वैज्ञानिक मिडिया बिशेष

अनलाइन ठगी गरेकाे आराेपमा एकजना पक्राउ

काठमाडौं । अनलाइन ठगी गरी रकमान्तर भएका खाताहरूको व्यवस्थापन गर्ने गरेको अभियोगमा सप्तरी राजविराज नगरपालिका-१० डुम्री ठेगाना भएका २६ वर्षीय डम्बर साहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले

पुरा पढ्नुहोस
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

काभ्रे । बनेपा नगरपालिका-४ त्रिबेणीचोक बस्ने सबिन नेपालीले संचालन गरेको सुपर मार्केटभित्र जुवातास खेलिरहेको अवस्थामा नेपाली समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय बनेपा र प्रहरी चौकी नालाबाट खटिएको प्रहरीले उनीहरूलाई

पुरा पढ्नुहोस
सिरहामा सखुवाको चिरानसहित गाडी र चालक वनको नियन्त्रणमा

सिरहा। सिरहामा सखुवाको चिरान काठ सहित काठ लोड गरिएको गाडी र चालकलाई सब डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ। सव डिभिजन कार्यालय बन्दीपुरले कर्जन्हा नगरपालिका १ बल्टियाबाट बुधबार बिहान एक सय क्यूविकफिट सखुवा प्रजातिको

पुरा पढ्नुहोस
बलात्कार आराेपमा एकजना पक्राउ

भोजपुर । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका-८ सेमिङ बस्ने ५६ वर्षीय चुडाँ बहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कार्कीले ती किशोरीलाई  सोही नगरपालिका-८ आहाले कुलोको बन्मारा घारीमा लगेर सोमबार दिउँसो

पुरा पढ्नुहोस
सिन्धुपाल्चोक कार दुर्घटना : मृतकको परिचय खुल्यो, घाइतेको हेलिकप्टरबाट उद्धार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित दोरिम भिरमा कार दुर्घटना हुँदा ज्यान गुमाएका दुई भुटानी नागरिकको नाम खुलेको छ । इलाका प्रहरी कार्यालय हेलम्बुका अनुसार कार दुर्घटनामा ज्यान गुमाउने भुटानी नागरिकद्वय हुनेमा ३३ वर्षीय

पुरा पढ्नुहोस
पर्वतारोहण तालिममा सहभागी प्रहरी (फोटोफिचर)

काठमाडौं । खुम्बु क्लाईम्बिङ सेन्टर फोर्चे सोलुखुम्बुमा प्रहरी र कर्मचारीहरु उद्धार, प्राथमिक उपचार र पर्वतारोहण तालिममा सहभागी भएका छन् ।

पुरा पढ्नुहोस
सिन्धुपाल्चोकमा कार दुर्घटना हुँदा दुई भुटानी नागरिककाे मृत्यु

सिन्धुपाल्चोक। सिन्धुपाल्चोककाे हेलम्बु गाउँपालिका-१ स्थित दोरिङ भिरमा कार दुर्घटना हुँदा दुई भुटानी नागरिककाे मृत्यु भएकाे छ भने पाँच जना घाइते भएका छन् । घाईतेमध्ये चार जना भुटानी नागरिक र एक नेपाली रहेकाे गाउँपालिका अध्यक्ष निमाग्याल्जेन

पुरा पढ्नुहोस
सिरहाको हिमालय सुगर मिलमा मृत अवस्थामा युवक फेला

  सिरहा । सिरहाको हिमालय सुगर मिलमा एक युवक मृत अवस्थामा फेला परेका छन् । उखुको ट्याक्टर लिएर आएका कर्जन्हा नगरपाकिा ४ बस्तिपुरका करिब २५ वर्षीय अशोक दासको शव मंगलबार हिमालय सुगर मिल भित्र फेला

पुरा पढ्नुहोस
चितवनको माडीमा सालनाल सहित नवजात शिशुको शव फेला

चितवन  । चितवनको माडीमा सालनाल सहित नवजात शिशुको शव फेला परेको छ ।माडी-७, गौरीनगरस्थित उपेन्द्र आचार्यको खेतमा रहेको सालको रुखमुनि मंगलवार बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेसंगै स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।   गर्भमा ९ महिना

पुरा पढ्नुहोस
दक्षिणी कोरियामा अमेरिकी लडाकु बिमान दुर्घटनाग्रस्त

सियोल । एक अमेरिकी एफ १६ लडाकु विमान दक्षिण कोरियामा दुर्घटना भएको छ । सो बिमान उडानमा आपतकालीन अनुभव गरेलगत्तै दक्षिण कोरियाको तटमा दुर्घटनाग्रस्त भएको अमेरिकी कुनसान एयर बेसले जनाएको छ । तर, बिमान दुर्घटना

पुरा पढ्नुहोस