वैज्ञानिक मिडिया बिशेष

गाजा भित्रको युद्ध लामो हुने इजरायली प्रधानमन्त्रीको घोषणा

तेल अहिब। इजरायलले गाजामा आफ्नो जमिनमा सेना परिचालन विस्तार गरेपछि हमाससँगको युद्धको अर्को चरण सुरु भएको बताएको छ । ‘गाजा भित्रको युद्ध लामो हुने छ,’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार चेतावनी दिएका थिए ।

पुरा पढ्नुहोस
गाजामा अर्काे चरणकाे युद्द सुरू गरिएकाे इजरायलकाे घाेषणा

तेल अहिब । इजरायल र प्यालेस्टाइनी अतिवादी समुह हमासका बिचमा जारी युद्ध २३ औं दिनमा पुगेको छ । यसबिचमा भएका आक्रामणमा परी अहिलेसम्म झन्डै ९ हजार मानिसले ज्यान गुमाईसकेका छन् । गत अक्टुबर ८ मा हमासले

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठकः राष्ट्र संघीय महासचिवको सम्बोधनबारे जानकारी दिइने

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्ने छ । बैठक दिउँसो १ बजेका लागि बोलाईएको छ । संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार सभामुख देवराज

पुरा पढ्नुहोस
राष्ट्र संघीय महासिचवको भ्रमणः लुम्बिनी पुग्ने देखी संसदमा सम्बोधन गर्नेसम्म

काठमाडौं। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने भएका छन् । नेपालको चार दिने औपचारिक भ्रमणका गए राती आएका महासचिव गुटेरेसले संघीय संसदलाई सम्बोधन गर्नेसम्मको कार्यक्रम रहेको छ । गए

पुरा पढ्नुहोस
राष्ट्रसंघीय महासचिव गुटरेसले ओली र देउवालाई संसद भवनमा भेटबार्ता गर्ने

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले आजबाट औपचारिक संबाद सुरु गर्नेछन् । गए राती १ बजे नेपाल आईपुगेका महासचिव गुटेरेसले आफनो भ्रमणको पहिलो दिनमा नै अर्थात आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासस्थित राष्ट्रपति

पुरा पढ्नुहोस
नेपाल आईपुगे राष्ट्र संघीय महासचिव गुटेरेस

काठमाडौं। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपाल आइ पुगेका छन् । आफनो चार दिने भ्रमणका लागि उनी आइतबार राती १ः०० बजे नेपाल आइपुगेका हुन् । नेपालको चार दिने औपचारिक भ्रमणका लागि गए राती आइपुगेका उनलाई

पुरा पढ्नुहोस
जनतासँगै श्रमदानमा खटिए मोहन्याल-१ का वडाध्यक्ष बुढा, स्थानीयले गरे प्रशंसा

कैलाली । सार्वजनिक पद र प्रतिष्ठामा रहँदा होस् चाहे नरहँदा । काम गर्ने ईच्छाशक्ति भए सामाजिक सेवामा हातेमालो गरेर पनि थुप्रै विकासका कामहरु गर्न सकिन्छ । यस्तै, प्रेरणादायी स्रोत बनेका छन्, कैलालीको मोहन्याल गाउँपालिका–१

पुरा पढ्नुहोस
इजरायली आक्रमणका ‘मास्टर माइन्ड’ मारेको इजरायलको दाबी

जेरुसेलम । इजरायल–हमास युद्ध जारी छ। इजरायलद्वारा गाजामा लगातार बमबारी जारी छ। हिजो राति भएको यो युद्धमा इजरायली रक्षा बलले ठूलो सफलता हासिल गरेको समाचार छ । इजरायली सेनाका अनुसार आइडीएफका लडाकु विमानहरूले हमासका लडाकु विमानका

पुरा पढ्नुहोस
इजरायल आफनो पागलपनबाट बाहिर निस्कनु पर्छः टर्कीका राष्ट्रपति

इस्तानबुल । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले इजरायल पागलपनको अवस्थामा रहेको बताएका छन् । हमास–इजरायल युद्दको २२ औं दिनमा रेसेप तैयप एर्डोगानले इजरायल पागलपनको अवस्थामा रहेको बताउँदै प्यालेस्टाइन माथी आक्रामण रोक्नु पर्ने जनाएका छन् ।

पुरा पढ्नुहोस
उत्तरी गाजा क्षेत्रमा प्रवेश गरे इजरायली सेना

गाजा। इजरायली सेना उत्तरी गाजामा प्रवेश गरेका छन ।उत्तरी गाजामा प्रवेश गरेका इजरायली सेनाले कारबाही सुरू गरेको जनाइएको छ । इजरायली सेनाका प्रवक्ताले गाजामा अझै पनि देशको सेना रहेको र युद्ध जारी रहेको बताएको अलजजिराले

पुरा पढ्नुहोस