वैज्ञानिक मिडिया बिशेष
काठमाडौं, १८ कात्तिक । बागमती प्रदेश सरकारले भुकम्प पीडितहरुलाई तत्कालका लागि १ करोड ५० लाख सहयोग दिने भएको छ । गए राती जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट घाइते भएकाको उद्धार, राहत र पुनर्स्थापनाका
पुरा पढ्नुहोसकाठमाडौं, १८ कार्तिक । बुद्ध एअरले भुकम्प पीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । निजी क्षेत्रवाट सञ्चालित वायुसेवा कम्पनी बुद्ध एयरले जाजरकोट तथा पश्चिम रुकुमका भूकम्प प्रभावितका लागि १ करोड सहयोग गर्ने
पुरा पढ्नुहोसकाठमाडौं, १८ कार्तिक । भुकम्प पीडितको उद्दारका लागि ८ सय ५९ जना परिचालन गरिएको छ । नेपाल प्रहरीका अनुसार जाजरकोटबाट प्रहरी नायव उपरिक्षकको नेतृत्वमा ४५० जना खटिएका छन् भने रूकुम पश्चिमवाट प्रहरी नायव उपरिक्षकको कमाण्डमा
पुरा पढ्नुहोसबिरगञ्ज, १८ कार्तिक । नेकपा एमाले मधेस प्रदेशले भुकम्प पीडितका लागि ३ लाख सहयोग गर्ने भएको छ । गए राती जाजरकोटलाइ केन्द्रबिन्दु बनाएर गएको भुकम्प पीडितका लागि सहयोग स्वरूप तीन लाख सहयोग गर्ने भएको हो
पुरा पढ्नुहोसकाठमाडौं, १८ कार्तिक । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ‘पुतली बाजे’को निधनमा गहिरो दुःख ब्यक्त गरेका छन् । नेपालका पुतलीहरुको बारेमा लामो अनुसन्धान गरेका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पुतलीविज्ञ कोलन स्मिथको निधनमा गहिरो दुःख ब्यक्त गरेको हुन । ‘पुतली
पुरा पढ्नुहोसकाठमाडौं, १८ कार्तिक । भुकम्पमा परी ज्यान गुमाउनेको संख्या १४३ पुगेको छ ।गए राती जाजरकोटलाइ केन्द्र बनाएर गएको भुकम्प परी हालसम्म १४३ जनाको ज्यान गएको हो भने घाइतेको संख्या १६६ जना पुगेका छन ।नेपाल
पुरा पढ्नुहोसबिराटनगर, १८ कार्तिक । कोशी प्रदेश सरकारले भुकम्प पीडितहरूका लागि १ करोड सहयोग दिने भएको छ ।जाजरकोटलाइ केन्द्र बनाएर गए राती गएको भूकम्पबाट प्रभावितका लागि कोशी सरकारले एक करोड रुपैयाँ नगदसहित अन्य सामग्री उपलब्ध
पुरा पढ्नुहोसकाठमाडौं, १८ कार्तिक । अरनिको यातायातले भूकम्पबाट प्रभावितका परिवारका सदस्यलाई काठमाडौंबाट जाजरकोट तथा रुकुम पश्चिम जानका निःशुल्क बस सेवा प्रदान गर्ने भएको छ। पूर्वअरनिको यातायात प्रालिले आज जाजरकोट र रुकुमका लागि एक–एकवटा बस त्यता पठाउन
पुरा पढ्नुहोसकाठमाडौं, १८ कार्तिक । नेपाली कांग्रेसले भूकम्पबाट घाइतेहरुको शिघ्र उपचार गर्न तथा प्रभावित क्षेत्रमा राहात उपलब्ध गराउन माग गरेको छ । प्रभावित भएकालाई सुरक्षित स्थलतर्फ तत्काल स्थानान्तरण गर्न, युद्धस्तरमा उद्धारको कार्य गर्न, घाइतेहरुको उपचार र
पुरा पढ्नुहोसकाठमाडौं, १८ कार्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भूकम्पले पुर्याएको क्षतिप्रति दुस्ख व्यक्त गर्दै आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।सामाजिक सञ्जाल टविटरमार्फत भारतीय प्रधानमन्त्री मोदीले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति
पुरा पढ्नुहोस