वैज्ञानिक मिडिया बिशेष

शाहरुखका छोरीको फिल्मलाई क्रिटिक्सले भने, ‘उच्चस्तरको पसलको नमिठो खाजा’

मुम्बई । सुहाना खान, खुशी कपूर र अगस्त्य नंदाको फिल्म ‘द आर्चिज’ ओटीटी प्लेटफर्म नेटफ्लिक्समा हालै रिलिज भएको छ। यो फिल्मलाई जोया अख्तरले निर्देशन गरेकी हुन् । फिल्ममा आर्चीज कमिक्सको दुनियाँलाई प्रस्तुत गर्ने प्रयास गरिएको

पुरा पढ्नुहोस
महिलालाई शिक्षामा प्रतिबन्ध लगाउनु गलत भएको तालिबानी मन्त्रीद्धारा स्विकारोक्ति

काबुल। महिलामाथि सबै प्रकारका प्रतिबन्ध लगाउने तालिबानले आफ्नो गल्ती महसुस गरेको छ ।अफगानिस्तानमा तालिबानद्वारा नियुक्त उप विदेशमन्त्री शेर मोहम्मद अब्बास स्टानिकजाइले तालिबानबाट मानिसहरू टाढा हुदैँ जानुको मुख्य कारण महिला शिक्षामा निरन्तर प्रतिबन्ध रहेको बताएका

पुरा पढ्नुहोस
वेस्ट ह्यामसँग टोटनह्याम २-१ ले पराजित

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडले टोटनह्यामलाई स्तब्ध बनाएको छ । गएराती सम्पन्न खेलमा वेस्ट ह्याम युनाइटेडले टोटनह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेलको ११औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता लिएको

पुरा पढ्नुहोस
शाहरूखको डंकी, अमेरिकामा पहिलो दिन ३० टिकट मात्रै बुकिङ

अमेरिका । शाहरुख खानको फिल्म डंकी २१ डिसेम्बरमा रिलिज हुँदैछ । अब रिलिज हुन केही दिन मात्रै बाँकी रहेकाले चलचित्रको अग्रिम बुकिङ सुरु भएको छ ।   पहिलो फिल्म विदेशी बजारमा रिलिज भयो र यहाँ प्राप्त प्रतिक्रिया

पुरा पढ्नुहोस
अमेरिकी राष्ट्रपति पुत्रमाथी ४.१ मिलियन डलर कर छलेको आरोप, हुनसक्छ १७ बर्ष जेल सजायँ

वासिंगटन डिसी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई कर सम्बन्धी अपराधको नौवटा गन्तीको आरोप लगाइएको छ । जसमा उनले सरकारलाई १.४ मिलियन डलर तिर्न असफल भएका छन्।   लस एन्जलसको अदालतमा बिहीबार दायर

पुरा पढ्नुहोस
गाजा समस्यालाइ लिएर अमेरिकी राष्ट्रपति र जोर्डनका राजाका बिचमा छलफल

वासिगंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेन र जोर्डनका राजा अब्दुल्लाह बिचमा गाजाको पछिल्लो घटनाक्रमबारे छलफल भएको छ । जो बाइडेनले राजा अब्दुल्लाह द्वितीयसँगको वार्तामा गाजामा इजरायलको निरन्तर आक्रमणमा विस्थापित प्यालेस्टिनीहरूलाई मानवीय सहायताको वितरण

पुरा पढ्नुहोस
इजिप्टका विदेशमन्त्रीले भने, ‘गाजामा विस्थापन अन्तर्राष्ट्रिय कानुनको उल्लंघन’

कायरो । इजिप्टका विदेशमन्त्रीले गाजा विस्थापनले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको बताएका छन् । बिदेश मन्त्री समेह शौकरीले भने, ‘प्यालेस्टिनीहरू आफैंले एन्क्लेभ छोड्न चाहँदैनन्, उनीहरूलाई जबरजस्ती विस्थापित हुनु हुँदैन।’   ‘कुनै पनि प्रकारको विस्थापन, चाहे आन्तरिक होस्

पुरा पढ्नुहोस
रूसमा राष्ट्रपति निर्वाचनका लागि निर्वाचनको मिति घोषणा, पुटिन २०३० सम्म नेतृत्वमा रहन सक्ने

मस्को। रुसमा राष्ट्रपति पदका लागि निर्वाचनको मिति घोषणा भएको छ । अर्को राष्ट्रपति चुनावको मिति मार्च १७, २०२४ को लागि तोकिएको छ। संसदको माथिल्लो सदनले बिहीबार सर्वसम्मतिले निर्वाचनको मिति तय गरेको हो ।   हाल रुसका वर्तमान

पुरा पढ्नुहोस
सवारी दुर्घटनामा परी कञ्चनपुरमा एक जनाको मृत्यु

कञ्चनपुर। कञ्चनपुरमा मोटरसाइकल ट्याक्टरसँग ठोक्किदा एक जनाको ज्यान गएको छ।रोकीराखेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बिहीबार राति दुर्घटना भएको हो। दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन्।   पुनर्वास नगरपालीका–२ माइली बजारमा

पुरा पढ्नुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनको लागि भैरहवामा प्रदर्शन

  भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालनको माग गर्दै भैरहवामा विरोध प्रदर्शन गरिएको छ। उद्घाटन भएको लामो समय वित्दासमेत विमानस्थल नियमित सञ्चालनका लागि राज्य उदाशिन रहेको भन्दै सिद्धार्थ सञ्जाल रुपन्देहीको नेतृत्वमा दर्जनौ संघसंस्थाले भैरहवामा जनदबाब तथा

पुरा पढ्नुहोस