वैज्ञानिक मिडिया बिशेष

रक्षामन्त्री खड्काले गरे सैनिक इकाईहरूको भ्रमण

काठमाडौं। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सैनिक इकाईहरूको भ्रमण गरेका छन्।शुक्रबार मन्त्री खड्काले नेपाली सेना बहुव्यवसाय उद्योग (जुत्ता कारखाना), सुन्दरीजल आर्सनल कार्यालय र मिनरल वाटर प्लान्टको भ्रमण गरेका हुन्।मन्त्री खड्कालाई प्रधानसेनापति प्रभुराम शर्माले सुन्दरीजलस्थित

पुरा पढ्नुहोस
सर्लाहीमा ग्यास सिलिन्डर पड्किँदा ६ कोठे पक्की घर पूर्ण रूपले क्षतिग्रस्त

सर्लाही। सर्लाहीको बलरा नगरपालिका–४ बलरा गोठमा रहेको एक घरमा शुक्रबार बिहान ग्यास फड्किएको छ। सहारा ग्यासको सिलिन्डर विस्फोट हुँदा एकतले घरको ६ कोठमा क्षति पुगेको छ। स्थानीय अख्तर हुसेनको घरमा खाना पकाउने क्रममा सिलिन्डर पड्किँदा

पुरा पढ्नुहोस
घुस लिएको आरोपमा मालपोत अधिकृत भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालत काठमाडौंले सेवाग्राहीसँग घुस लिएको भन्दै ताप्लेजुङ मालपोत कार्यालयकी तत्कालीन अधिकृत पनेरु महतलाई भ्रष्टाचारी ठहर गरेको छ।शुक्रबार विशेषका न्यायाधीशहरू टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासलेले अधिकृत पनेरुले सेवाग्राहीसँग घुस

पुरा पढ्नुहोस
अनामनगरबाट हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

काठमडौं । हुण्डी कारोबार गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं अनामनगरका ५० वर्षीय युवराज प्रसाईं र काठमाडौं नयाँबस्तीका ३० वर्षीय विश्वास राई छन्। प्रसाईंको अनामनगरस्थित घरबाट

पुरा पढ्नुहोस
८ किलो गाँजासहित दुईजना पक्राउ

सप्तरी । कञ्चनरुप नगरपालिका-७ आदर्श टोलबाट अवैध लागूऔषध गाँजा ८ किलोसहित तिलाठी कोईलाडी गाउँपालिका-६ बस्ने ३१ वर्षीय सचिन यादव समेत २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले को.२५ प ७०२४ नम्बरको

पुरा पढ्नुहोस
बलात्कार आराेपमा २ जना पक्राउ

काठमाडाैं । खाेटाङ र धनकुटाबाट बलात्कार आराेपमा दुईजना पक्राउ परेका छन् ।  १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा खोटाङकाके बराहपोखरी गाउँपालिका-२ सुन्तले बस्ने २० वर्षीय सन्तोष आलेमगरलाई प्रहरीले पक्राउ गरेको छ । आलेमगरले ती

पुरा पढ्नुहोस
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

कास्की ।  पोखरा महानगरपालिका-७ राष्ट्रबैंक चोकस्थित समिता खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालिका बाग्लुङ तमानखोला गाउँपालिका-१ घर भएकी ४५ वर्षीया समिता आले समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको  छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको

पुरा पढ्नुहोस
ठेकेदार र कर्मचारीसँग वर्षमानको आक्रोश : काम तपाईं बिगर्ने, गाली हामीले खाने ?

रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं रोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य वर्षमान पुन अनन्तले निर्माणाधीन शहीद मार्गअन्तर्गत दाङको घोराहीदेखि होलेरीसम्मको सडक अनुगमन गरेका छन् । पूर्वसभामुख ओनसरी घर्ती र लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र पुनसहित

पुरा पढ्नुहोस
भारतले ७५औँ गणतन्त्र दिवस मनाउँदै

वीरगञ्ज । भारतले शुक्रबार विभिन्न कार्यक्रम गरी ७५औँ गणतन्त्र दिवस मनाउँदै छ । भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगष्ट १५ मा स्वतन्त्र भएको थियो । १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत

पुरा पढ्नुहोस
एमसीसीविरुद्धको रिटमा सर्वाेच्चले दिएन अन्तरिम आदेश

काठमाडौं। सर्वोच्च अदालतले एमसीसी परियोजना कार्यान्वयनमा रोक लगाउन माग राख्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । एमसीसी परियोजना कार्यान्वयनमा रोक लगाउन माग राख्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले दायर गरेको रिटमाथि शुक्रबार

पुरा पढ्नुहोस