वैज्ञानिक मिडिया बिशेष

धनगढीमा लागूऔषधसहित दुई जना पक्राउ

धनगढी। कैलालीको धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।धनगढी उपमहानगरपालिका-३ मिलनचोकबाट पाँच सय २० मिलिग्राम लागूऔषधपिहत दुई जना पक्राउ परेका हुन्।   सुदूरपश्चिम प्रदेश प्रहरी, कार्यालय, धनगढीका अनुसार कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ का १९

पुरा पढ्नुहोस
पक्राउ पुर्जी जारी भइसकेको व्यक्ति खुलेआम घुम्दै, प्रहरीकै भूमिका शंकास्पद 

  सिरहा । सिरहामा ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादी खुलेआम घुमे पनि प्रहरीले पक्राउ गरेको छैन । कल्याणपुर नगरपालिका ८ मझाउका हेमनी देवी शाहले ज्यान मार्ने मुद्दा दर्तापछि सिरहा जिल्ला अदालतले ३५ दिने पक्राउ पुर्जी

पुरा पढ्नुहोस
हिटर बालेर सुत्दा श्रीमानको मृत्यु, श्रीमतीको उपचार हुँदै

धुलिखेल। काभ्रेमा हिटर बालेर सुत्दा एक पुरुषको मृत्यु भएको छ भने उनकी श्रीमतीको उपचार भइरहेको छ । कोठामा हिटर र फलामको कराइमा आगो बालेर सुत्दा नमोबुद्ध नगरपालिका–१ का ८२ वर्षीय कर्मा ग्याल्बो लामाको मृत्यु भएको

पुरा पढ्नुहोस
पाकिस्तानमा सपिङ मलमा आगलागी हुँदा १० जनाको मृत्यु

कराँची। पाकिस्तानको एक सपिङ मलमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिणी शहर कराँचीमा बहुमंजिला आरजे सपिङ मलमा आगलागी हुँदा १० जनाको मृत्यु भएको हो । पाकिस्तानको सबैभन्दा बढी जनसङ्ख्या भएको

पुरा पढ्नुहोस
अफगानिस्तान बोर्ड र खेलाडीबीच विवाद: तीन क्रिकेटरलाई अनुशासनको कारबाही

काठमाडौँ। अफगानिस्तान क्रिकेट बोर्ड र खेलाडीबीच नयाँ विवाद सिर्जना भएको छ । राष्ट्रिय टिमका तीन खेलाडी मुजिब उर रहमान, नवीन उल हक र फजल फारुकीलाई राष्ट्रिय सम्झौताबाट रिलिज गर्ने अनुरोध बोर्डले अस्वीकार गरेपछि यो

पुरा पढ्नुहोस
कारको ठक्करबाट दुईजनाको मृत्यु

पोखरा । पोखरामा कारको ठक्करबाट दुईजना पैदलयात्रुको मृत्यु भएको छ । पोखराको बाग्लुङ बसपार्कबाट जिरो किमि जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले पर्स्याङमा ठक्कर दिँदा पैदलयात्रु बाग्लुङको ढोरपाटन नगरपालिका ६ का ढालेन्द्र छन्त्याल

पुरा पढ्नुहोस
क्रिसमस मनाइरहेको वाइडेनलाइ जब अमेरिकन एअर बेसमा हमला गरेको सुचना दिइयो….

वासिङटन डिसी। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनलेअमेरिकी सेनाले सोमवार इराकमा इरान समर्थित लडाकुहरूले प्रयोग गर्ने तीनवटा लक्ष्यमा आक्रमण गरेको बताएका छन्।   उत्तरी इराकमा ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिक घाइते भएपछि राष्ट्रपति जो बाइडेनको अनुमति पछि इरान

पुरा पढ्नुहोस
रूससँग युद्द गर्न थप युक्रेनलाइ थप ५ लाख सैनिक आवश्यक, उमेर हद २७ वाट २५ मा झारियो

किभ । युक्रेनले रुसविरुद्धको २२ महिना पछि थप लामो युद्धमा जान अझै ५ लाख सैनिक आवश्यक पर्ने बताएको छ ।युक्रेनी सेनाले सो बताए पछि सशस्त्र बलमा भर्ना हुन सक्नेको उमेर पनि २७ बाट घटाएर

पुरा पढ्नुहोस
सलमानको भाइ अरबाज र शुराको कसरी प्रेममा परे र बिबाहमा पुगे ?

मुम्बई । अभिनेता अरबाज खानले २४ डिसेम्बरमा शुरा खानसँग विवाह गरे पछि  यसका बारेमा धेरै कोणबाट बहस चलिरहेको छ ।उनले आफ्नी बहिनी अर्पिताको घरमा नजिकका साथीभाइ र परिवारका बीचमा सो विवाह गरेका हुन् ।

पुरा पढ्नुहोस
मध्य नाइजेरियामा सशष्त्र समुहद्दारा १६० जनाकाे सामुहिक हत्या

नाइजेरिया । मध्य नाइजेरियाका गाउँहरूमा भएको शृङ्खलाबद्ध आक्रमणमा सशस्त्र समूहहरूले कम्तीमा १६० जनाको ज्यान लिएको छ । धेरै वर्षदेखि धार्मिक र जातीय तनावको सामना गरिरहेको यस क्षेत्रमा सेनाले आइतबार साँझ सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकको तुलनामा

पुरा पढ्नुहोस