वैज्ञानिक मिडिया बिशेष

रसुवाको उत्तरी भेकमा हिमपात

रसुवा,  जिल्लाको उत्तरी भेगमा यस वर्षको पहिलो हिमपात सुरु भएको छ । लाङ्टाङ, गोसाइँकुण्ड, नाकथली, पाङसाङ, हाकुडाडा, यार्सा भञ्ज्याङलगायत उच्च हिमाली क्षेत्रमा आज बिहानदेखि हिमपात हुन थालेको हो ।   लाङ्टाङ क्षेत्रमा करिब एक इञ्च हिउँ

पुरा पढ्नुहोस
उत्तरी गोरखामा हिमपात

गोरखा, जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ । आज बिहान ३ः०० बजेतिरबाट हिमपात हुन सुरु गरेको स्थानीयले बताएका छन् । चुमनुब्री गाउँपालिका–१ को साम्दो, सामागाउँ, वडा नं २ को ल्हो, स्याला, वडा नंं

पुरा पढ्नुहोस
लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी

लमजुङ, जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी रु २४ करोड ३० लाख बराबरको आम्दानी भित्रिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा

पुरा पढ्नुहोस
नागेश्वर मन्दिर क्षेत्रको प्रहरी बिट हटाउँदा पुरातात्विक सम्पदाको सुरक्षा जोखिममा

काठमाडौँ,  कागेश्वरी मनोहरा नगरपालिका–९ मा पर्ने नागेश्वर महादेव मन्दिर क्षेत्रको सुरक्षाका लागि विसं २०६४ देखि स्थापना गरिएको प्रहरी बिट हटाइँदा यस क्षेत्रमा असुरक्षा बढ्नुका साथै धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका सम्पदा पनि असुरक्षित भएका

पुरा पढ्नुहोस
म्याग्दीको गुुर्जा र घोडेपानीमा हिमपात

म्याग्दी,  म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुुर्जा र अन्नपूूर्ण गाउँपालिका–६ घोडेपानीमा बुधबार हिमपात भएको छ ।हिमपातका कारण जनजिवन प्रभावित भएको छ । धवलागिरी गाउँपालिका–१ गुुर्जाका वडा सदस्य गुनराम छन्त्यालले बिहानैदेखि निरन्तर हिमपात भइरहेको जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस
यी हुन् महोत्तरी, तनहुँ र सोलुका संवेदनशील मतदानस्थल

काठमाडौँ, महोत्तरी, तनहुँ र सोलुखुम्बुका सुरक्षा निकायले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा संवेदनशील मतदानस्थल पहिचान गरी निर्वाचन आयोगलाई ती स्थानबारे जानकारी गराएको छ ।   महोत्तरी, तनहुँ र सोलुखुम्बुबाट रासस समाचारदाताले जनाएअनुसार सोलुखुम्बुका १२४

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली, दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार दुधौली नगरपालिका–१० का ३० वर्षीय यज्ञबहादुर सुनुवारको मृत्यु भएको

पुरा पढ्नुहोस
मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

मुस्ताङ, मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ ।सशस्त्र प्रहरी कार्यालयका अनुसार भारी हिमपात कारण कागबेनी–कोरला सडक अवरुद्ध

पुरा पढ्नुहोस
बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी,  बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको हो ।हिमपात भएपछि गहुँलगायत हिउँदे बाली सप्रिनेमा यहाँका किसान ढुक्क भएका स्थानीय राजबहादुर टेरले बताउनुभयो ।

पुरा पढ्नुहोस
शान्तिपूर्ण सहअस्तित्व दिवस आज

काठमाडौँ, आज अन्तरराष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व दिवस हो । संयुक्त राष्ट्रसङ्घको महासभाले गत मार्चमा हरेक वर्ष यो दिवस २८ जनवरीमा मनाउने घोषणा गरेको हो ।विश्वव्यापी रूपमा अस्थिरता र द्वन्द्व बढ्दै गएसँगै अन्तरराष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व दिवस

पुरा पढ्नुहोस