शिक्षा

‘इन्जिनियरिङ पढ्न विदेश जानु पर्दैन्, नेपालमै राम्राे छ’

भक्तपुर । इन्जिनियरिङका प्राध्यापकहरुले इन्जिनियरिङ पढन विदेश जानुपर्ने आवश्यकता नरहेको बताएका छन् ।उनीहरुले इन्जिनियरिङ स्वदेशमै अन्तराष्टियस्तरको पढाई हुने बताए । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरले नवआगन्तुक विद्यार्थीको स्वागतमा गरेको कार्यक्रममा प्राध्यापकहरुले नेपाल मै...

पुरा पढ्नुहोस
क्यानडाको भिसा लागेका चार सय बढी विद्यार्थी प्रिडिपार्चर कार्यक्रममा सहभागी

काठमाडाैं । पछिल्लो समय अध्ययनका लागि क्यानडा जाने विद्यार्थीको संख्या बढेको छ । यही मेसोमा राजधानीको नयाँ बानेश्वरमा रहेको गोरेटो कन्सल्टेसीले क्यानडा उड्न ठिक्क परेका बिद्यार्थीहरुको आत्मविश्वास बढाउन र भिसा लागिसकेका बिद्यार्थीर्थीको सहजीकरणका लागि...

पुरा पढ्नुहोस
शिक्षा मन्त्रीको कान अप्रेसन गरिने, पाँच दिन अस्पताल बसाइ हुने

काठमाडौं । शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री अशोककुमार राईको कान अप्रेसन हुने भएको छ । त्रिभुवन बिश्वबिद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा आज कान अप्रेसन गर्न लागिएको हो । मन्त्रीको सचिवालयका अनुसार सो अप्रेसनको क्रममा भिआइपी क्याबिन ६०१...

पुरा पढ्नुहोस
आदर्श सामुदायिक विद्या मन्दीर बौनिया द्वारा लागूऔषध दुर्व्यसनी रोक्न जनचेतनामूलक नाटक

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं २ स्थित आदर्श सामुदायिक विद्या मन्दीर बौनियाले रंगोली र नाटक प्रतियोगीता तथा तिहार विशेष कार्यक्रम सनिवार सम्पन्न भएको छ । आदर्श सामुदायिक विद्या मन्दीरले आयोजना गरेको...

पुरा पढ्नुहोस
बालबालिकाको मुद्धालाई प्राथमिकता दिनुपर्नेमा जोड

काठमाडौं । बालबालिकाको मुद्धालाई प्राथमिकताका साथ ठाउँं दिएर मिडियाले प्रकाशन प्रशारण गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।बालबालिकालाई सचेत र संगठित बनाउन सके मात्रै भोलिको देशको भविष्य राम्रो हुने भन्दै सहभागीहरुले बालबालिकासँंग सम्वन्धित...

पुरा पढ्नुहोस
प्रिन्सिपल हत्याको बिरोधमा मधेसका प्रदेशका बिद्यालयहरु बन्द गरिने

बारा । मधेस प्रदेशका बिधालयहरू आज बन्द हुने भएका छन् । बाराको एक बिद्यालयका प्रिन्सपल रुपेश सर्राफको हत्याको बिरोधमा आज मधेसका बिद्यालयहरु बन्द हुन लागेका हुन । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन)...

पुरा पढ्नुहोस
दीपिकाको अभिभावक बने वडाध्यक्ष शाही

बौनियाँ । तलब भत्ता र सवारी सुविधा नलिएर चर्चामा बटुलेका वडा अध्यक्ष जगतबहादुर शाहीले एक बालिकाको अभिभावक बनेका छन् । कैलालीको बर्दगोरिया गाउँपालिका-४ का वडाध्यक्ष सामाजिक कार्यमा सक्रिय छन् ।जनताको सेवालाई प्राथमिकतामा राखेर योजनाबद्ध ...

पुरा पढ्नुहोस
बसन्त मुरारी नमूना मावि विद्यालयमा शिक्षक अभिभावक संघकाे अध्यक्षमा लाल सिंह विश्वकर्मा

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं १ मा अवस्थित बसन्त मुरारी नमूना माध्यमिक विद्यालयमा शिक्षक अविभावक संघको अध्यक्षमा लाल सिंह विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् । शिक्षा नियमावली अनुसार हरेक विद्यालयमा शिक्षक...

पुरा पढ्नुहोस
नेपाली कांग्रेसका वडा सभापति गणेश घर्तीमगरले आफ्नो जन्मदिन विद्यालयमा मनाए

कैलाली। मोहन्याल गाउँपालिका वडा नम्बर १ वसन्तगडाका युवा नेपाली कांग्रेसका वडा सभापति गणेश घर्तीमगरले आफ्नो जन्मदिन विद्यालयमा मनाएका छन ।   घर्तीले आफनो २५ औ जन्मदिनको अवसरमा पालिकाकाे वडा नम्बर १ वसन्तगडामा रहेको सरस्वती माध्यमिक विद्यालयमा...

पुरा पढ्नुहोस
घोडाघोडी-१० पहलमानपुरमा शान्ति र्याली तथा दिप प्रज्वलन विश्व शान्ति दिवस मनाइयो 

कैलाली। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं १० पहलमानपुरमा विश्व शान्ति दिवसको अवसरमा शान्ति र्याली तथा दिप प्रज्वलन कार्यक्रम मनाइएकाे छ । घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडकबहादुर रावतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालयका...

पुरा पढ्नुहोस