वैज्ञानिक मिडिया बिशेष

भरूवा बन्दुकसहित एकजना पक्राउ

अछाम। मंगलसेन नगरपालिका-१२ ठाँटीखाद बस्ने ३१ वर्षीय टंक बहादुर शाहीलाई भरूवा बन्दुक १ थानसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गैरीटाडबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । यस

पुरा पढ्नुहोस
जापानमा एनिमेसन स्टुडियोमा आगजनी गरेर ३४ को हत्या गर्नेलाइ मृत्युदण्ड

टोकियो । जापानको एक अदालतले बिहीबार एक ४५ वर्षीय पुरुषलाई २०१९ मा प्रख्यात क्योटो एनिमेसन स्टुडियोमा आगजनी गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ ।सो दुर्घटनामा परी २० वर्षमा देशको सबैभन्दा नराम्रो सामूहिक हत्याकाण्डमा  ३६

पुरा पढ्नुहोस
क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं। क्रोएसिया पठाइदिन्छु भन्दै १ लाख ४ हजार रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२३ बसन्तपुर बस्ने ३५ वर्षीय बिशाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले १ जनालाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाई प्रतिष्ठित होटलमा

पुरा पढ्नुहोस
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी धादिङ ज्वालामुखी गाउँपालिका-२ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने ३१ वर्षीय अशोक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटन ललितपुरको २०७९ चैत २७ गतेको फैसलाले

पुरा पढ्नुहोस
भारतमा १२ बर्षिया बालिकाले गरिन आत्महत्या

बैंग्लरु ।  भारतमा १२ वर्षीया एक बालिकाले आफ्नो भवनबाट हाम फालेर आत्महत्या गरेकी छिन् । प्रहरीका अनुसार ती १२ वर्षीया बालिकाले आत्महत्या गरेर मृत्यु भएको जनाएको हो । प्रहरीका अनुसार यो घटना बेंगलुरुको हुलिमावु क्षेत्रको हो।

पुरा पढ्नुहोस
इजरायली जेलमा ७ प्यालेस्टाइनीको मृत्यु

गाजा । गत अक्टोबर ७ देखि वेस्ट बैंकमा ६,२२५ भन्दा बढी प्यालेस्टिनी पक्राउ परेका छन् ।प्यालेस्टाइनी कमिसन अफ डिटेनिज अफेयर्स र प्यालेस्टिनी प्रिजनर्स सोसाइटीले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार इजरायली सेनाले अक्टोबर ७ यता

पुरा पढ्नुहोस
धनगढीका नगरप्रमुख हमालको घरमा टाँसियो कालो ब्यानर

धनगढी । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको घरमा कालो ब्यानर टाँसिएको छ। मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कैलालीले धनगढी उपमहानगरपालिका नगर प्रमुको घरमा कालो ब्यानर टाँसेको हो।   उपमहानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका

पुरा पढ्नुहोस
दुवै सदनको अधिवेशन २२ माघदेखि आह्वान

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान भएको हो।यही माघ २२ गते सोमबार दिउँसो ४ बजे अन्तर्राष्ट्रिय

पुरा पढ्नुहोस
लागूऔषधसहित तीनजना पक्राउ

काठमाडाै‌ं ।  कैलाली र झापाबाट अवैध लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । कैलालीकाे गोदावरी नगरपालिका-५ गेटा आँखा अस्पताल नजिकबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ८ सय ६० ग्रामसहित सोही ठाउँ बस्ने ४५ वर्षीय

पुरा पढ्नुहोस
पोखरामा दूध बोकेको गाडी दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं। पोखरामा दूध बोकेको गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्। पोखरा महानगरपालिका–१८ चिसाखोला नजिक मेथलाङबाट बाग्लुङ बसपार्कतर्फ आउँदै गरेको ग ३ च २६०३  न. को दूध

पुरा पढ्नुहोस