वैज्ञानिक मिडिया बिशेष
काठमाडौं । मेडिकल ब्यावसायी दुर्गा प्रसाईको नेतृत्वमा आज बल्खुमा प्रदर्शन हुदैँछ। बल्खुमा हुने सो प्रदर्शनका लागि ७ वटा रूट तय गरिएको छ। जसअनुसार पेप्सीकोला, सातदोबाटो, कलंकी, कालिमाटी, गल्कोपाखालगायतका स्थान चयन गरिएको छ । हेर्नुहोस रूट
पुरा पढ्नुहोसकाठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र एमालेको युवा संगठन राष्ट्रिय युवा संघले ७ मंसिर आज बिहीबार गर्ने भनिएको प्रदर्शनको राष्ट्रिय मानवअधिकार आयोगले अनुगमन गर्ने भएको छ । आयोगका अध्यक्ष तपबहादुर मगरले आयोग टोलीले प्रदर्शनको
पुरा पढ्नुहोसझापा । हरिबोधिनी एकादशी (तुलसी विवाह)का अवसरमा झापाका तीन पालिकाले भोलि स्थानीय बिदा दिएका छन्। कचनकवल गाउँपालिकाले भने पर्सी शुक्रबार बिदा दिएको हो। आदिवासी राजवंशी तथा अन्य बहुसङ्ख्यक समुदायले मनाउने हरिबोधिनी एकादशी पर्वका अवसरमा
पुरा पढ्नुहोसडोटी । डोटीमा एक किशोरीमाथि सामूहिक करणी भएको छ। बडिकेदार गाउँपालिका वडा नम्बर २ का तीन युवक सामूहिक करणीको आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा बडीकेदार गाउँपालिका वडा नम्बर २ का १८ वर्षीय गोपाल साउँद,
पुरा पढ्नुहोसकाठमाडौं। सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। संखुवासभा चैनपुर नगरपालिका-१० घर भई ललितपुर महालक्ष्मी नगरपालिका-३ इमाडोल बस्ने १८ वर्षीय अनिष भट्टराईलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो। उनलाई
पुरा पढ्नुहोसधनगढी । कैलालीस्थित धनगढीमा कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मट्यारीमा अन्दाजी ३२÷३३ वर्षीया महिलाको शव फेला परेका हो। वडाध्यक्ष भागीराम चौधरीका अनुसार विद्यार्थीहरु शौचका लागी
पुरा पढ्नुहोसकाठमाडाैं । झापा, दाङ र बाँकेबाट बलात्कार आराेपमा पाँचजना पक्राउ परेका छन् । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाकाे मेचिनगर नगरपालिका-३ बस्ने इलाम रोङ गाउँपालिका-६ स्थायी वतन भएका २० वर्षीय दिपेश प्रधानलाई प्रहरीले
पुरा पढ्नुहोससिरहा l गोलबजारका व्यवसायी महेश साहको विषयमा एक अनलाईन न्यूज पोर्टलले प्रकाशन गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। आफ्नो चरित्रहत्या हुनेगरी बैंकबाट ऋण लिएर ‘एक करोड रुपैयाँको साप्ताहिक व्याज ५ लाख’ सम्म लिएको
पुरा पढ्नुहोसचितवन । चितवनमा बोराभित्र महिला र पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका–१२ मिलनचोकमा राजमार्ग नजिकै सडकको पुलमुनि दुईवटा बोरामा महिला र पुरुष शव भेटिएको हो । मृतकको पहिचान हुन सकेको छैन भने घटनाबारे अनुसन्धान
पुरा पढ्नुहोसकाठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ ।विभागले सेयरको भित्री कारोबार (इनसाईड ट्रेडिङ) गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा विशेष अदालतमा
पुरा पढ्नुहोस