोस
जिपकाे ठक्करबाट बुबाको मृत्यु, छोरी गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ शिबघाटमा बलेरोको ठक्करबाट बुवाको मृत्यु र छोरी गम्भीर घाइते भएकी छन् । शरणपुरबाट नारायणगढ आउदै गरेको बा.प्र.०३–००१ च ११९७ नं.को बलेरोले बा.प्र.०३–००३प ८६२४ नं.को मोटसाइकललाई शनिबार बेलुका करिब साढे सात

पुरा पढ्नुहोस
हुथी बिद्रोहीले लालसागरमा पहिलोपटक रूसी कार्गोलाइ बनाए निशाना

यमन ।  लाल सागरमा जारी युद्धको बीचमा हुथी विद्रोहीहरूले शनिबार एक रूसी जहाजलाई निशाना बनाएका छन् ।हुथी बिद्रोहीले मर्लिन लुआन्डालाई मिसाइलले आक्रमण गरेका छन । जसका कारण जहाजको कार्गो ट्याङ्कीमा आगो लागेको छ । सोही

पुरा पढ्नुहोस
तेल ट्याङ्कर आक्रमण गरेको भोलीपल्ट अमेरिकी सेनाले हुथी एन्टिसिप मिसाइल गरिदियो नष्ट

न्युयोर्क । इरान समर्थित हुथी बिद्रोहीले लाल सागरमा प्रहार गर्न खोजेको मिसाइल माथी आक्रमण गरेको छ ।अमेरिकाको सेनाले यमनमा लाल सागरमा लक्षित तथा अडेनको खाडीमा एक ब्रिटिश तेल ट्याङ्करमा आक्रमण गरेपछि प्रक्षेपण गर्न तयार

पुरा पढ्नुहोस
बिश्वको सबैभन्दा ठुलो रेल्वे स्टेशन, जहाँ ४४ ट्रेन एकैपटक रोकिन सक्छन्

न्युर्योक। आज हामी विश्वको सबैभन्दा ठूलो रेलवे स्टेशनको कुरा गर्दैछौं। अमेरिकाको न्यूयोर्क शहरमा अवस्थित ग्रान्ड सेन्ट्रल टर्मिनल संसारको सबैभन्दा ठूलो रेलवे स्टेशन हो।प्लेटफर्मको अधिकतम संख्याको हिसाबले यो संसारको सबैभन्दा ठूलो रेलवे स्टेशन हो। ग्राण्ड सेन्ट्रल

पुरा पढ्नुहोस