वैज्ञानिक मिडिया बिशेष

कोमल वलीकी आमाको नाममा २० लाख रुपैयाँको अक्षयकोष स्थापना

काठमाडौं । गायिका तथा एमाले नेता कोमल वलीको परिवारले स्वर्गीय आमा दीपा वलीको नाममा २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । आमाको सम्झनामा दाङका छात्राहरुलाई अध्ययनका लागि सहज होस् भन्ने हेतुले यो अक्षयकोषको

पुरा पढ्नुहोस
बलात्कार आरोपमा एकजना पक्राउ

दाङ । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके कोहलपुर नगरपालिका-११ बस्ने रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१३ घर भएका ३२ वर्षीय मान बहादुर पुन मगरलाई  प्रहरीले पक्राउ गरेको छ ।मगरले ती महिलालाई ललाई फकाई

पुरा पढ्नुहोस
हमासले आफ्नो छोरालाई मुक्त गरेपछि थाई परिवार हर्षित

काठमाडौं। हमासले आफ्नो छोरालाई मुक्त गरेपछि एक थाई परिवार हर्षित भएका छन् । गाजाबाट मुक्त गरिएको एक थाई बन्धककी आमाले भनिन् कि उनी अवर्णनीय रूपमा खुशी छिन् । उनको छोरो हमासको कैदबाट मुक्त भएका चारवटा

पुरा पढ्नुहोस
प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर अष्ट्रिया प्रस्थान गरेका छन् ।उनी आइतबार बिहान अष्ट्रियाको भियनामा हुने अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ९१ औं महासभामा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।भियनामा मंसिर १२ देखि १५

पुरा पढ्नुहोस
इजरायलले युद्धबिराम सम्झौता कार्यान्वयन नगरेको हमासको आरोप

गाजा। हमासले इजरायलले बन्धकहरूलाई रिहा गर्न ढिलाइको बीचमा सम्झौताका सर्तहरूको उल्लंघन गरेको आरोप लगाएको छ। शुक्रबारबाट दुई पक्षबीच चार दिने युद्धविराम सुरु भएको थियो । इजरायली बन्धकहरूसँग प्यालेस्टिनी कैदीहरूको आदानप्रदानका लागि इजरायल र हमासबीच सम्झौता

पुरा पढ्नुहोस
भारतमा ट्रक पल्टिदा ६ जनाको मृत्यु

नयाँदिल्ली । ओडिशाको मलकान गिरी जिल्लामा सिमेन्टले भरिएको ट्रक पल्टिँदा कम्तीमा ६ मजदुरको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । यो घटना शनिबार भएको प्रहरीले जनाएको छ । मुख्यमन्त्री नवीन पटनायकले दुर्घटनामा

पुरा पढ्नुहोस
पेरिसको आप्रावसी बस्ने भवनमा आगलागी, तीनको मृत्यु

पेरिस । विश्वको फेसन राजधानी भनेर चिनिने सहर पेरिसको एक भवनमा आगलागी भएको छ । भवनमा आगलागी हुँदा तीन महिलाको मृत्यु भएको छ । यसका साथै एक बालकसहित ८ जना गम्भीर घाइते भएका छन् ।

पुरा पढ्नुहोस
इशरा जाबिसः इजरायाली प्रहरीले ढोका थुनिदिदाँ कार भित्रै जलिन्, जो रिहा ८ बर्ष पछि रिहा भईन्

गाजा । इजरायल र हमासबीच जारी युद्धका क्रममा दुवै पक्षले ४ दिने युद्धविरामको घोषणा गरेका छन् । यस अवधिमा दुबै पक्षले बन्दीहरुलाई रिहा गर्ने निर्णय गरेका थिए जसअन्तर्गत हमासले ५० जना इजरायली बन्धकहरुलाई रिहा गर्न

पुरा पढ्नुहोस
युद्बबिरामको बिचमा इजरायलद्दारा ६ प्यालेस्टाइनीको हत्या

गाजा । युद्दबिरामको  बिचमा इजरायली सेनाले वेस्ट बैंकमा ६ जनाको हत्या गरेको छ ।इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकमा ६ जना प्यालेस्टिनीको हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।शनिबार जेनिन सहरमा घुसपैठ गर्ने क्रममा

पुरा पढ्नुहोस
नेपाल प्रहरीका २६ जना सम्पर्कबिहिन, ७ दिन भित्र उपस्थित हुन निर्देशन

काठमाडौं। नेपाल प्रहरीका २६ जना सम्पर्कबिहिन भएका छन । कुनै पनि जानकारी बिना नै विभिन्न पदमा कार्यरत २६ जना सम्पर्कविहीन भए पछि प्रहरीले जनाएको छ । आफु माताहातका प्रहरी कर्मचारी जानकारी बिना तीन महिना भन्दा

पुरा पढ्नुहोस