वैज्ञानिक मिडिया बिशेष

क्रोएसिया पठाइदिने भन्दै १४ लाख ठगेको आरोपमा कौशलटारबाट एक पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ कौशलटारका ३१ वर्षीय सन्जन प्रजापति रहेका छन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रजापतिलाई

पुरा पढ्नुहोस
बेलायती राजा चार्ल्स दितियालाइ क्यान्सर, विश्वका नेताहरूले गरे स्वास्थ्य लाभको कामना

लन्डन। बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर भएको पत्ता लागेपछि धेरै देशका नेताहरूले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । लण्डनस्थित बेलायती शाही परिवारको आधिकारिक निवास बकिङ्घम प्यालेसले एक विज्ञप्ति जारी गर्दै प्रोस्टेट ग्रन्थीको हालैको परीक्षणमा

पुरा पढ्नुहोस
जन्मदिनमा युवा समाजसेबी खगेन्द्र बहादुर शाहीद्धारा शैक्षिक सामग्री वितरण

कैलाली। केही वर्षदेखि जन्मदिन मनाउने प्रचलन बढ्दै गएको छ भने जन्मदिन मनाउने शैली पनि आआफ्नै रहेका छन् । आफ्नो जन्मदिनको अवसरमा कोही होटलमा गएर केक काट्नुका साथै विभिन्न प्रकारका मनोरञ्जनात्मक कार्यक्रमहरु गरेर मनाउने गर्दछन्

पुरा पढ्नुहोस
रंगेली छोटी भन्सारकाे चिरिचिट्ट भवन छ तर २०६८ सालदेखि नै कर्मचारी छैनन्

रंगेली। मोरङको रंगेली छोटी भन्सार कार्यालय २०६८ सालदेखि कर्मचारी बिहिन छ । भन्सारमा कर्मचारी नभएपछि दैनिक संकलन हुने २० औँ हजार राजश्व गुमिरहेको छ ।कर्मचारीका लागि भवन अभाव भएको र पुरानो भवन पनि जिर्ण

पुरा पढ्नुहोस
हेटौंडा अस्पतालमा ६ महिनामै १४२ किशोरी आमा बने

हेटौंडा। हेटौंडा अस्पतालमा चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि पुससम्म) को अवधिमा १४२ जना किशोरीहरू आमा बनेका छन्।अस्पतालको तथ्याङ्क अनुसार मात्रै पुस महिनामा १२ जना किशोरी आमा भएका हुन्। पुस महिनामा मात्र २७५ जना

पुरा पढ्नुहोस
अन्ततः युक्रेनले सैन्य नेतृत्व परिवर्तन गर्ने

किभ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनको सैन्य र राजनीतिक नेतृत्वमा फेरबदल गर्ने योजना बनाएको बताएका छन् । आइतवार ढिलो प्रसारित एक अन्तर्वार्तामा इटालियन राइ टिभीसँग एक टिप्पणीमा राष्ट्रपतिजेलेन्स्कीले युक्रेनको सेनाका कमाण्डर इन चीफ

पुरा पढ्नुहोस
लागु औषध सहित दुई जना पक्राउ

नवलपरासी । पश्चिम नवलपरासीमा लागु औषध सहित दुई जना पक्राउ परेका छन । जिल्लाको पाल्हिनन्दन गाउँपालिका वडा नं. १ महेशपुर चोक स्थित दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु ३५ प ५६१३ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय

पुरा पढ्नुहोस
रूस नियन्त्रित क्षेत्रमा युक्रेनी हमला, २८ को मृत्यु

मस्को । रुसले कब्जा गरेको पूर्वी क्षेत्र लुहान्स्कको लिसिचान्स्क सहरमा रहेको एउटा बेकरीमा युक्रेनी सेनाले गरेको गोलाबारीमा कम्तिमा २८ जनाको मृत्यु भएको छ । रूसी नागरिक रक्षा, आपतकालीन तथा प्रकोप राहत मन्त्रालयले मृतकमध्ये कम्तीमा

पुरा पढ्नुहोस
प्रेस चौतारीको स्थापना दिवसमा झापामा आँखा जाँच शिविर

बिर्तामोड । प्रेस चौतारी झापाले पूर्व अध्यक्ष तोयानाथ दाहाल ‘उपेक्षित’ लाई सम्मान गर्ने भएको छ । संगठनको २६ औं स्थापना दिवसको अवसरमा झापा गौरादह –६ कोहवराका उपेक्षितलाई सम्मान गर्न लागिएको अध्यक्ष मनकुमार गदालले जानकारी दिएका

पुरा पढ्नुहोस
पाकिस्तानलाई जासुसी गरे पछि रुसी दुतावासका भारतीय कर्मचारी पक्राउ

मस्को । भारतीय दूतावासका एक कर्मचारीलाई पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईका लागि जासुसी गरेको आरोपमा पक्राउ परेका छन । उत्तर प्रदेशको आतंकवाद विरोधी दस्ता (एटीएस) ले रुसको मस्कोस्थित भारतीय दूतावासका एक कर्मचारीलाई पाकिस्तानको गुप्तचर एजेन्सी

पुरा पढ्नुहोस