वैज्ञानिक मिडिया बिशेष

अग्रिम बुकिङमा प्रभासको ‘सालार’ आक्रमक, पहिलो दिन ३१ हजार बढी टिकट बिक्री

मुम्बइ । साउथ सुपरस्टार प्रभासको बहुप्रतिक्षित फिल्म ‘सालार’ २२ डिसेम्बरमा हलमा रिलिजको लागि तयारीमा छ ।  दर्शकले लामो समयदेखि यो फिल्मको प्रतिक्षा गरिरहेका छन् । फिल्मको रिलिज मिति पटक–पटक सारिएपछि अब यो पर्दामा आउने भएको

पुरा पढ्नुहोस
गाजाका ८ हजार नागरिक ‘भग्नावशेष मुनि’ बेपत्ताः हमास

गाजा। गाजाका ८ हजार नागरिक ‘भग्नावशेष मुनि’ बेपत्ता भएको बताइएको छ । हमासका एक वरिष्ठ अधिकारीले इजरायली बमबारीबाट १९,००० भन्दा बढीको मृत्यु हुनुका साथै ८,००० भन्दा बढी मानिस भग्नावशेषमुनि हराइरहेको बताएका हुन्।उनका अनुसार यसरी मृतक

पुरा पढ्नुहोस
हुथी बिद्रोहीले लालसागरमा जहाज माथी हमला नरोके अमेरिकाले प्रत्यक्ष आक्रमण गर्ने

वासिङटन। अमेरिकाले यमनमा हुथीहरूमाथि प्रत्यक्ष आक्रमणको तयारी गरिरहेको जनाइएको छ ।अमेरिकामा आधारित सेमाफोर वेबसाइटले लाल सागरमा व्यापारिक ढुवानी जहाजहरूमा बढेको आक्रमणको प्रतिक्रियामा वाशिंगटनले सशस्त्र समूहलाई प्रत्यक्ष रूपमा आक्रमण गर्ने योजना बनाएको हो ।   बाइडेन प्रशासनका

पुरा पढ्नुहोस
उद्योग समितिद्वारा कैलालीको बासुलिङ सुगर मिलको अनुगमन

कैलाली। कैलालीमा करिब २ दशक देखी बन्द अवस्थामा रहेको बासुलिङ सुगर मिलको अनुगमन गरिएको छ । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको चिनी उद्योग तथा किसानका समस्या समाधान

पुरा पढ्नुहोस
कञ्चनपुरबाट एक बालिकाको उद्धार

कञ्चनपुर।  कञ्चनपुरमा लुकाएर राखेकी एक बालिकाको उद्धार गरिएको छ। भीमदत्त नगरपालिका–१० जिमुवाबाट करिब १५ वर्षीया बालिकाको उद्धार गरिएको हो।माइती नेपाल कञ्चनपुरले भारतको उत्तराखण्डकी बालिकाको उद्धार गरेको हो। एक हप्ताअघि घरबाट बेपत्ता भएकी ती बालिकाका

पुरा पढ्नुहोस
महिला न्यायधिसले नै शोषणमा परेको भन्दै भारतीय अदालतमा इच्छा मृत्युका लागि दिइन निबेदन

नयाँदिल्ली । उत्तर प्रदेशको बांदा जिल्लाकी महिला न्यायाधिशले सर्वोच्च अदालतमा इच्छा मृत्युको अनुमति मागेकी छिन् । यो कुरा बाहिर आएपछि उत्तर प्रदेशसहित भारत भरी हलचल मच्चिएको छ । सामाजिक सञ्जालमा पनि सनसनी फैलिएको छ र

पुरा पढ्नुहोस
सलमान खानको टाइगर–३ प्राइम भिडियो ओटिटीमा रिलिज हुदैँ

मुम्बइ,  । पुसको कडा जाडो सुरु भई वर्षको अन्तिम महिना मनोरञ्जनले भरिपूर्ण हुने भएको छ । यी दिनहरू, तपाईंले ओटिटी मा हेर्नको लागि यति धेरै चलचित्र र श्रृंखलाहरू पाउनु हुनेछ कि सप्ताहन्त पनि छोटो हुन

पुरा पढ्नुहोस
मधेश प्रदेशमा लागुऔषध अपराध भयाबह, महाेत्तरी पछि पर्सामा बढी अपराध

महोत्तरी।  महोत्तरी बर्दिवासका युवराज फुयालको जिन्दगी काठमाण्डौ बसुन्जेल राम्रै चलेको थियो । २०६५ सालमा अङ्ग्रेजी विषयमा मास्टर डिग्री सकाए पछी उनी बर्दिवास फर्किए । बर्दिवासमा पुराना विधालयका साथीहरुसगँको संगतले सुरुमा फुयालले गाजा तान्न सिके

पुरा पढ्नुहोस
इजरायलको हमलामा मारिए ५९ प्यालेस्टाइनी पत्रकार (सुचीसहित)

गाजा । गाजामा इजरायलको युद्धमा पत्रकारहरू निरन्तर आक्रमणमा परेका छन् ।इजरायल र हमासबीच दुई महिनाअघि सुरु भएको युद्धपछि कम्तीमा ५९ प्यालेस्टिनी पत्रकार मारिएका छन् ।अल जजीराका क्यामेराम्यान समेर अबुदाका ५९ मध्ये छन् र इजरायलद्वारा

पुरा पढ्नुहोस
इजरायलाइलाइ गुप्तचरी गरेको अभियोगमा एक इरानीलाइ मृत्युदण्ड

तेहरान । इरानले  ‘मोसाद जासूस’लाई मृत्युदण्ड दिएको बताएको छ ।इरानले इजरायलको गुप्तचर एजेन्सी मोसादका लागि जासुसी गरेको आरोपमा आफ्नो दक्षिणपूर्वी सिस्तान र बलुचिस्तान प्रान्तमा एक व्यक्तिलाई मृत्युदण्ड दिएको बताएको हो । इरानी न्यायपालिकाको आधिकारिक समाचार

पुरा पढ्नुहोस