वैज्ञानिक मिडिया बिशेष

जुवातास खेल्दै गरेका रिसोर्ट संचालकसहितत १६ जना पक्राउ

कास्की । पोखरा महागनरपालिका-२१ निर्मलपोखरी मैदानस्थित ईलाईट रिसोर्टमा जुवातास (कौडा) खेलिरहेको अवस्थामा रिसोर्टका संचालकसहित १६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले रिसोर्टका संचालक पोखरा महानगरपालिका-३३ घर भएका ३८ वर्षीय

पुरा पढ्नुहोस
लागूऔषधसहित ४ जना पक्राउ

काठमाडाै‌ं । बाँके र सुर्खेतबाट लागूऔषधसहित चारजना पक्राउ परेका छन् । बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय  मिलिग्रामसहित सोही उपमहानगरपालिका-१८ बस्ने ३५ वर्षीय सन्तोष बिष्टलाई प्रहरीले

पुरा पढ्नुहोस
बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ

कास्की । पोखरा महानगरपालिका-३२ मजुवाबाट बिल नभएको सुन जस्तो देखिने करिब ४ तोला बराबरको पहेँलो धातुसहित तनहुँ भिमाद नगरपालिका-६ शिव सुन चाँदी पसलमा काम गर्ने भारत घर भएका २६ वर्षीय शुशान्त आर्यालाई प्रहरीले पक्राउ

पुरा पढ्नुहोस
स्पा सेन्टरका सञ्चालक पक्राउ

काठमाडौं। रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तीमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका-९ रातोपुलस्थित नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरका संचालक संखुवासभा चिचिला गाउँपालिका-१ घर भएका ४३ वर्षीय दिनेश पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।  साथै सेन्टरबाट २

पुरा पढ्नुहोस
कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ

गाजा। कतारले इजरायल र हमाससँग मिलेर चार दिने युद्धविराम लम्ब्याएको छ ।सफलतापूर्वक एक सम्झौता वार्ता पिछ दोहाको विदेश मन्त्रालयका प्रवक्ताले उनीहरुबीच थप दुई दिन युद्बबिराम लम्बाउने सहमति भएको जानकारी दिएका छन ।‘कतार राज्य यो

पुरा पढ्नुहोस
हमास इजरायल बिच थप दुइ दिन युद्द बिरामको अमेरिकाद्दारा स्वागत

तेल अहिब । अमेरिकी राष्ट्रपति जो बाइडेनले कतारको सफल मध्यस्थतापछि इजरायल र हमासबीच थप दुई दिने युद्धविराम सम्झौताको स्वागत गरेका छन् । द टाइम्स अफ इजरायलका अनुसार बाइडेनले विस्तारित युद्धविराम सम्झौताको स्वागत गर्दै एक विज्ञप्ति

पुरा पढ्नुहोस
पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकार माथी बेलायतमा एसिड प्रहार

लन्डन। हाल जेलमा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानका सल्लाहकारले आफूमाथी एसिड आक्रमण भएको बताएका छन् । हाल बेलायतमा रहेको सल्लाहकार मिर्जा शहजाद अकबरले घरबाहिर एसिड आक्रमणको सिकार भएको बताएका हुन ।अकबरले आक्रमणमा प्रयोग गरिएको केमिकलले

पुरा पढ्नुहोस
भारतले १७ दिन देखी सुरूङमा फसेका मजदुर निकाल्न सकेन अझैं

उत्तर काशी । बिगत १७ दिन देखी सुरूङमा फसेका ४१ कामदारलाइ भारतले अझै बाहिर निकाल्न सकेको छैन् । उत्तराखण्डको सिल्कयारा सुरुङमा ४१ जना मजदुर फसेको आज १७औँ दिन हो । पटक पटक उद्दारका प्रयास भए

पुरा पढ्नुहोस
हमासले बन्धक बनाएका थप ११ जना रिहा

तेल अहिव। हमासले बन्धक बनाएका थप ११ जनाको रिहाइ गरेको छ । इजरायली सेनाका अनुसार हमासको अक्टोबर ७ मा भएको आक्रमणपछि बन्धक बनाएका ११ जनालाई रिहा गरेको छ। ‘रेडक्रसबाट प्राप्त जानकारीको आधारमा ११ जना

पुरा पढ्नुहोस
हिटलरले बाल्टिक सागरमा लुकाएको ४० हजार टन रसायनिक हतियार खोजिदैँ

मस्को । रुस–युक्रेन युद्धको यो घडीमा एउटा ठूलो खबर आएको छ । यदि यो समाचार वास्तविकतामा परिणत भयो भने विश्वास गर्नुहोस् कि यसले संसारमा अहिलेसम्मकै ठूलो विनाश निम्त्याउने छ। दोस्रो विश्वयुद्धपछि जर्मनीले सोभियत संघसँग आत्मसमर्पण गर्दा

पुरा पढ्नुहोस