वैज्ञानिक मिडिया बिशेष

नाबालिकाहरूलाई यौन क्रियाकलापमा लगाउने महिला पक्राउ

काठमाडौं । आर्थिक लाभ लिई नाबलिकाहरुलाई योन क्रियाकलापमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा धनकुटा छथर जोरपाटी गाउँपालिका-१ घर भई दोलखा भिमेश्वर नगरपालिका-९ बस्ने ३६ वर्षीय आशा लामा भन्ने लालमाया तामाङलाई प्रहरीले पक्राउ गरेको छ

पुरा पढ्नुहोस
श्रीमतीको हत्या गरेको आराेपमा श्रीमान पक्राउ

सल्यान । आफ्नै श्रीमती २८ वर्षीया सिमा कँवर भन्ने पार्वती कँवरको हत्या गरेको अभियोगमा छत्रेश्वरी गाउँपालिका-५ लेखपोखरा बस्ने २३ वर्षीय मोहन पुनलाई प्रहरीले पक्राउ गरेको छ । पार्वती आफ्नै घरमा सोमबार दिउँसो मृत अवस्थामा फेला

पुरा पढ्नुहोस
१५ किलो गाँजासहित दुईजना पक्राउ

काठमाडौं । उदयपुरकाे कटारी नगरपालिका-३ स्थित बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब ८ किलोसहित सिरहा गोलबाजर नगरपालिका-१ बस्ने २८ वर्षीया अनिता राईलाई  प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई उक्त

पुरा पढ्नुहोस
नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल पक्राउ

काठमाडौं । नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुबै जनालाई बुधबार पक्राउ गरेको हो। ‘दुबै जनालाई भ्रष्टाचारजन्य कसुरको अनुसन्धानका लागि पक्राउ

पुरा पढ्नुहोस
२२ वर्षीया महिलालाई बलात्कार आराेपमा एकजना पक्राउ

काठमाडौं । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका ग्राण्डी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भएका २५ वर्षीय निरन्जन बुढाथोकीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  बुढाथोकीले ती महिलालाई काठमाडौं ग्राण्डीस्थित

पुरा पढ्नुहोस
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-७ सिफल डेरा गरी बस्ने तनँहु घर भएकी ५४ वर्षीया रूक्मा थापाको कोठामा जुवातास खेलिरहेको अवस्थामा थापा समेत १० जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको

पुरा पढ्नुहोस
घरको छतबाट हाम फालेका व्यवसायीको मृत्यु

कैलाली । कैलालीको धनगढीमा घरको छतबाट हाम फालेका व्यवसायीको मृत्यु भएको छ । धनगढीस्थित पाँच तले घरको छतबाट हाम फालेका व्यवसायी ५३ वर्षीय सन्तोष अग्रवालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।धनगढी उपमहानगरपालिका–४

पुरा पढ्नुहोस
चुरे क्षेत्रमा वन कर्मचारीकै मिलेमतोमा बहुमूल्य जातका रुख कटान

रौतहट । जिल्लाको राष्ट्रिय वनमा दर्जनौं बहुमूल्य जातका खयरका काचा रुख काटिएका छन् । चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा पर्ने महादेव डाँडामा दर्जनौं बहुमूल्य जातका खयरका रुख काटिएको हो ।स्थानीयका अनुसार वन कर्मचारीकै

पुरा पढ्नुहोस
हनुमानजी र ब्रह्मस्थानमा आगलागी, एसपीको टोली घटनास्थलमा

रौतहट। रौतहटको  इशनाथ नगरपालिकास्थित  हनुमान मन्दिर र ब्रह्म स्थानमा आगजनी गरिएको छ। भारतको अयोध्यामा राम मन्दिरमा प्राण प्रतिष्ठा हुँदा संसारकै लागि चासो बनेको दुईदिन नबित्दै रौतहटको दक्षिणीभेग भारतीय सिमानासँग जोडिएको इशनाथ नगरपालिकास्थित  हनुमान मन्दिर

पुरा पढ्नुहोस
कञ्चनपुरमा ३० वर्षीया महिला मृत फेला

कञ्चनपुर । कञ्चनपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ वातावरण मध्यवर्ती सामुदायिक वनभित्र महिला मृत फेला परेकी हुन्। प्रहरीका अनुसार सोही वडाकी ३० वर्षीया सरस्वती तिवारी मृत फेला परेकी हुन्।

पुरा पढ्नुहोस